• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ भाद्र २९, आईतबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १जेनजी आन्दोलनपछिको नयाँ मोड,रेशमले छाडे नागरिक उन्मुक्ति पार्टी ।
  • २आज ६१औँ राष्ट्रिय बाल दिवस मनाइँदै ।
  • ३“जन्मदिनमै ‘फेरि कारागार’ जाने घोषणा: रवि लामिछानेले आफैंलाई दिए अनौठो उपहार”
  • ४नेपालको इतिहासमा पहिलो महिला प्रधानमन्त्री, सुशीला कार्कीले सम्हालिन् सत्ता ।
  • ५जेनजी प्रदर्शनले लियो ५१ जनाको ज्यान ।
  • ६राजधानीमा कफ्र्यु कायमै, तोकिएको समयमा मात्र नागरिकलाई बाहिर निस्कने अनुमति ।
  • ७दशैँ नजिकिँदै गर्दा पनि यातायात ठप्प, टिकट बुकिङ खुल्ने सुरसार भएन ।
  • ८काभ्रे कारागारमा आगो लाग्यो, कैदीबन्दीबाट सुरक्षाको चुनौती ।
  • ९त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज बेलुकासम्म बन्द रहने ।
  • १०सर्वोच्चमा सबै मुद्दा रोक, अनिश्चितकालीन स्थगित ।
  • ११सर्वोच्च अदालतमा लागेको आगो नियन्त्रणमा, महानगरपालिकाको दमकल परिचालन ।
  • १२रविलाई नख्खु जेलबाट रिहा, प्रदर्शनकारीले गरे स्वागत ।
  • १३१९ जनाको ज्यान जाने आन्दोलनपछि प्रधानमन्त्री ओलीले छाडे पद ।
  • १४सिंहदरबारभित्रै गेट तोडेर प्रवेश गरे प्रदर्शनकारी ।
  • १५उपत्यका भित्र कफ्र्यु आदेश जारी भए पनि प्रदर्शन रोकिएन कलंकी र सातदोबाटोमा टायर बाल्दै , अवस्था झनै जटिल बन्दै ।

NitcoNepal

Tags

मुलुकभर सार्वजनिक बिदा रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  समाचार

चिकित्सकका मागप्रति सरकार संवेदनशील भएको मन्त्री प्रदीप पौडेललेको भनाई ।


उज्यालो समाचार May 2, 2025 मा प्रकाशित (४ महिना अघि) अनुमानित पढ्ने समय : ० मिनेट

भक्तपुर :सरकारी सरह भत्ता नदिने निजी मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने स्वास्थ्यमन्त्रीको चेतावनी : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आवासीय चिकित्सकहरूलाई आठौँ तहको भत्ता नदिने निजी मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने चेतावनी दिएका छन्।

शुक्रबार मन्त्रालयमा छलफल गर्न पुगेको आवासीय चिकित्सकहरू र नेपाल चिकित्सक संघका प्रतिनिधिहरूको छलफलमा स्वास्थ्यमन्त्री पौडेलले निजी मेडिकल कलेजमा अध्ययन गर्ने आवासीय चिकित्सकहरूलाई निर्बाध रूपमा काम गर्ने वातावरण मिलाउन र सरकारी कलेज सरह आठौँ तहको भत्ता तत्काल दिन आग्रह गरेका हुन्। यदि यो नभए निजी मेडिकल कलेजहरूलाई दिएको सम्बन्धन खारेज गरिने समेत उनले चेतावनी दिएका छन्।

स्वास्थ्यमन्त्री पौडेलले भने‚ ’चिकित्सा शिक्षा आयोगको निर्णयानुसार आठौँ तह बराबरको भत्ता आवासीय चिकित्सकहरूलाई नदिएसम्म मन्त्रालयबाट हुने मेडिकल कलेजहरूको अस्पताल सम्बन्धित सबै काम रोकिएको छ र रोक्छु।’मन्त्री पौडेलले चिकित्सा शिक्षा आयोगले दिएको निर्देशन कार्यान्वयन नगरेसम्म निजी मेडिकल कलेजहरूलाई सरकारले दिने कुनै पनि सुविधा उपलब्ध नगराउने घोषणा गरेका छन्। मन्त्री पौडेलले आन्दोलन फिर्ता लिएर मुलुकको उपचारात्मक प्रणालीमा सहयोग गर्न चिकित्सकहरूलाई आग्रह गरे।उनले चिकित्सा क्षेत्रका समस्या र चिकित्सकका मागप्रति सरकार संवेदनशील भएको उल्लेख गर्दै समाधानको बाटोमा अघि बढ्ने आश्वासन दिए।

सरकारले निजी मेडिकल कलेजहरूलाई आवासीय चिकित्सकसरह भत्ता दिन निर्देशन दिए पनि कार्यान्वयन नभएपछि आवासीय चिकित्सकहरू आन्दोलनमा छन्।आवासीय चिकित्सकको समान सुविधा (मासिक ४८ हजार ७ सय रुपैयाँ) कायम गर्ने निर्णय गर्दै उक्त निर्णय कार्यान्वयन गर्न निर्देशन दिइएको थियो तर निजी मेडिकल कलेजहरूले उक्त निर्णय कार्यान्वयन नगरेको भन्दै आवासीय चिकित्सक आन्दोलित भएका हुन्।

सम्बन्धित पोस्ट
  • जेनजी आन्दोलनपछिको नयाँ मोड,रेशमले छाडे नागरिक उन्मुक्ति पार्टी ।
  • आज ६१औँ राष्ट्रिय बाल दिवस मनाइँदै ।
  • “जन्मदिनमै ‘फेरि कारागार’ जाने घोषणा: रवि लामिछानेले आफैंलाई दिए अनौठो उपहार”
  • नेपालको इतिहासमा पहिलो महिला प्रधानमन्त्री, सुशीला कार्कीले सम्हालिन् सत्ता ।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    जेनजी आन्दोलनपछिको नयाँ मोड,रेशमले छाडे नागरिक उन्मुक्ति पार्टी ।

    आज ६१औँ राष्ट्रिय बाल दिवस मनाइँदै ।

    “जन्मदिनमै ‘फेरि कारागार’ जाने घोषणा: रवि लामिछानेले आफैंलाई दिए अनौठो उपहार”

    नेपालको इतिहासमा पहिलो महिला प्रधानमन्त्री, सुशीला कार्कीले सम्हालिन् सत्ता ।

    जेनजी प्रदर्शनले लियो ५१ जनाको ज्यान ।

    राजधानीमा कफ्र्यु कायमै, तोकिएको समयमा मात्र नागरिकलाई बाहिर निस्कने अनुमति ।

    दशैँ नजिकिँदै गर्दा पनि यातायात ठप्प, टिकट बुकिङ खुल्ने सुरसार भएन ।

    काभ्रे कारागारमा आगो लाग्यो, कैदीबन्दीबाट सुरक्षाको चुनौती ।

    जेनजी आन्दोलनपछिको नयाँ मोड,रेशमले छाडे नागरिक उन्मुक्ति पार्टी ।

    आज ६१औँ राष्ट्रिय बाल दिवस मनाइँदै ।

    “जन्मदिनमै ‘फेरि कारागार’ जाने घोषणा: रवि लामिछानेले आफैंलाई दिए अनौठो उपहार”

    नेपालको इतिहासमा पहिलो महिला प्रधानमन्त्री, सुशीला कार्कीले सम्हालिन् सत्ता ।

    १९ जनाको ज्यान जाने आन्दोलनपछि प्रधानमन्त्री ओलीले छाडे पद ।

    उज्यालो समाचार

    जेनजी आन्दोलनपछिको नयाँ मोड,रेशमले छाडे नागरिक उन्मुक्ति पार्टी ।

    आज ६१औँ राष्ट्रिय बाल दिवस मनाइँदै ।

    “जन्मदिनमै ‘फेरि कारागार’ जाने घोषणा: रवि लामिछानेले आफैंलाई दिए अनौठो उपहार”

    नेपालको इतिहासमा पहिलो महिला प्रधानमन्त्री, सुशीला कार्कीले सम्हालिन् सत्ता ।

    जेनजी प्रदर्शनले लियो ५१ जनाको ज्यान ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑