• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ श्रावण १६, शुक्रबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १रञ्जितालाई अध्यक्षबाट हटाएपछि, आज बाट नाउपाले नयाँ अध्यक्ष चयन गर्ने ।
  • २मेघगर्जन र चट्याङसहित आज २२ जिल्लामा बाढीको मध्यम जोखिम ।
  • ३नेपाली समाजमा आज खीर खाएर साउन १५ मनाइँदै ।
  • ४खीरकै लागि भोलि देशभर ८० लाख लिटर दूध खपत हुने ।
  • ५रुसमा ८ दशमलव ८ म्याग्निच्युडको शक्तिशाली भूकम्प,थुप्रै व्यक्ति घाइते ,सुनामीको जोखिम ।
  • ६न्यूयोर्कमा गोली लाग्दा पाँचजनाको गयो ज्यान, घाइतेको अवस्था गम्भीर ।
  • ७सम्पर्क विहीन भएका हायू परिवार, पोखरामा फेला ।
  • ८घरको मूलढोकामा नागको तस्वीर टाँसेर ,नागपञ्चमी पर्व मनाइँदै ।
  • ९नेविसंघ केन्द्रीय समिति द्वारा खानेपानी मन्त्रालयलाई बुझाए ज्ञापनपत्र ।
  • १०सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकै परिवारका १६ जना गाउँबाटै हराए ।
  • ११प्रधानमन्त्रीद्धारा भक्तपुरमा ५० हजार दर्शक क्षमता अट्ने खेलकुद रंगशाला निर्माणको विषयमा छलफल ।
  • १२अमेरिकी सरकारले ६८ अर्ब ५० करोड रुपैयाँ बराबरको एमसीसी सम्झौता पुन ः कार्यन्वानय गर्ने निर्णय गयो ।
  • १३खानेपानीको सङ्कट उत्पन्न भएपछि मधेश प्रदेशले ’डीप बोरिङ’ जडान गयो शुरू ।
  • १४गाजा क्षेत्रमा गम्भीर भोकमरीको चेतावनी, कुपोषणका कारण १ सय २२ जानको मृत्यु ।
  • १५एनओसी विना कुवेत जान लागेका ४७ जना महिला भारतबाट फर्कायो ।
होमपेज /  उज्यालो समाचार

खीरकै लागि भोलि देशभर ८० लाख लिटर दूध खपत हुने ।


उज्यालो समाचार July 30, 2025 मा प्रकाशित (१ दिन अघि) अनुमानित पढ्ने समय : १ मिनेट

भक्तपुर – भोलि खीर खाने दिन झन्डै ८० लाख लिटर दूध खपत हुने नेपाल डेरी एसोसिएशनले अनुमान गरेको छ । खीर खाने दिवस मौलिक संस्कृतिसँग जोडिएको दिन पनि हो । परम्परादेखि नै किसानहरूले साउन १५ गते खीर खाने चलन छ ।

रोग प्रतिरोधात्मक क्षमता बढी हुने भएकाले असार–साउनको हिलोमा काम गरेका किसानको स्वास्थ्यका लागि खीर लाभदायक हुने आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । खीर दिवसका अवसरमा झन्डै एक अर्ब ४० करोड रुपैयाँको कारोबार हुने अनुमान गरेको एसोसिएशनका अध्यक्ष प्रह्लाद दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार उपभोक्ताको माग अनुसार बजारमा दूध उपलब्ध हुने छ ।

सामान्य दिनमा भन्दा करिब दोब्बर दूध बिक्री हुने भएकाले डेरी उद्योग, किसान, तथा खुद्रा विक्रेताहरू सबै तयारीमा जुटेका छन्। नेपाल डेरी एसोसिएसनले परिवारका सदस्यहरू सँगै बसेर खीर खाई किसानको उत्पादनको उपभोगसँगै पारिवारिक आनन्दसमेत लिन आग्रह गरेको छ ।

सम्बन्धित पोस्ट
  • रञ्जितालाई अध्यक्षबाट हटाएपछि, आज बाट नाउपाले नयाँ अध्यक्ष चयन गर्ने ।
  • मेघगर्जन र चट्याङसहित आज २२ जिल्लामा बाढीको मध्यम जोखिम ।
  • नेपाली समाजमा आज खीर खाएर साउन १५ मनाइँदै ।
  • रुसमा ८ दशमलव ८ म्याग्निच्युडको शक्तिशाली भूकम्प,थुप्रै व्यक्ति घाइते ,सुनामीको जोखिम ।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    रञ्जितालाई अध्यक्षबाट हटाएपछि, आज बाट नाउपाले नयाँ अध्यक्ष चयन गर्ने ।

    मेघगर्जन र चट्याङसहित आज २२ जिल्लामा बाढीको मध्यम जोखिम ।

    नेपाली समाजमा आज खीर खाएर साउन १५ मनाइँदै ।

    खीरकै लागि भोलि देशभर ८० लाख लिटर दूध खपत हुने ।

    रुसमा ८ दशमलव ८ म्याग्निच्युडको शक्तिशाली भूकम्प,थुप्रै व्यक्ति घाइते ,सुनामीको जोखिम ।

    न्यूयोर्कमा गोली लाग्दा पाँचजनाको गयो ज्यान, घाइतेको अवस्था गम्भीर ।

    सम्पर्क विहीन भएका हायू परिवार, पोखरामा फेला ।

    घरको मूलढोकामा नागको तस्वीर टाँसेर ,नागपञ्चमी पर्व मनाइँदै ।

    नेविसंघ केन्द्रीय समिति द्वारा खानेपानी मन्त्रालयलाई बुझाए ज्ञापनपत्र ।

    भक्तपुरमा मयुर यातायातको बसको ठक्करले लियो ७१ वर्षीय वृद्धाको ज्यान ।

    काठमाडौंको होटलबाट २ किलो सुनसहित चिनियाँ प्रेमी–प्रेमिकाको जोडी पक्राउ ।

    भक्तपुरमा भेटियो नयाँ प्रजातिको चरा ।

    १८ जनाको ज्यान गएको सौर्य एअरलाइन्सको दुर्घटनाको प्रतिवेदन सार्वजनिक।

    उज्यालो समाचार

    रञ्जितालाई अध्यक्षबाट हटाएपछि, आज बाट नाउपाले नयाँ अध्यक्ष चयन गर्ने ।

    मेघगर्जन र चट्याङसहित आज २२ जिल्लामा बाढीको मध्यम जोखिम ।

    नेपाली समाजमा आज खीर खाएर साउन १५ मनाइँदै ।

    खीरकै लागि भोलि देशभर ८० लाख लिटर दूध खपत हुने ।

    रुसमा ८ दशमलव ८ म्याग्निच्युडको शक्तिशाली भूकम्प,थुप्रै व्यक्ति घाइते ,सुनामीको जोखिम ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑