• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ पौष १०, बिहिबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १लाइसेन्स पास गराइदिने नाममा ठगी: भक्तपुरसहित यातायात कार्यालयबाट १४ जना पक्राउ
  • २चार वर्षपछि थापा र लिङ्देनको पुनर्मिलन, राप्रपा एकतामा सहमति
  • ३देउवाले शक्ति आफूमै राखे, खड्काको कार्यवाहक जिम्मेवारी नाम मात्रै : गगन थापा
  • ४अब २ दिनभित्रै राहदानी
  • ५निर्वाचन तयारीमा सरकार रास्वपा, राप्रपा र जनमतको कार्यलयको अनुगमन गर्दै
  • ६रवि र बालेन शाहबीच भेटवार्ता, चुनावी सहकार्यमा छलफल
  • ७भान्सा कोठामा आगलागी हुँदा सिन्धुलीमा बुहारीको मृत्यु, ससुरा घाइते ।
  • ८ताप्लेजुङमा युवक मृत फेला, घटनास्थलमा बन्दुक बरामद ।
  • ९कारागारबाट छुटेपछि रवि लामिछानेको चेतावनी : ‘न्यायको लडाइँ अब सुरु हुन्छ’
  • १०रवि लामिछानेलाई २ करोड ६८ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश
  • ११तेस्रो पटक पनि नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी ।
  • १२आन्दोलन हुँदा प्रहरी नै किन तारो बन्छ ? आईजीपी कार्कीको प्रश्न
  • १३सुदूरपश्चिमलाई ८५ रनमै हराउँदै, लुम्बिनीले एनपीएलको ऐतिहासिक जीत हात पार्यो
  • १४एनपिएलको फाइनल आज : सुदूरपश्चिम र लुम्बिनी भिड्दै
  • १५भक्तपुरको सम्पदाको भल्को दिने गरी गर्‍यो एमाले ११ औँ महाधिवेशनको तयारी ।

NitcoNepal

Tags

नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  अर्थ

लाइसेन्स पास गराइदिने नाममा ठगी: भक्तपुरसहित यातायात कार्यालयबाट १४ जना पक्राउ


उज्यालो समाचार December 25, 2025 मा प्रकाशित (१ घण्टा अघि) अनुमानित पढ्ने समय : ० मिनेट

भक्तपुर – यातायात व्यवस्था कार्यालय राधे राधे भक्तपुर, गुर्जुधारा काठमाण्डौ तथा काठमाण्डौ तथा यातायात कार्यालय ट्रायल सेन्टर दक्षिणढोका लगायतका ठाउँबाट १४ जना बिचौलिया पक्राउ परेका छन् ।उनीहरूले काम छिटो गराइदिने भन्दै सेवाग्राहीलाई दुःख–हैरानी दिने तथा यातायात व्यवस्था कार्यालयका कर्मचारीको दैनिक काम कारबाहीमा समेत प्रभाव पार्ने गरेका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकका झमकलाल श्रेष्ठ, दीपा कटुवाल र दिवस लामा, काभ्रेका अनिमेष अवा, सन्तोष स्याङतान र दिलिप खड्गी, दोलखाका बासु खड्का, झापाका भीमबहादुर नेम्वाङ, काठमाण्डौका प्रदीप श्रेष्ठ, शर्मिला चौलागाईं र रन्जित महर्जन, पर्वतका दुर्गाप्रसाद न्यौपाने, नवलपरासी पूर्वका अर्जुन चौधरी, सुनसरीका सरोज ढुङ्गाना रहेका छन् ।

साथै उनीहरूले लाइसेन्स प्रिन्ट र ब्लु बुक लगायतका कागजात नवीकरण सहज तरिकाबाट गरिदिने भन्दै थप रकम लिने, मेडिकल फेल भएकाहरूलाई पास गराइदिने भन्दै थप रकम लिने गरेका प्रहरीले जनाएको छ ।उनीहरूले लिखित र ट्रायल फेल भएकाहरूलाई यातायात कार्यालयका कर्मचारीसँग चिनजान रहेको र पास गराइदिने भन्दै १० हजार रुपैयाँसम्म लिने गरेका खुलेको छ ।

सम्बन्धित पोस्ट
  • चार वर्षपछि थापा र लिङ्देनको पुनर्मिलन, राप्रपा एकतामा सहमति
  • देउवाले शक्ति आफूमै राखे, खड्काको कार्यवाहक जिम्मेवारी नाम मात्रै : गगन थापा
  • अब २ दिनभित्रै राहदानी
  • निर्वाचन तयारीमा सरकार रास्वपा, राप्रपा र जनमतको कार्यलयको अनुगमन गर्दै
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    लाइसेन्स पास गराइदिने नाममा ठगी: भक्तपुरसहित यातायात कार्यालयबाट १४ जना पक्राउ

    चार वर्षपछि थापा र लिङ्देनको पुनर्मिलन, राप्रपा एकतामा सहमति

    देउवाले शक्ति आफूमै राखे, खड्काको कार्यवाहक जिम्मेवारी नाम मात्रै : गगन थापा

    अब २ दिनभित्रै राहदानी

    निर्वाचन तयारीमा सरकार रास्वपा, राप्रपा र जनमतको कार्यलयको अनुगमन गर्दै

    रवि र बालेन शाहबीच भेटवार्ता, चुनावी सहकार्यमा छलफल

    भान्सा कोठामा आगलागी हुँदा सिन्धुलीमा बुहारीको मृत्यु, ससुरा घाइते ।

    ताप्लेजुङमा युवक मृत फेला, घटनास्थलमा बन्दुक बरामद ।

    देउवाले शक्ति आफूमै राखे, खड्काको कार्यवाहक जिम्मेवारी नाम मात्रै : गगन थापा

    निर्वाचन तयारीमा सरकार रास्वपा, राप्रपा र जनमतको कार्यलयको अनुगमन गर्दै

    रवि लामिछानेलाई २ करोड ६८ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

    आन्दोलन हुँदा प्रहरी नै किन तारो बन्छ ? आईजीपी कार्कीको प्रश्न

    सुदूरपश्चिमलाई ८५ रनमै हराउँदै, लुम्बिनीले एनपीएलको ऐतिहासिक जीत हात पार्यो

    उज्यालो समाचार

    लाइसेन्स पास गराइदिने नाममा ठगी: भक्तपुरसहित यातायात कार्यालयबाट १४ जना पक्राउ

    चार वर्षपछि थापा र लिङ्देनको पुनर्मिलन, राप्रपा एकतामा सहमति

    देउवाले शक्ति आफूमै राखे, खड्काको कार्यवाहक जिम्मेवारी नाम मात्रै : गगन थापा

    अब २ दिनभित्रै राहदानी

    निर्वाचन तयारीमा सरकार रास्वपा, राप्रपा र जनमतको कार्यलयको अनुगमन गर्दै

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑