• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज: 
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १अबदेखि एसईई प्रदेशबाट सञ्चालन गर्ने प्रस्ताव-निजी विद्यालय गुठी वा कम्पनीबाट चलाउनुपर्ने ।
  • २एउटा मासुको टुक्राले”७८ वर्षीय वृद्धको ज्यान लियो ।
  • ३माछा मार्न खोज्दा करेन्टले श्रीमान्–श्रीमतीको एकैसाथ ज्यान लियो!
  • ४१५ असार भित्र विद्यालय शिक्षा ऐन पारित गर्ने सरकारको तयारी: मन्त्री पन्त
  • ५साफ यू-२० वुमन्स च्याम्पियनसिप : नेपालसहित चार टोलीको प्रतिस्पर्धा
  • ६तीनकुने घटनामा:दुर्गा प्रसाईंसहित ७ जना थुनामा ३२ जनालाई छाड्न अदालतको आदेश ।
  • ७बागलुङमा जिप दुर्घटना : २ जनाको मृत्यु, १२ घाइते — ६० मिटर तल खस्यो जिप ।
  • ८‘नक्कली पीडित खडा गरेर मलाई फसाउने खेल भइरहेको छ’ — गृहमन्त्री लेखक
  • ९भिजिट भिसा प्रकरणलाई लिएर(रास्वपा) का सांसद”पराजुलीको प्रश्नले चर्काचर्की “
  • १०“टीकापुर खुकुरीकाण्डका आरोपी -भाग्न खोज्दा प्रहरीको गोली खाए”
  • ११अहमदाबादमा विमान दुर्घटना: मृत्युलाई जित्दै जीवित भेटिए १ जना ।
  • १२आलमलाई सफाई दिने न्यायाधीशलाई”न्यायको मन्दिरमै कालो मोसो ।
  • १३२४२ यात्रुसहित बोइङ विमान अहमदाबादमा दुर्घटना , मुख्यमन्त्री पनि थिए सवार ।
  • १४बढ्दो तनावका कारण अमेरिकाले फिर्ता बोलायो आफ्ना सैनिक ।
  • १५थापाथली चोकमा सडक सुरक्षामै खटिएकी प्रहरीलाई सडकमै टेम्पोले दियो ठक्कर ।
होमपेज /  मुख्य समाचार

थापाथली चोकमा सडक सुरक्षामै खटिएकी प्रहरीलाई सडकमै टेम्पोले दियो ठक्कर ।


उज्यालो समाचार June 12, 2025 मा प्रकाशित (२ दिन अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौंको थापाथली चोकमा ड्युटीमा खटिएकी ट्राफिक प्रहरी जवानलाई टेम्पोले ठक्कर दिएको छ।बिहीबार बिहान ९ः४० बजे थापाथली चोकमा ड्युटीमा रहेकी ट्राफिक प्रहरी जवान वर्षा शाहलाई टेम्पोले ठक्कर दिएको हो।बा १ घ ४१८८ नम्बरको टेम्पोको ठक्करबाट घाइते भएकी प्रहरी जवान शाहलाई उपचारको लागि नर्भिक अस्पताल लगिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले जानकारी दिए।

प्रहरीले टेम्पो र चालक नम्फा लामालाई नियन्त्रणमा लिएको छ। चालक र टेम्पो ट्राफिक प्रहरी प्रभाग थापाथलीमा छन्।उनका अनुसार प्रहरी जवान शाहको बाहिरी चोट देखिएको छैन।‘बाहिरी चोट केही देखिएको छैन। भित्री चोट छ कि भनेर उपचार भइरहेको छ,’ उनले भने।टेम्पो त्रिपुरेश्वरबाट ललितपुरतर्फ जाने क्रममा दुर्घटनामा परेको हो।

सम्बन्धित पोस्ट
  • अबदेखि एसईई प्रदेशबाट सञ्चालन गर्ने प्रस्ताव-निजी विद्यालय गुठी वा कम्पनीबाट चलाउनुपर्ने ।
  • एउटा मासुको टुक्राले”७८ वर्षीय वृद्धको ज्यान लियो ।
  • माछा मार्न खोज्दा करेन्टले श्रीमान्–श्रीमतीको एकैसाथ ज्यान लियो!
  • १५ असार भित्र विद्यालय शिक्षा ऐन पारित गर्ने सरकारको तयारी: मन्त्री पन्त
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    अबदेखि एसईई प्रदेशबाट सञ्चालन गर्ने प्रस्ताव-निजी विद्यालय गुठी वा कम्पनीबाट चलाउनुपर्ने ।

    एउटा मासुको टुक्राले”७८ वर्षीय वृद्धको ज्यान लियो ।

    माछा मार्न खोज्दा करेन्टले श्रीमान्–श्रीमतीको एकैसाथ ज्यान लियो!

    १५ असार भित्र विद्यालय शिक्षा ऐन पारित गर्ने सरकारको तयारी: मन्त्री पन्त

    साफ यू-२० वुमन्स च्याम्पियनसिप : नेपालसहित चार टोलीको प्रतिस्पर्धा

    तीनकुने घटनामा:दुर्गा प्रसाईंसहित ७ जना थुनामा ३२ जनालाई छाड्न अदालतको आदेश ।

    बागलुङमा जिप दुर्घटना : २ जनाको मृत्यु, १२ घाइते — ६० मिटर तल खस्यो जिप ।

    ‘नक्कली पीडित खडा गरेर मलाई फसाउने खेल भइरहेको छ’ — गृहमन्त्री लेखक

    अबदेखि एसईई प्रदेशबाट सञ्चालन गर्ने प्रस्ताव-निजी विद्यालय गुठी वा कम्पनीबाट चलाउनुपर्ने ।

    एउटा मासुको टुक्राले”७८ वर्षीय वृद्धको ज्यान लियो ।

    माछा मार्न खोज्दा करेन्टले श्रीमान्–श्रीमतीको एकैसाथ ज्यान लियो!

    १५ असार भित्र विद्यालय शिक्षा ऐन पारित गर्ने सरकारको तयारी: मन्त्री पन्त

    ‘नक्कली पीडित खडा गरेर मलाई फसाउने खेल भइरहेको छ’ — गृहमन्त्री लेखक

    उज्यालो समाचार

    अबदेखि एसईई प्रदेशबाट सञ्चालन गर्ने प्रस्ताव-निजी विद्यालय गुठी वा कम्पनीबाट चलाउनुपर्ने ।

    एउटा मासुको टुक्राले”७८ वर्षीय वृद्धको ज्यान लियो ।

    १५ असार भित्र विद्यालय शिक्षा ऐन पारित गर्ने सरकारको तयारी: मन्त्री पन्त

    साफ यू-२० वुमन्स च्याम्पियनसिप : नेपालसहित चार टोलीको प्रतिस्पर्धा

    तीनकुने घटनामा:दुर्गा प्रसाईंसहित ७ जना थुनामा ३२ जनालाई छाड्न अदालतको आदेश ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    रामहरी चौलागाईं

    सम्वादाताहरु

    बबिता परियार

    रश्मिता भुजेल

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑