• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ पौष २७, आईतबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १सन्तोषी माता बचत तथा ऋण सहकारी संस्थाको १८औँ साधारण सभा सम्पन्न
  • २कांग्रेसभित्र संवादको दबाबः २५ केन्द्रीय सदस्यद्वारा विशेष महाधिवेशन पक्षधरसँग वार्ता माग
  • ३कफ्र्यु हटेपछि,वीरगञ्जको जनजीवन सामान्य बन्दै ।
  • ४सिनामंगलस्थित काठ गोदाममा आगलागी, आसपास क्षेत्रमा त्रास ।
  • ५वीरगञ्ज तनावग्रस्तः कफ्र्युको समय बेलुकी ६ बजेसम्म थप ।
  • ६“कर्फ्युको छायाँमा बोल्दै गरेको वीरगञ्ज”
  • ७चिसोसँगै हुस्सु र कुहिरो बढ्दा पश्चिम तराई प्रभावित ।
  • ८सशस्त्र प्रहरीको गोलीबाट एक जनाको मृत्यु स्थिती नियन्त्रणमा लिन सुरक्षा व्यवस्था कडा ।
  • ९नेप्से १०.८७ अंकले बढ्यो, कारोबार ५ अर्ब १३ करोड रुपैयाँ नजिक ।
  • १०पिकअप गाडीको ठक्करले सिन्धुलीमा पैदलयात्रीको मृत्यु ।
  • ११राष्ट्रिय दलित पत्रकार संघ नेपाल बागमती प्रदेशको प्रथम अधिवेशन सम्पन्न, बसन्त परियार अध्यक्षमा चयन ।
  • १२आज तमु ल्होसार काठमाण्डौको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना, सरकारले सार्वजनिक बिदा ।
  • १३भक्तपुरको इँटा फ्याक्ट्रीमा आगलागी,१२ लाख बराबरको क्षति ।
  • १४भ्रष्टाचारविरुद्ध एकै मोर्चा, रवि–बालेनको ७ बुँदे सम्झौता भावी प्रधानमन्त्री बालेन
  • १५हुम्लाको सर्केगाडमा आगलागी, दुई जना घाइते, पाँच घरमा क्षति

NitcoNepal

Tags

नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  अर्थ

सन्तोषी माता बचत तथा ऋण सहकारी संस्थाको १८औँ साधारण सभा सम्पन्न


उज्यालो समाचार January 10, 2026 मा प्रकाशित (१३ घण्टा अघि) अनुमानित पढ्ने समय : १ मिनेट

तिर्थ नेपाली
काठमाडौँ — सन्तोषी माता बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भएको छ।“भोलिका निम्ति आजै सोचौँ, सुरक्षित भविष्यका लागि सन्तोषी माता रोजौँ” भन्ने नाराका साथ स्थापना भएको उक्त सहकारी संस्थाले शनिबार आयोजना गरेको साधारण सभामा प्रमुख अतिथिका रूपमा इञ्जिनियर दीपक बाबु कडेल तथा सभाध्यक्षका रूपमा संस्थाका निर्वतमान अध्यक्ष सञ्जीव पुडासैनी रहनु भएको थियो। कार्यक्रमको सञ्चालन संस्थाका निर्वतमान सचिव विश्व भट्टले गर्नुभएको थियो।

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि इञ्जिनियर कडेलले सहकारी भनेको जनसहभागितामा आधारित संस्था भएको बताउँदै सेयर सदस्यहरूको मनोबल उच्च राख्न नसकिए सहकारी निष्क्रिय बन्न सक्ने धारणा व्यक्त गर्नुभयो। उहाँले वर्तमान समय उत्पादन, सीप र श्रमको सदुपयोग गर्न सक्नेले नै नेतृत्व गर्ने समय भएको उल्लेख गर्दै सन्तोषी माता बचत तथा ऋण सहकारी संस्थाले राम्रो सपना देखेको बताउनुभयो। साथै उहाँले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।

साधारण सभाबाट सर्वसम्मत रूपमा चयन भएको नयाँ कार्यसमितिको अध्यक्षमा राजेन्द्र प्रसाद सुवेदी चयन हुनु भएको छ। उपाध्यक्षमा सुदन भक्त अधिकारी, सचिवमा कर्म गुरुङ र कोषाध्यक्षमा विश्व भट्ट चयन हुनु भएको छ। यस्तै सदस्यहरूमा रोशन घिमिरे, उर्मिला थापा, दीपा श्रेष्ठ, नवराज बोहरा र शरण अधिकारी चयन हुनु भएको छ।

लेखा समिति संयोजकमा प्रकाश पुडासैनी तथा सदस्यहरूमा जयराम रिजाल र कृष्ण प्रसाद लामिछाने चयन हुनु भएको छ। शाखा उपसमिति संयोजकमा सञ्जीव पुडासैनी चयन हुनु भएको छ भने सदस्यहरूमा ठाकुर देवकोटा, रोशन घिमिरे र विषारद वाग्ले रहनु भएको छ। संस्थाको कानुनी सल्लाहकारमा कृष्ण प्रसाद पनेरु चयन हुनु भएको छ। सबै पदाधिकारी तथा सदस्यहरू ४ वर्षे कार्यकालका लागि निर्वाचित हुनु भएको हो।

कार्यक्रमको अन्त्यमा निर्वतमान अध्यक्ष सञ्जीव पुडासैनीले सहकारीलाई सुदृढ संस्थाका रूपमा स्थापित गर्न पाएकोमा सबै सदस्यप्रति हार्दिक आभार व्यक्त गर्दै नयाँ कार्यसमितिले बाँकी रहेका कार्यहरू सम्पन्न गरी नाम अनुसारकै सन्तोषी माता बचत तथा ऋण सहकारी संस्थालाई अझ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

सम्बन्धित पोस्ट
  • कांग्रेसभित्र संवादको दबाबः २५ केन्द्रीय सदस्यद्वारा विशेष महाधिवेशन पक्षधरसँग वार्ता माग
  • कफ्र्यु हटेपछि,वीरगञ्जको जनजीवन सामान्य बन्दै ।
  • सिनामंगलस्थित काठ गोदाममा आगलागी, आसपास क्षेत्रमा त्रास ।
  • वीरगञ्ज तनावग्रस्तः कफ्र्युको समय बेलुकी ६ बजेसम्म थप ।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    सन्तोषी माता बचत तथा ऋण सहकारी संस्थाको १८औँ साधारण सभा सम्पन्न

    कांग्रेसभित्र संवादको दबाबः २५ केन्द्रीय सदस्यद्वारा विशेष महाधिवेशन पक्षधरसँग वार्ता माग

    कफ्र्यु हटेपछि,वीरगञ्जको जनजीवन सामान्य बन्दै ।

    सिनामंगलस्थित काठ गोदाममा आगलागी, आसपास क्षेत्रमा त्रास ।

    वीरगञ्ज तनावग्रस्तः कफ्र्युको समय बेलुकी ६ बजेसम्म थप ।

    “कर्फ्युको छायाँमा बोल्दै गरेको वीरगञ्ज”

    चिसोसँगै हुस्सु र कुहिरो बढ्दा पश्चिम तराई प्रभावित ।

    सशस्त्र प्रहरीको गोलीबाट एक जनाको मृत्यु स्थिती नियन्त्रणमा लिन सुरक्षा व्यवस्था कडा ।

    सन्तोषी माता बचत तथा ऋण सहकारी संस्थाको १८औँ साधारण सभा सम्पन्न

    कांग्रेसभित्र संवादको दबाबः २५ केन्द्रीय सदस्यद्वारा विशेष महाधिवेशन पक्षधरसँग वार्ता माग

    “कर्फ्युको छायाँमा बोल्दै गरेको वीरगञ्ज”

    भ्रष्टाचारविरुद्ध एकै मोर्चा, रवि–बालेनको ७ बुँदे सम्झौता भावी प्रधानमन्त्री बालेन

    हुम्लाको सर्केगाडमा आगलागी, दुई जना घाइते, पाँच घरमा क्षति

    उज्यालो समाचार

    सन्तोषी माता बचत तथा ऋण सहकारी संस्थाको १८औँ साधारण सभा सम्पन्न

    कांग्रेसभित्र संवादको दबाबः २५ केन्द्रीय सदस्यद्वारा विशेष महाधिवेशन पक्षधरसँग वार्ता माग

    कफ्र्यु हटेपछि,वीरगञ्जको जनजीवन सामान्य बन्दै ।

    सिनामंगलस्थित काठ गोदाममा आगलागी, आसपास क्षेत्रमा त्रास ।

    वीरगञ्ज तनावग्रस्तः कफ्र्युको समय बेलुकी ६ बजेसम्म थप ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑