काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पत्रकार सम्मेलन आयोजना गर्दैछ। पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए अनुसार, सम्मेलन दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालयमा हुनेछ।
यस बीचमा, सहकारी प्रकरणमा संलग्नता देखिएका सभापति रवि लामिछानेका साझेदार छविलाल जोशी पक्राउ परेका छन्। जोशीको पक्राउपछि लामिछानेलाई पनि सरकारले पक्राउ गर्न थालेको समाचार बाहिर आएपछि रास्वपा पार्टीमा तनाव र तरंग बढेको छ।
पार्टीका नेताहरूले पत्रकार सम्मेलनमा यो विषयमा थप स्पष्टीकरण दिने तयारी गरेका छन्।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com