• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ श्रावण १७, शनिबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १रवि लामिछानेलाई हस्ताक्षर गर्ने अनि कांग्रेसको कृयाशील सदस्यता लिने? — सांसद दुर्लभ थापाको कटाक्ष
  • २गएराति परेको पानीले अवरुद्ध सडक केहीबेर अघि खुल्यो ।
  • ३कजारियाको नयाँ शोरूम अब बनेपामा, लक्जरी टायल्सको नयाँ गन्तव्य ।
  • ४रञ्जितालाई अध्यक्षबाट हटाएपछि, आज बाट नाउपाले नयाँ अध्यक्ष चयन गर्ने ।
  • ५मेघगर्जन र चट्याङसहित आज २२ जिल्लामा बाढीको मध्यम जोखिम ।
  • ६नेपाली समाजमा आज खीर खाएर साउन १५ मनाइँदै ।
  • ७खीरकै लागि भोलि देशभर ८० लाख लिटर दूध खपत हुने ।
  • ८रुसमा ८ दशमलव ८ म्याग्निच्युडको शक्तिशाली भूकम्प,थुप्रै व्यक्ति घाइते ,सुनामीको जोखिम ।
  • ९न्यूयोर्कमा गोली लाग्दा पाँचजनाको गयो ज्यान, घाइतेको अवस्था गम्भीर ।
  • १०सम्पर्क विहीन भएका हायू परिवार, पोखरामा फेला ।
  • ११घरको मूलढोकामा नागको तस्वीर टाँसेर ,नागपञ्चमी पर्व मनाइँदै ।
  • १२नेविसंघ केन्द्रीय समिति द्वारा खानेपानी मन्त्रालयलाई बुझाए ज्ञापनपत्र ।
  • १३सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकै परिवारका १६ जना गाउँबाटै हराए ।
  • १४प्रधानमन्त्रीद्धारा भक्तपुरमा ५० हजार दर्शक क्षमता अट्ने खेलकुद रंगशाला निर्माणको विषयमा छलफल ।
  • १५अमेरिकी सरकारले ६८ अर्ब ५० करोड रुपैयाँ बराबरको एमसीसी सम्झौता पुन ः कार्यन्वानय गर्ने निर्णय गयो ।
होमपेज /  अन्तर्राष्ट्रिय

टी–२० सिरिजमा,पहिलो जितको खोजीमा नेपाल आज मैदानमा ।


उज्यालो समाचार June 16, 2025 मा प्रकाशित (१ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

भक्तपुर-  नेपाली क्रिकेट टिमले सोमबार त्रिकोणात्मक टी–२० सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्सको सामना गर्दैछ।स्कटल्यान्ड भ्रमणमा रहेको नेपालले सिरिजको पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्न लागेको हो। सिरिजको उद्घाटन खेलमा आइतबार आयोजक स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले हराएको छ। आजको खेलमा नेपाल र नेदल्यान्ड्स दुवै टिम पहिलो जितको खोजीमा हुनेछन्।

टी–२० सिरिजका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) रोहित पौडेलको कप्तानीमा नेपाली १६ सदस्यीय टोलीको घोषणा गरेको छ। यो सिरिजमा किरण ठगुन्ना, लोकेश बम र रुपेश सिंहले अवसर पाएका छन्। नेपाल र नेदरल्यान्ड्सको खेल नेपाली समय अनुसार सोमबार साँझ ७ः४५ बजे सुरु हुनेछ।

कारण सोमपाल कामी र गुलसन झाले सिरिज गुमाउँदा नयाँ खेलाडीले अवसर पाएका हुन्। सोमपाल र गुल्सन अभ्यासकोक्रममा घाइते भएका हुन्।नेपाली टिमकाकप्तान रोहित पौडेल, आशिफ शेख, कुशल भुर्तेल, अनिल साह, भीम सार्की, बसिर अहमद, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, ललित राजवंशी, नन्दन यादव, रिजन ढकाल, किरन ठगुन्ना, लोकेश बम, रुपेश सिंह र आरिफ शेख।

स्कटल्यान्डमा विश्वकप लिग–२ को सिरिजपछि टी–२० सिरिज हुन लागेको हो। विश्वकप लिग–२ मा नेपालले चार खेल खेल्दा तीन जित हात पारेको छ।

 

सम्बन्धित पोस्ट
  • रवि लामिछानेलाई हस्ताक्षर गर्ने अनि कांग्रेसको कृयाशील सदस्यता लिने? — सांसद दुर्लभ थापाको कटाक्ष
  • गएराति परेको पानीले अवरुद्ध सडक केहीबेर अघि खुल्यो ।
  • कजारियाको नयाँ शोरूम अब बनेपामा, लक्जरी टायल्सको नयाँ गन्तव्य ।
  • रञ्जितालाई अध्यक्षबाट हटाएपछि, आज बाट नाउपाले नयाँ अध्यक्ष चयन गर्ने ।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    रवि लामिछानेलाई हस्ताक्षर गर्ने अनि कांग्रेसको कृयाशील सदस्यता लिने? — सांसद दुर्लभ थापाको कटाक्ष

    गएराति परेको पानीले अवरुद्ध सडक केहीबेर अघि खुल्यो ।

    कजारियाको नयाँ शोरूम अब बनेपामा, लक्जरी टायल्सको नयाँ गन्तव्य ।

    रञ्जितालाई अध्यक्षबाट हटाएपछि, आज बाट नाउपाले नयाँ अध्यक्ष चयन गर्ने ।

    मेघगर्जन र चट्याङसहित आज २२ जिल्लामा बाढीको मध्यम जोखिम ।

    नेपाली समाजमा आज खीर खाएर साउन १५ मनाइँदै ।

    खीरकै लागि भोलि देशभर ८० लाख लिटर दूध खपत हुने ।

    रुसमा ८ दशमलव ८ म्याग्निच्युडको शक्तिशाली भूकम्प,थुप्रै व्यक्ति घाइते ,सुनामीको जोखिम ।

    रवि लामिछानेलाई हस्ताक्षर गर्ने अनि कांग्रेसको कृयाशील सदस्यता लिने? — सांसद दुर्लभ थापाको कटाक्ष

    नेविसंघ केन्द्रीय समिति द्वारा खानेपानी मन्त्रालयलाई बुझाए ज्ञापनपत्र ।

    भक्तपुरमा मयुर यातायातको बसको ठक्करले लियो ७१ वर्षीय वृद्धाको ज्यान ।

    काठमाडौंको होटलबाट २ किलो सुनसहित चिनियाँ प्रेमी–प्रेमिकाको जोडी पक्राउ ।

    भक्तपुरमा भेटियो नयाँ प्रजातिको चरा ।

    उज्यालो समाचार

    रवि लामिछानेलाई हस्ताक्षर गर्ने अनि कांग्रेसको कृयाशील सदस्यता लिने? — सांसद दुर्लभ थापाको कटाक्ष

    गएराति परेको पानीले अवरुद्ध सडक केहीबेर अघि खुल्यो ।

    कजारियाको नयाँ शोरूम अब बनेपामा, लक्जरी टायल्सको नयाँ गन्तव्य ।

    रञ्जितालाई अध्यक्षबाट हटाएपछि, आज बाट नाउपाले नयाँ अध्यक्ष चयन गर्ने ।

    मेघगर्जन र चट्याङसहित आज २२ जिल्लामा बाढीको मध्यम जोखिम ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑