• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ श्रावण १४, बुधबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १खीरकै लागि भोलि देशभर ८० लाख लिटर दूध खपत हुने ।
  • २रुसमा ८ दशमलव ८ म्याग्निच्युडको शक्तिशाली भूकम्प,थुप्रै व्यक्ति घाइते ,सुनामीको जोखिम ।
  • ३न्यूयोर्कमा गोली लाग्दा पाँचजनाको गयो ज्यान, घाइतेको अवस्था गम्भीर ।
  • ४सम्पर्क विहीन भएका हायू परिवार, पोखरामा फेला ।
  • ५घरको मूलढोकामा नागको तस्वीर टाँसेर ,नागपञ्चमी पर्व मनाइँदै ।
  • ६नेविसंघ केन्द्रीय समिति द्वारा खानेपानी मन्त्रालयलाई बुझाए ज्ञापनपत्र ।
  • ७सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकै परिवारका १६ जना गाउँबाटै हराए ।
  • ८प्रधानमन्त्रीद्धारा भक्तपुरमा ५० हजार दर्शक क्षमता अट्ने खेलकुद रंगशाला निर्माणको विषयमा छलफल ।
  • ९अमेरिकी सरकारले ६८ अर्ब ५० करोड रुपैयाँ बराबरको एमसीसी सम्झौता पुन ः कार्यन्वानय गर्ने निर्णय गयो ।
  • १०खानेपानीको सङ्कट उत्पन्न भएपछि मधेश प्रदेशले ’डीप बोरिङ’ जडान गयो शुरू ।
  • ११गाजा क्षेत्रमा गम्भीर भोकमरीको चेतावनी, कुपोषणका कारण १ सय २२ जानको मृत्यु ।
  • १२एनओसी विना कुवेत जान लागेका ४७ जना महिला भारतबाट फर्कायो ।
  • १३तराई मधेशको सुक्खाग्रस्त क्षेत्रको अवलोकन गर्दै प्रधानमन्त्री, ५० प्रतिशत पनि धान रोपाइँ हुन सकेन ।
  • १४थाईल्यान्ड र कम्बोडिया बीच झडप, १२ जनाको मृत्यु ।
  • १५आयोडिनयुक्त नुन ऐन २०५५ बदर गर्न माग ।
होमपेज /  मुख्य समाचार

गठबन्धनदलहरुको सूर्यविनायक नगर स्तरीय चुनावी सभा सम्पन्न


उज्यालो समाचार May 8, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

भक्तपुरका/नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले सूर्यविनायक नगरपालिकामा नगर स्तरीय वृहत चुनावी सभा समेत सम्पन्न गरेको छ ।सनिबार झरीको बाबजुद चुनावी सभामा ठूलो संख्यामा मतदाताहरु सहभागी भएका थिए । शनिबार अपराह्न आमसभा आयोजना हुने समयमा पानी परेर केही ब्यवधान परेको भएपनि ठूलो संख्यामा जनसमुदाय घरका पेटी, पसल, र चौतारा मुनि ओत लागेर भएपनि नेता, उम्मेदबारहरुको सम्बोधन सुनिरहेको देखिन्थे ।

मौसम प्रतिकूलताकै कारण चुनावी सभामा प्रमुख अतिथिको रुपमा सहभागि हुने निश्चित गरिएका कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा भने सहभागि हुन् सकेनन । यद्यपी महासचिव शर्माले भौतिक रुपमा सहभागि हुन नसकेपनि मन सूर्यविनायकमै भएको भन्दै सन्देश पठाएका थिए ।

चुनावी सभामा भाग लिन सूर्यविनायका नगरका १० वटा वडाबाट उम्मेदबारहरु सहीतका जुलुस कटुन्जेस्थित चक्रपाणी चोकमा आएको थियो । चुनावी सभामा नगर प्रमुख पदका उम्मेदवार नेपाली काग्रेसका निशान ढुंगेल, नगर उपप्रमुखका उम्मेदवार नेकपा(एकिकृत समाजवादी) श्यामसुन्दर श्रेष्ठ, १० वटै वडाका वडा अध्यक्ष सहीत महिला, महिला दलित तथा वडा सदस्यहरुलाई टिका, माला र खाँदा लगाएर स्वागत गरिएको थियो।

चुनावीसभामा नेपाली काग्रेस, भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले गठबन्धनको जीत सुबिश्चित भैसकेको दावी गर्दै आफूहरुलाई ब्यापक जनसमर्थन रहेको जिकिर गरे । उनले गठबन्धन लोकतन्त्र र संविधान रक्षाको लागि भएको भन्दै सूर्यविनायकमा बन्ने आफूहरुको सरकारले समृद्ध सूर्यविनायक बनाउने विश्वासव्यक्त गरे ।

उक्त अवसरमा काग्रेस केन्द्रीय सदस्य रमा पौडेल, नेकपा(एकिकृत समाजवादी) का स्यायी कमिटी सदस्य एवं बागमति प्रदेश इन्चार्ज सावित्रा पौडेल, नेपाली काग्रेसका नेता सुरेन्द केसी,काग्रेस जिल्ला सदस्य भेष बहादुर कार्की, सूर्यविनायक नगर पालिकाको नगरप्रमुख पदका उम्मेदवार निशान ढुंगेल, उपप्रमुख पदका उम्मेदवार एकिकृत समाजवादीका श्यामसुन्दर बस्नेत, सूर्यविनायक नगरपालिका चुनाव परिचालन समितिका सह संयोजक श्रीकृष्ण बासु लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

कार्यक्रमको सभापतित्व, नेपाली कांग्रेस सूर्यविनायक नगरपालिका निर्वाचन परिचालन समितिका संयोजक एवं नेपाली कांंग्रेस महाधिवेशन प्रतिनिधि विष्णुराज कार्कीले गरेका थिए भने कार्यक्रम संचालन काग्रेस सूर्यविनायक नगर समिति सचिव विश्वराम थापाले गरेका थिए । सो अवसरमा स्वागत भाषण निर्वाचनमा प्रहरी प्रशासन व्यवस्थापन संयोजक कविन्द मिश्रले गरेका थिए ।

सम्बन्धित पोस्ट
  • खीरकै लागि भोलि देशभर ८० लाख लिटर दूध खपत हुने ।
  • रुसमा ८ दशमलव ८ म्याग्निच्युडको शक्तिशाली भूकम्प,थुप्रै व्यक्ति घाइते ,सुनामीको जोखिम ।
  • न्यूयोर्कमा गोली लाग्दा पाँचजनाको गयो ज्यान, घाइतेको अवस्था गम्भीर ।
  • सम्पर्क विहीन भएका हायू परिवार, पोखरामा फेला ।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    खीरकै लागि भोलि देशभर ८० लाख लिटर दूध खपत हुने ।

    रुसमा ८ दशमलव ८ म्याग्निच्युडको शक्तिशाली भूकम्प,थुप्रै व्यक्ति घाइते ,सुनामीको जोखिम ।

    न्यूयोर्कमा गोली लाग्दा पाँचजनाको गयो ज्यान, घाइतेको अवस्था गम्भीर ।

    सम्पर्क विहीन भएका हायू परिवार, पोखरामा फेला ।

    घरको मूलढोकामा नागको तस्वीर टाँसेर ,नागपञ्चमी पर्व मनाइँदै ।

    नेविसंघ केन्द्रीय समिति द्वारा खानेपानी मन्त्रालयलाई बुझाए ज्ञापनपत्र ।

    सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकै परिवारका १६ जना गाउँबाटै हराए ।

    प्रधानमन्त्रीद्धारा भक्तपुरमा ५० हजार दर्शक क्षमता अट्ने खेलकुद रंगशाला निर्माणको विषयमा छलफल ।

    नेविसंघ केन्द्रीय समिति द्वारा खानेपानी मन्त्रालयलाई बुझाए ज्ञापनपत्र ।

    भक्तपुरमा मयुर यातायातको बसको ठक्करले लियो ७१ वर्षीय वृद्धाको ज्यान ।

    काठमाडौंको होटलबाट २ किलो सुनसहित चिनियाँ प्रेमी–प्रेमिकाको जोडी पक्राउ ।

    भक्तपुरमा भेटियो नयाँ प्रजातिको चरा ।

    १८ जनाको ज्यान गएको सौर्य एअरलाइन्सको दुर्घटनाको प्रतिवेदन सार्वजनिक।

    उज्यालो समाचार

    खीरकै लागि भोलि देशभर ८० लाख लिटर दूध खपत हुने ।

    रुसमा ८ दशमलव ८ म्याग्निच्युडको शक्तिशाली भूकम्प,थुप्रै व्यक्ति घाइते ,सुनामीको जोखिम ।

    न्यूयोर्कमा गोली लाग्दा पाँचजनाको गयो ज्यान, घाइतेको अवस्था गम्भीर ।

    सम्पर्क विहीन भएका हायू परिवार, पोखरामा फेला ।

    घरको मूलढोकामा नागको तस्वीर टाँसेर ,नागपञ्चमी पर्व मनाइँदै ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑