• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ श्रावण १६, शुक्रबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १कजारियाको नयाँ शोरूम अब बनेपामा, लक्जरी टायल्सको नयाँ गन्तव्य ।
  • २रञ्जितालाई अध्यक्षबाट हटाएपछि, आज बाट नाउपाले नयाँ अध्यक्ष चयन गर्ने ।
  • ३मेघगर्जन र चट्याङसहित आज २२ जिल्लामा बाढीको मध्यम जोखिम ।
  • ४नेपाली समाजमा आज खीर खाएर साउन १५ मनाइँदै ।
  • ५खीरकै लागि भोलि देशभर ८० लाख लिटर दूध खपत हुने ।
  • ६रुसमा ८ दशमलव ८ म्याग्निच्युडको शक्तिशाली भूकम्प,थुप्रै व्यक्ति घाइते ,सुनामीको जोखिम ।
  • ७न्यूयोर्कमा गोली लाग्दा पाँचजनाको गयो ज्यान, घाइतेको अवस्था गम्भीर ।
  • ८सम्पर्क विहीन भएका हायू परिवार, पोखरामा फेला ।
  • ९घरको मूलढोकामा नागको तस्वीर टाँसेर ,नागपञ्चमी पर्व मनाइँदै ।
  • १०नेविसंघ केन्द्रीय समिति द्वारा खानेपानी मन्त्रालयलाई बुझाए ज्ञापनपत्र ।
  • ११सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकै परिवारका १६ जना गाउँबाटै हराए ।
  • १२प्रधानमन्त्रीद्धारा भक्तपुरमा ५० हजार दर्शक क्षमता अट्ने खेलकुद रंगशाला निर्माणको विषयमा छलफल ।
  • १३अमेरिकी सरकारले ६८ अर्ब ५० करोड रुपैयाँ बराबरको एमसीसी सम्झौता पुन ः कार्यन्वानय गर्ने निर्णय गयो ।
  • १४खानेपानीको सङ्कट उत्पन्न भएपछि मधेश प्रदेशले ’डीप बोरिङ’ जडान गयो शुरू ।
  • १५गाजा क्षेत्रमा गम्भीर भोकमरीको चेतावनी, कुपोषणका कारण १ सय २२ जानको मृत्यु ।
होमपेज /  उज्यालो समाचार

नेपाली समाजमा आज खीर खाएर साउन १५ मनाइँदै ।


उज्यालो समाचार July 31, 2025 मा प्रकाशित (१ दिन अघि) अनुमानित पढ्ने समय : १ मिनेट

भक्तपुर – आज साउन १५ गते नेपाली समाजमा खीर खाएर मनाइँदै छ । साउने झरी पर्ने बेलामा दूधमा मरमसला लगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यस्तो परम्परा बसेको पनि बताएका छन् । वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खीर खाने प्राचीन कालदेखिको नेपाली परम्परा हो ।

साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिने र हरियाली बढी हुने भएकाले घाँस धेरै पाइने बेलामा गाई–भैँसीले पनि धेरै दूध दिने गर्छ । दूध धेरै भएपछि इष्टमित्र र चेलबेटीलाई घरमा बोलाएर खीर खाने चलन चलेको हो । गाउँघरमा सबैका घरमा दूध बाँडेर साउन महिनाभर आलोपालो खीर खाने चलन थियो । खीर स्वास्थ्यका हिसाबले पनि उत्तम मानिन्छ ।

यसैगरी, चामल, साबुदाना, सेवइ, मकै, गाजरलगायतको खीर बनाउने गरिन्छ । साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खीर पनि बनाएर खाने चलन छ । नेपाली समाजमा असार १५ गते दही च्यूरा, साउन १५ गते खीर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घीउ खट्टे, माघ १५ गते मालपुवालगायत चीजबीज बनाएर खाने लौकिक चलन रहिआएको छ ।

सम्बन्धित पोस्ट
  • कजारियाको नयाँ शोरूम अब बनेपामा, लक्जरी टायल्सको नयाँ गन्तव्य ।
  • रञ्जितालाई अध्यक्षबाट हटाएपछि, आज बाट नाउपाले नयाँ अध्यक्ष चयन गर्ने ।
  • मेघगर्जन र चट्याङसहित आज २२ जिल्लामा बाढीको मध्यम जोखिम ।
  • खीरकै लागि भोलि देशभर ८० लाख लिटर दूध खपत हुने ।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    कजारियाको नयाँ शोरूम अब बनेपामा, लक्जरी टायल्सको नयाँ गन्तव्य ।

    रञ्जितालाई अध्यक्षबाट हटाएपछि, आज बाट नाउपाले नयाँ अध्यक्ष चयन गर्ने ।

    मेघगर्जन र चट्याङसहित आज २२ जिल्लामा बाढीको मध्यम जोखिम ।

    नेपाली समाजमा आज खीर खाएर साउन १५ मनाइँदै ।

    खीरकै लागि भोलि देशभर ८० लाख लिटर दूध खपत हुने ।

    रुसमा ८ दशमलव ८ म्याग्निच्युडको शक्तिशाली भूकम्प,थुप्रै व्यक्ति घाइते ,सुनामीको जोखिम ।

    न्यूयोर्कमा गोली लाग्दा पाँचजनाको गयो ज्यान, घाइतेको अवस्था गम्भीर ।

    सम्पर्क विहीन भएका हायू परिवार, पोखरामा फेला ।

    नेविसंघ केन्द्रीय समिति द्वारा खानेपानी मन्त्रालयलाई बुझाए ज्ञापनपत्र ।

    भक्तपुरमा मयुर यातायातको बसको ठक्करले लियो ७१ वर्षीय वृद्धाको ज्यान ।

    काठमाडौंको होटलबाट २ किलो सुनसहित चिनियाँ प्रेमी–प्रेमिकाको जोडी पक्राउ ।

    भक्तपुरमा भेटियो नयाँ प्रजातिको चरा ।

    १८ जनाको ज्यान गएको सौर्य एअरलाइन्सको दुर्घटनाको प्रतिवेदन सार्वजनिक।

    उज्यालो समाचार

    कजारियाको नयाँ शोरूम अब बनेपामा, लक्जरी टायल्सको नयाँ गन्तव्य ।

    रञ्जितालाई अध्यक्षबाट हटाएपछि, आज बाट नाउपाले नयाँ अध्यक्ष चयन गर्ने ।

    मेघगर्जन र चट्याङसहित आज २२ जिल्लामा बाढीको मध्यम जोखिम ।

    नेपाली समाजमा आज खीर खाएर साउन १५ मनाइँदै ।

    खीरकै लागि भोलि देशभर ८० लाख लिटर दूध खपत हुने ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑