• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ अषाढ ११, बुधबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १विन्दा पाण्डे र केन्द्रिय सदस्य उषाकिरण तिम्सिनाको निलम्वन फुकुवा ।
  • २देशभरका धेरै पालिकाले बजेट सार्वजनिक गर्दा काठमाण्डौ र धरानसहित केही पालिकामा भने अन्योलमा ।
  • ३माधवकुमार नेपाल विशेष अदालतमा हाजिर ,पतञ्जलि प्रकरणमा बयान हुने ।
  • ४भक्तपुरमा पहिलोपटक ‘फिस टनेल एक्स्पो’सांसद दुर्लभ द्धारा उद्घाटन ।
  • ५कर्मचारीदेखि जनप्रतिनिधिका छोराछोरी सरकारी स्कुलमा, बेरोजगारका लागि रोजगार सीप मेला : पुर्वीचौकीको नीति
  • ६संसदमा बजेट स्वीकृत, रास्वपा–राप्रपा अनुपस्थित।
  • ७सर्वोच्चले माग्यो टिकटकर रमा बस्नेतलाई थुनामा राख्नुको कारण ।
  • ८इरानको आक्रमणले गर्दा अलपत्र परेका यात्रु, गन्तव्यतर्फ उड्न थाले ।
  • ९बर्ष लागेसगैँ बढी पहिरोको जोखिम , उच्च सतर्कता अपनाउन महाशाखाको अनुरोध ।
  • १०विद्यालय शिक्षा विधेयकमा तीव्र छलफल: असार १५ मै संसदमा पेस गर्ने तयारी ।
  • ११६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला लाई,२ लाख रुपैयाँ धरौटीमा,छाड्न आदेश ।
  • १२रास्वपा र राप्रपाका सांसदहरूले आज पनि प्रतिनिधिसभा बैठक बहिस्कार गरे ।
  • १३काठमाडौंको धुम्बाराहीमा अनियन्त्रित यात्रुवाहक बस नालीमा खस्यो, एक जना घाइते ।
  • १४आज पाँच प्रदेशमा ,भारी वर्षाको सम्भावना ।
  • १५“३१ दिन खाली खुट्टामा यात्रा: प्रधानमन्त्री भेटेपछि बोहरा भन्छन् – अब जुत्ता लगाउँछु, दाह्री काट्छु!”
होमपेज /  मुख्य समाचार

अज्ञात समूह बाट एकीकृत समाजवादी भक्तपुर अध्यक्ष बस्नेत परिवारलाई ज्यान मार्ने धम्की


सुबाश चौलागाईं September 10, 2022 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

भक्तपुर — नेकपा (एकीकृत समाजवादी) भक्तपुरका अध्यक्ष श्याम बस्नेतको भक्तपुर गठ्ठाघरस्थित घरमा अपरिचित समूह प्रवेश गरी परिवारका सदस्यलाई ज्यान मार्ने धम्की दिएको छ । अज्ञात समूहले शनिबार बिहान ३ बजेतिर घरमा प्रवेश गरी ढोका फोड्नुका साथै ज्यान मार्ने धम्की दिएको छ ।

बस्नेतकी श्रीमती उषा कार्की बस्नेतकाका अनुसार घरमा भाडामा बस्ने पहिलो र दोस्रो तलाका सबै ढोका बन्द गरेर उक्त समूह तेस्रो तलामा पुगेको थियो ।

अपरिचित अज्ञात समूहले बस्नेतको जेठा छोरालाई पेस्तोल देखाएर अपहरण प्रयास गरेको श्रीमती कार्कीले बताउनुभयो ।कार्कीका अनुसार ५ जनाको समूहमा आएका थिए । बस्नेत भने कामको सिलशिलामा पोखरामा हुनुहुन्त्यो ।

घरमा अपरिचित तलका दुइटा तलामा भाडामा बस्नेलाई पनि ढोकामा चुकुल लगाएर तेस्रो तलामा पुगेको कार्कीले बताउनुभयो। बस्नेतको घरमा जानुअघि एक स्थानीय व्यापारीलाई घर सोधीखोजी गरेको पनि खुलेको छ ।

यसैबिच यता घटना बारे जिल्ला प्रहरी कार्यालय भक्तपुरमा बुज्दा प्रहरी परिसरका उपरीक्षक(एसपी प्रजित केसीले अज्ञात समूह घरभित्र प्रवेश गरेर परिवारका सदस्यलाई धम्क्याएको भन्ने खबर आएको र घटना सम्बन्धमा अनुसन्धान भइरहेको बताउनुभयो ।

सम्बन्धित पोस्ट
  • विन्दा पाण्डे र केन्द्रिय सदस्य उषाकिरण तिम्सिनाको निलम्वन फुकुवा ।
  • देशभरका धेरै पालिकाले बजेट सार्वजनिक गर्दा काठमाण्डौ र धरानसहित केही पालिकामा भने अन्योलमा ।
  • माधवकुमार नेपाल विशेष अदालतमा हाजिर ,पतञ्जलि प्रकरणमा बयान हुने ।
  • भक्तपुरमा पहिलोपटक ‘फिस टनेल एक्स्पो’सांसद दुर्लभ द्धारा उद्घाटन ।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    विन्दा पाण्डे र केन्द्रिय सदस्य उषाकिरण तिम्सिनाको निलम्वन फुकुवा ।

    देशभरका धेरै पालिकाले बजेट सार्वजनिक गर्दा काठमाण्डौ र धरानसहित केही पालिकामा भने अन्योलमा ।

    माधवकुमार नेपाल विशेष अदालतमा हाजिर ,पतञ्जलि प्रकरणमा बयान हुने ।

    भक्तपुरमा पहिलोपटक ‘फिस टनेल एक्स्पो’सांसद दुर्लभ द्धारा उद्घाटन ।

    कर्मचारीदेखि जनप्रतिनिधिका छोराछोरी सरकारी स्कुलमा, बेरोजगारका लागि रोजगार सीप मेला : पुर्वीचौकीको नीति

    संसदमा बजेट स्वीकृत, रास्वपा–राप्रपा अनुपस्थित।

    सर्वोच्चले माग्यो टिकटकर रमा बस्नेतलाई थुनामा राख्नुको कारण ।

    इरानको आक्रमणले गर्दा अलपत्र परेका यात्रु, गन्तव्यतर्फ उड्न थाले ।

    विन्दा पाण्डे र केन्द्रिय सदस्य उषाकिरण तिम्सिनाको निलम्वन फुकुवा ।

    कर्मचारीदेखि जनप्रतिनिधिका छोराछोरी सरकारी स्कुलमा, बेरोजगारका लागि रोजगार सीप मेला : पुर्वीचौकीको नीति

    सर्वोच्चले माग्यो टिकटकर रमा बस्नेतलाई थुनामा राख्नुको कारण ।

    ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला लाई,२ लाख रुपैयाँ धरौटीमा,छाड्न आदेश ।

    रास्वपा र राप्रपाका सांसदहरूले आज पनि प्रतिनिधिसभा बैठक बहिस्कार गरे ।

    उज्यालो समाचार

    विन्दा पाण्डे र केन्द्रिय सदस्य उषाकिरण तिम्सिनाको निलम्वन फुकुवा ।

    देशभरका धेरै पालिकाले बजेट सार्वजनिक गर्दा काठमाण्डौ र धरानसहित केही पालिकामा भने अन्योलमा ।

    भक्तपुरमा पहिलोपटक ‘फिस टनेल एक्स्पो’सांसद दुर्लभ द्धारा उद्घाटन ।

    कर्मचारीदेखि जनप्रतिनिधिका छोराछोरी सरकारी स्कुलमा, बेरोजगारका लागि रोजगार सीप मेला : पुर्वीचौकीको नीति

    संसदमा बजेट स्वीकृत, रास्वपा–राप्रपा अनुपस्थित।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    रामहरी चौलागाईं

    सम्वादाताहरु

    बबिता परियार

    रश्मिता भुजेल

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑