भक्तपुर – विश्वभर आज डिसेम्बर १ लाई विश्व एड्स दिवसका रूपमा मनाइँदैछ। एचआईभी–एड्सबारे जनचेतना फैलाउने उद्देश्यले प्रत्येक वर्ष मनाइने यो दिवस नेपालमा पनि विभिन्न कार्यक्रम सहित आज मनाइँदैछ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल नेपालमा ३४ हजारभन्दा धेरै व्यक्ति एचआईभी संक्रमित रहेका छन ।
३ सय ३७ जना एचआईभी संक्रमित छन् । केन्द्रका अनुसार १ सय २७ जना गर्भवती महिला सङ्क्रमित भएको अनुमान गरिएको छ । दैनिक एक जनाको एचआइभीका कारण ज्यान जाने गरेको छ । सरकारी तथ्याङ्क अनुसार कूल सङ्क्रमितमध्ये १५ वर्षभन्दा माथिका ३३ हजार २ सय ७९ जना रहेका छन् ।
१५ वर्षभन्दा माथिका एचआइभी सङ्क्रमित पुरुषको सङ्ख्या १९ हजार २ सय ७९ र १४ हजार जना महिला छन् । एक हजार ५८ जना एचआइभी संक्रमित बालबालिका छन् । असुरक्षित यौनसम्पर्क, एचआइभी सङ्क्रमित रगतको प्रयोग, रगतबाट बनेका पदार्थ तथा अङ्ग लिँदा, सुईको साझा प्रयोग, सङ्क्रमित आमाबाट बच्चामा एचआइभी सर्न सक्ने भएकाले सचेतना अपनाउन डाक्टरको सुझाव छ ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com