• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ श्रावण ३, शनिबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १सिन्धुपाल्चोकको बलेफी गाउँपालिका ६ मा मानव कंकाल फेला ।
  • २१८ जनाको ज्यान गएको सौर्य एअरलाइन्सको दुर्घटनाको प्रतिवेदन सार्वजनिक।
  • ३पर्सि आइतबारदेखि नेपालमा भारी वर्षा हुने ,सचेत रहन मौसमविद्को आग्रह ।
  • ४नवलपरासीमा मोटरसाइकलको ठक्करबाट एक जनाको महिलाको मृत्यु ।
  • ५आज देशभर साउने सङ्क्रान्ति पर्व मनाइँदै ।
  • ६भोलि साउन एक गतदेखि दैनिक १२ घण्टा धरहरा खुल्ने ।
  • ७२४ लाख ५० हजार रुपैयाँ घुस माग गरेको आधारमा , मालपोत कार्यालय भक्तपुरका प्रमुखसहित तीन जनालाई पक्राउ ।
  • ८खहरे खोलाको लेदाले बीपी राजमार्गको सडक अवरुद्ध।
  • ९आफ्नो जग्गा भन्दा पनि आफू र आफ्नो घर सुरक्षितको बारेमा सोचौं:स्वास्थ्यमन्त्री किरण थापा
  • १०सत्यतथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनेर राजीनामा दिएको गुप्ताको भनाई ।
  • ११आन्दोलनमा उत्रिएका विद्याथीहरु पक्राउ, अवस्था तनाव ग्रस्त ।
  • १२रास्वपा गयो विपद् न्यूनीकरण तथा उद्धार र राहत वितरणमा जुट्न आह्वान ।
  • १३सर्पको टोकाइबाट छाउगोठमा सुतेकी महिलाको मृत्यु।
  • १४कपिलवस्तुमा बस अनियन्त्रित भएर दुर्घटना हुदाँ २६ जना घाइते ।
  • १५आज यी प्रदेशमा भारी वर्षा र चट्याङको सम्भावना ?
होमपेज /  अर्थ

१८ जनाको ज्यान गएको सौर्य एअरलाइन्सको दुर्घटनाको प्रतिवेदन सार्वजनिक।


उज्यालो समाचार July 18, 2025 मा प्रकाशित (२२ घण्टा अघि) अनुमानित पढ्ने समय : ० मिनेट

गत साउन ९ गते मर्मतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उडेको सौर्य एअरलाइन्सको ‘नाइन–एन–एएमई–सीआरजे २००’ जहाज टेकअफको केही समयमै धावनमार्ग नजिकै दुर्घटनाग्रस्त हुँदा १८ जनाको ज्यान गएको थियो।दुर्घटनामा रहेका एक्ला जीवित पाइलट मनीष शाक्य भने आश्चर्यजनक रूपमा बाँच्न सफल भएका थिए।

यस हृदयविदारक दुर्घटनाको अध्ययन गर्न सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक रतिशचन्द्रलाल सुमनको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो।आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष सुमनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई अन्तिम प्रतिवेदन हस्तान्तरण गर्नुभयो।

मन्त्री पाण्डेले आयोगले कुनै मुलाहिजा नराखी निष्पक्ष प्रतिवेदन तयार पारेको भन्दै त्यसलाई पूर्णरूपमा कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।
मन्त्रालयले प्रतिवेदन प्राप्त गरेलगत्तै आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रतिवेदन सार्वजनिक गरेको छ।

सम्बन्धित पोस्ट
  • सिन्धुपाल्चोकको बलेफी गाउँपालिका ६ मा मानव कंकाल फेला ।
  • पर्सि आइतबारदेखि नेपालमा भारी वर्षा हुने ,सचेत रहन मौसमविद्को आग्रह ।
  • नवलपरासीमा मोटरसाइकलको ठक्करबाट एक जनाको महिलाको मृत्यु ।
  • आज देशभर साउने सङ्क्रान्ति पर्व मनाइँदै ।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    सिन्धुपाल्चोकको बलेफी गाउँपालिका ६ मा मानव कंकाल फेला ।

    १८ जनाको ज्यान गएको सौर्य एअरलाइन्सको दुर्घटनाको प्रतिवेदन सार्वजनिक।

    पर्सि आइतबारदेखि नेपालमा भारी वर्षा हुने ,सचेत रहन मौसमविद्को आग्रह ।

    नवलपरासीमा मोटरसाइकलको ठक्करबाट एक जनाको महिलाको मृत्यु ।

    आज देशभर साउने सङ्क्रान्ति पर्व मनाइँदै ।

    भोलि साउन एक गतदेखि दैनिक १२ घण्टा धरहरा खुल्ने ।

    २४ लाख ५० हजार रुपैयाँ घुस माग गरेको आधारमा , मालपोत कार्यालय भक्तपुरका प्रमुखसहित तीन जनालाई पक्राउ ।

    खहरे खोलाको लेदाले बीपी राजमार्गको सडक अवरुद्ध।

    १८ जनाको ज्यान गएको सौर्य एअरलाइन्सको दुर्घटनाको प्रतिवेदन सार्वजनिक।

    आज देशभर साउने सङ्क्रान्ति पर्व मनाइँदै ।

    आफ्नो जग्गा भन्दा पनि आफू र आफ्नो घर सुरक्षितको बारेमा सोचौं:स्वास्थ्यमन्त्री किरण थापा

    आज यी प्रदेशमा भारी वर्षा र चट्याङको सम्भावना ?

    देशभर वर्षा र चट्याङ : को–को क्षेत्र छ,उच्च जोखिममा?

    उज्यालो समाचार

    सिन्धुपाल्चोकको बलेफी गाउँपालिका ६ मा मानव कंकाल फेला ।

    १८ जनाको ज्यान गएको सौर्य एअरलाइन्सको दुर्घटनाको प्रतिवेदन सार्वजनिक।

    पर्सि आइतबारदेखि नेपालमा भारी वर्षा हुने ,सचेत रहन मौसमविद्को आग्रह ।

    नवलपरासीमा मोटरसाइकलको ठक्करबाट एक जनाको महिलाको मृत्यु ।

    आज देशभर साउने सङ्क्रान्ति पर्व मनाइँदै ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑