भक्तपुर- छेडागाड नगरपालिका–१ ढाँडापाखाबाट खसेको पहिरोले खारा बजारको सब–डिभिजन वन कार्यालयको भवन क्षति भएको छ । हिजो परेको पनिले पहिरो जादा चार वटा घर, पाँच वटा अस्थायी आवास र दुई वटा मोटरसाइकलमा क्षति भएको छ । त्यस्तै १४ वटा घर र एउटा अस्थायी आवास उच्च जोखिममा रहेको नगरपालिकाका उपमेयर चन्द्रबहादुर थापाले जानकारी दिनुभयो ।
उपमेयर थापाले यस वर्षको मनसुन आउनुअघि नै पहिरो र भौतिक क्षतिले गम्भीर चिन्ता थपेको बताउनुभयो । उहाँले सरोकारवाला निकायलाई तत्काल पूर्वतयारी र दीर्घकालीन समाधानका लागि पहल गर्न पनि आग्रह समेत गर्नुभएको छ ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
रामहरी चौलागाईं
बबिता परियार
रश्मिता भुजेल
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com