• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज: 
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
होमपेज /  राष्ट्रिय

गणतन्त्र ढाल्ने, प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिने लिङ्देनको चेतावनी ।


उज्यालो समाचार May 20, 2025 मा प्रकाशित (२३ घण्टा अघि) अनुमानित पढ्ने समय : ० मिनेट

जेठ १५ गते देखि सुरू हुने आन्दोलनले गणतन्त्र ढाल्ने र प्रधानमन्त्री ओलीलाई हेलिकप्टरबाट भाग्ने दिने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले चेतावनी दिएका छन् ।
गणतन्त्र दिवसकै दिनबाट ‘गणतन्त्र ढाल्ने गरी निर्णायक आन्दोलन थाल्ने’ तयारीका लागि मंगलबार काठमाडौंका सबै स्थानीय तहमा अगुवा कार्यकर्ता भेला आयोजना भएको थियो । राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापनाको मागसहित राप्रपा सहितका राजावादी शक्तिहरूले जेठ १५ देखि ’निर्णायक आन्दोलन थाल्ने’ बताउँदै आएका छन् ।
सो कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले भने ‘सम्झौता नगर्ने हो भने उहाँहरूलाई हेलिकप्टरबाट भाग्ने मौका दिनुपर्छ । र अब हामीले गर्ने आन्दोलन शान्तिपूर्ण हुने, लिङ्देनले बताउनु भयो । राप्रपा अध्यक्ष लिङ्देन झापा क्षेत्र नम्बर ३ मा दोस्रोपटक प्रतिनिधि सभामा प्रतिनिधित्व गरिरहेका सांसद हुन।

सम्बन्धित पोस्ट
  • नेपाल राष्ट्र बैंकको गभर्नर विश्व पौडेललाई नै बनाउने सहमति ।
  • कास्कीको सिनुवा केन्द्रविन्दु भएर ४.७ म्याग्निच्युड भूकम्पको धक्का ।
  • पुर्व गृहमन्त्री रवि लामिछानेको बन्दीप्रत्यक्षीकरणको रिट, न्यायाधीशद्वय ढकाल र सुवेदीको इजलासमा ।
  • सुदर्शन मिश्रले त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी संघको निर्वाचनका लागि उम्मेदवारी घोषणा गरे
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    रास्वपाका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाइ स्थगित ।

    नेपाल राष्ट्र बैंकको गभर्नर विश्व पौडेललाई नै बनाउने सहमति ।

    कास्कीको सिनुवा केन्द्रविन्दु भएर ४.७ म्याग्निच्युड भूकम्पको धक्का ।

    पुर्व गृहमन्त्री रवि लामिछानेको बन्दीप्रत्यक्षीकरणको रिट, न्यायाधीशद्वय ढकाल र सुवेदीको इजलासमा ।

    गणतन्त्र ढाल्ने, प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिने लिङ्देनको चेतावनी ।

    सूर्यविनायक–धुलिखेल सडकखण्ड पानी परेसँगै हिलाम्मे ।

    शिक्षा विधेयकमा प्रतिवेदन बुझाएपछि नेपाल शिक्षक महासंघले जनायो असन्तुष्टि ।

    १० हप्तादेखिको नाकाबन्दीपछि इजरायलको गाजा क्षेत्रमा सीमित मात्रामा खाद्यान्न प्रवेश गर्न दिने ।

    १० हप्तादेखिको नाकाबन्दीपछि इजरायलको गाजा क्षेत्रमा सीमित मात्रामा खाद्यान्न प्रवेश गर्न दिने ।

    काठमाण्डौको कोटेश्वर तीनकुनेमा बस दुर्घटना हुँदा एक जनाको ज्यान गयो

    लगातार परेको वर्षाको कारण ‘भिजिबिलिटी’ कमजोर हुँदा ,उडान प्रभावित ।

    सामुदायिक विद्यालयमा जनप्रतिनिधि लगायतले आफ्ना छोराछोरीलाई , पठनपाठन गराउन निर्देशन

    रेडिंग नेपाली समाजको तेह्रौ महाधिवेशन सम्पन्न,अध्यक्षमा खड्का र महासचिबमा डा.पौडेल निर्बाचीत

    उज्यालो समाचार

    रास्वपाका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाइ स्थगित ।

    नेपाल राष्ट्र बैंकको गभर्नर विश्व पौडेललाई नै बनाउने सहमति ।

    कास्कीको सिनुवा केन्द्रविन्दु भएर ४.७ म्याग्निच्युड भूकम्पको धक्का ।

    पुर्व गृहमन्त्री रवि लामिछानेको बन्दीप्रत्यक्षीकरणको रिट, न्यायाधीशद्वय ढकाल र सुवेदीको इजलासमा ।

    गणतन्त्र ढाल्ने, प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिने लिङ्देनको चेतावनी ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    रामहरी चौलागाईं

    सम्वादाताहरु

    बबिता परियार

    रश्मिता भुजेल

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑