• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज: शनिबार १० जेष्ठ, २०८२
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
होमपेज /  उज्यालो समाचार

सत्ता गठबन्धन तत्काल नभत्किने


उज्यालो समाचार May 31, 2024 मा प्रकाशित (११ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौँ ।  प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा सत्ता समीकरणमा कुनै समस्या नरहेको ब्रिफिङ गरेका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको माओवादी संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले सरकार सहज ढंगले अघि बढिरहेको भन्दै वर्तमान सत्ता समीकरणमा कुनै समस्या नरहेको बताएका हुन् ।

बैठकमा उनले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बुढानीलकण्ठ गएर कांग्रेस सभापति शेरबहादुर देउवासहित विपक्षी दलका नेताहरुसँग भेट गरेको विषयलाई स्वभाविक रुपमा लिन आग्रह गरेका थिए ।

साथै बैठकमा प्रचण्डले नेपाल बुढानीलकण्ठ जानु अघि आफूलाई जानकारी गराको बताउँदै सत्ता समीकरण पाँच वर्ष नै टिक्ने दाबी गरेका थिए ।

सम्बन्धित पोस्ट
  • गृहमन्त्री लेखकको चेतावनी: ‘ड्रग्स, सडक दुर्घटना र आत्महत्या डरलाग्दो बनिसके, नियन्त्रणमा लाग्नुस्’
  • भूकम्पले झस्कायो सुदूरपश्चिम:”एकै रात दुईपटक जमिन काँप्दा त्रसित बैतडीवासी”
  • भक्तपुरमा मोबाइल पत्रकारिता सम्बन्धी, एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न।
  • काठमाडौं जिल्ला प्रहरी परिसरको गेटबाट थुनुवा फरार ,खोजी कार्य हुँदै ।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    गृहमन्त्री लेखकको चेतावनी: ‘ड्रग्स, सडक दुर्घटना र आत्महत्या डरलाग्दो बनिसके, नियन्त्रणमा लाग्नुस्’

    भूकम्पले झस्कायो सुदूरपश्चिम:”एकै रात दुईपटक जमिन काँप्दा त्रसित बैतडीवासी”

    भक्तपुरमा मोबाइल पत्रकारिता सम्बन्धी, एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न।

    माओवादीकी सांसदले , किरणकुमार साहलाई माइक र नेमप्लेट प्रहार गरिन् ।

    काठमाडौं जिल्ला प्रहरी परिसरको गेटबाट थुनुवा फरार ,खोजी कार्य हुँदै ।

    रास्वपाका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाइ स्थगित ।

    नेपाल राष्ट्र बैंकको गभर्नर विश्व पौडेललाई नै बनाउने सहमति ।

    कास्कीको सिनुवा केन्द्रविन्दु भएर ४.७ म्याग्निच्युड भूकम्पको धक्का ।

    गृहमन्त्री लेखकको चेतावनी: ‘ड्रग्स, सडक दुर्घटना र आत्महत्या डरलाग्दो बनिसके, नियन्त्रणमा लाग्नुस्’

    भक्तपुरमा मोबाइल पत्रकारिता सम्बन्धी, एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न।

    १० हप्तादेखिको नाकाबन्दीपछि इजरायलको गाजा क्षेत्रमा सीमित मात्रामा खाद्यान्न प्रवेश गर्न दिने ।

    काठमाण्डौको कोटेश्वर तीनकुनेमा बस दुर्घटना हुँदा एक जनाको ज्यान गयो

    लगातार परेको वर्षाको कारण ‘भिजिबिलिटी’ कमजोर हुँदा ,उडान प्रभावित ।

    उज्यालो समाचार

    गृहमन्त्री लेखकको चेतावनी: ‘ड्रग्स, सडक दुर्घटना र आत्महत्या डरलाग्दो बनिसके, नियन्त्रणमा लाग्नुस्’

    भूकम्पले झस्कायो सुदूरपश्चिम:”एकै रात दुईपटक जमिन काँप्दा त्रसित बैतडीवासी”

    भक्तपुरमा मोबाइल पत्रकारिता सम्बन्धी, एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न।

    माओवादीकी सांसदले , किरणकुमार साहलाई माइक र नेमप्लेट प्रहार गरिन् ।

    काठमाडौं जिल्ला प्रहरी परिसरको गेटबाट थुनुवा फरार ,खोजी कार्य हुँदै ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    रामहरी चौलागाईं

    सम्वादाताहरु

    बबिता परियार

    रश्मिता भुजेल

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: ujyalosamachar@gmail.com

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑