• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ मंसिर १८, बिहिबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १बिहान शव फेला परेको धोबीखोलामा: नागरिककै पहलमा फलामे बार
  • २आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी, धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै ।
  • ३३४औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।
  • ४साविक विजेता जनकपुरले एनपीएलमा पहिलो जित दर्ता गर्यो
  • ५बाजुराको मार्तडीमा भीषण आगलागी, फर्निचर पसल र ग्यारेज जलेर नष्ट
  • ६एनपीएल क्रिकेटमा चितवनले दियो जनकपुरलाई एक सय ७७ रनको लक्ष्य
  • ७माछा मार्ने क्रममा दहमा डुबेर एक पुरुषको मृत्यु ।
  • ८ओमान र मलेशियाबीच प्रतिस्पर्धा, यूएईले दियो नेपाललाई १ सय ४८ रनको लक्ष्य ।
  • ९विश्व एड्स दिवस नेपालमा पनि मनाइँदै, ३४ हजारभन्दा धेरै एचआईभी संक्रमित।
  • १०वैवाहिक वर्षगाँठमा मानवसेवा आश्रम लाई खाद्यान्न सहयोग
  • ११श्रीलङ्कामा भारी वर्षा र बाढीका कारण १२३ जनाको मृत्यु, १३० जना बेपत्ता
  • १२भवन बनाउन बैतडीका ५९ कैदी र थुनुवा सारिए ।
  • १३नेपाल प्रिमियर लिग (एनपीएलमा )पोखराको १५० रन, लुम्बिनी दबाबमा
  • १४क्यासेट विवादमा ओलीको कडा प्रतिक्रिया : ‘सरकारले सत्य बाहिर ल्याउनुपर्छ’
  • १५एनपीएलमा मार्क वाटको ऐतिहासिक प्रदर्शन, कर्णालीको पहिलो जीत दर्ता

NitcoNepal

Tags

नेपाल सरकार मुलुकभर सार्वजनिक बिदा रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  उज्यालो समाचार

बिहान शव फेला परेको धोबीखोलामा: नागरिककै पहलमा फलामे बार

bar - 1

उज्यालो समाचार December 4, 2025 मा प्रकाशित (१ घण्टा अघि) अनुमानित पढ्ने समय : १ मिनेट

भक्तपुर-धोबीखोला करिडोरको रूद्रमति पुलनिर बिहीबार बिहान एक पुरुषको मृत्यु भएपछि त्यही क्षेत्रमा सुरक्षा बढाइदै फलामे बार जडान गरिएको छ। काठमाडौं महानगरपालिका–२९ अन्तर्गत पर्ने रूद्रमति पुलनजिकै रेलिङ नभएको करिब पाँच मिटर खण्डमा बार नहुँदा निरन्तर दुर्घटना हुने क्रम बढेपछि हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्तले आफ्नै पहल र खर्चमा फलामे बार जडान गरिदिएका हुन्।

बिहान ५० वर्षीय ललित गिरी साइकलसहित खोलामा खसेर मृतावस्थामा फेला परेपछि स्थानीयको ध्यान फेरि सुरक्षा व्यवस्थामाथि गयो। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार पुलछेउ रेलिङ नहुँदा उनी सिधै खोलामा खसेका हुन्।

विमल पन्तका अनुसार त्यहाँ पहिले पनि धेरै गम्भीर दुर्घटना हुँदै आएका थिए।‘यहाँबाट पटक–पटक मान्छे खसेर दुर्घटना भइरहेको थियो। पहिले कार, मोटरसाइकल पनि खसे। आज त एक जनाको ज्यानै गयो,’ पन्तले भने, ‘त्यसैले म पुगेँ र आफ्नै खर्चमा फलामे बार लगाइदिएँ।’स्थानीयले पनि बार जडानपछि सो क्षेत्रमा दुर्घटना रोकथाममा ठूलो मद्दत हुने विश्वास व्यक्त गरेका छन्।

सम्बन्धित पोस्ट
  • आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी, धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै ।
  • ३४औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।
  • साविक विजेता जनकपुरले एनपीएलमा पहिलो जित दर्ता गर्यो
  • बाजुराको मार्तडीमा भीषण आगलागी, फर्निचर पसल र ग्यारेज जलेर नष्ट
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    बिहान शव फेला परेको धोबीखोलामा: नागरिककै पहलमा फलामे बार

    आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी, धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै ।

    ३४औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।

    साविक विजेता जनकपुरले एनपीएलमा पहिलो जित दर्ता गर्यो

    बाजुराको मार्तडीमा भीषण आगलागी, फर्निचर पसल र ग्यारेज जलेर नष्ट

    एनपीएल क्रिकेटमा चितवनले दियो जनकपुरलाई एक सय ७७ रनको लक्ष्य

    माछा मार्ने क्रममा दहमा डुबेर एक पुरुषको मृत्यु ।

    ओमान र मलेशियाबीच प्रतिस्पर्धा, यूएईले दियो नेपाललाई १ सय ४८ रनको लक्ष्य ।

    बिहान शव फेला परेको धोबीखोलामा: नागरिककै पहलमा फलामे बार

    बाजुराको मार्तडीमा भीषण आगलागी, फर्निचर पसल र ग्यारेज जलेर नष्ट

    श्रीलङ्कामा भारी वर्षा र बाढीका कारण १२३ जनाको मृत्यु, १३० जना बेपत्ता

    नेपाल प्रिमियर लिग (एनपीएलमा )पोखराको १५० रन, लुम्बिनी दबाबमा

    भोज विवादमा प्रहरीबाटै वडाध्यक्षको हत्या, प्रहरी जवान पक्राउ ।

    उज्यालो समाचार

    बिहान शव फेला परेको धोबीखोलामा: नागरिककै पहलमा फलामे बार

    आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी, धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै ।

    ३४औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।

    साविक विजेता जनकपुरले एनपीएलमा पहिलो जित दर्ता गर्यो

    बाजुराको मार्तडीमा भीषण आगलागी, फर्निचर पसल र ग्यारेज जलेर नष्ट

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑