भक्तपुर – थारु समुदायले आज माघी पर्व लाई हर्षोल्लासका साथ देशभर मनाई रहेका छन् । साथ आफ्नो प्रमुख पर्व माघीलाई संस्कृति, उत्सव र मुक्तिको स्मृतिका रूपमा रहेका छन । प्रत्येक वर्ष माघ १ गते मनाइने माघी पर्व थारु समुदायको नयाँ वर्षका रूपमा पनि लिइन्छ।
माघी पर्वले थारु समुदायको मौलिक संस्कृति, परम्परा, भाषा र जीवनशैलीलाई उजागर गर्नुका साथै कमैया–कमलरी प्रथाबाट मुक्तिको ऐतिहासिक स्मरण गराउँछ। यस अवसरमा थारु बस्तीहरूमा विशेष परिकार, ढिक्री, माछा, मासु लगायतका खाना पकाउने, नाचगान गर्ने र सामूहिक भोज आयोजना गर्ने चलन छ ।
पर्वका अवसरमा समुदायभित्र नेतृत्व चयन, पारिवारिक छलफल तथा आपसी सम्बन्ध सुदृढ बनाउने गतिविधिहरू पनि गरिन्छ। माघीले सामाजिक एकता, पहिचान र अधिकारप्रतिको चेतनालाई समेत बलियो बनाउँदै आएको जानकारहरू बताउँछन्। देशका विभिन्न स्थानमा सांस्कृतिक कार्यक्रम, झाँकी प्रदर्शन र विशेष समारोह आयोजना गरिएको छ। यसले थारु समुदायको इतिहास, संघर्ष र पहिचानलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न सहयोग पु¥याएको छ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com