• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज: मंगलबार २७ जेष्ठ, २०८२
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १भौगोलिक जटिलता र बारम्बारको बाढीले बाढीपहिरोले विपी राजमार्गको काम चुनौतीपूर्ण,काम गर्न भने झनझट ।
  • २सुनको भाउ घटदा, चाँदीको मुल्य बढ्यो ।
  • ३नेपाल टेलिकमको बिलिङमा भ्रष्टाचार: प्रबन्ध निर्देशक सहित १८ जनाविरुद्ध मुद्दा ।
  • ४नागढुङ्गा–नौबिसे सडक खण्ड कामले तिब्रता लिदै, पाँच दिन सडक बन्द ।
  • ५३ हजारले सस्तो भयो सुन- यस्तो आयो आइतबारको नयाँ भाउ ?
  • ६“भक्तपुरमा गुञ्जिए गायक केकेका अमर गीतहरू: तेस्रो पुण्यतिथिमा भव्य सांगीतिक श्रद्धाञ्जली”
  • ७बकर ईद मनाइँदै, मुस्लिम धर्मावलम्बीहरु ।
  • ८बाजुराको बाम्का बजारमा भीषण आगलागी: एकैचोटि ४० भन्दा बढी पसल खरानी!
  • ९फौजी कीराले मकैे नष्ट परेपछि ,रामेछापका किसान चिन्तित ।
  • १०माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा, सांसद पद निलम्बन ।
  • ११सुदूरपश्चिम प्रदेशका तीन जनामा कोभिड सङ्क्रमण पुष्टि ।
  • १२न्यायाधीश ध्रुवकुमार कार्कीको इजलासमा, थुनछेक बहस सुरु ।
  • १३साथीको कुटपिटबाट दाङमा एक जनाको मृत्यु ।
  • १४आफनो मनोमानीले पुल बेच्ने वडाअध्यक्ष पक्राउ, स्थानीय भने आक्रोशित ।
  • १५सार्वजनिक गाडी बन्द भएको मौका पारी बढी भाडा लिने २ सय १८ जना चालकहरु कारबाहीमा ।
होमपेज /  मुख्य समाचार

माओवादी केन्द्रको केन्द्रीय समिति आज


उज्यालो समाचार July 3, 2022 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडाैँ/नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दैछ । बिहान ११ बजे प्रज्ञा भवन कमलादीमा बस्ने बैठकमा स्थानीय चुनावको समीक्षाका साथै केन्द्रीय समितिको पूर्णताबारे छलफल हुनेछ । महाधिवेशन सम्पन्न भएपछि पटक-पटक केन्द्रीय समितिको बैठक सर्दै आएको थियो । गत पुस १९ गते सम्पन्न केन्द्रीय समितिको पहिलो बैठकले पुष्पकमल दाहाल ’प्रचण्ड’ लाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको थियो । तर हालसम्म अध्यक्षबाहेकका अन्य पदाधिकारी चयन हुन सकेका छैनन् ।

आजको बैठकको कार्यसूचीमा केन्द्रीय समितिको पूर्णता, पदाधिकारी चयन, पोलिटब्युरो र स्थायी समितिको चयन र कार्यविभाजन रहेका छन् । गत महाधिवेशनले पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष रहने व्यवस्था गरेको छ । केन्द्रीय सदस्यको सङ्ख्या २९९ रहने र त्यसमा थप १५ प्रतिशत सदस्य मनोनयन गर्ने व्यवस्था छ ।

साथै थप २५ प्रतिशत वैकल्पिक केन्द्रीय सदस्य रहने व्यवस्था छ । मनोनीत र वैकल्पिक केन्द्रीय सदस्य चयन पनि बाँकी नै छ । पार्टीको महासचिव को बन्ने भन्ने विषय पेचिलो भएका छ । अर्थमन्त्रीसमेत रहेका जनार्दन शर्मा र नेता वर्षमान पुनबीच कसलाई रोज्ने भन्नेमा अध्यक्ष प्रचण्ड द्विविधामा पर्दा माओवादी केन्द्रले अध्यक्षबाहेकका पदाधिकारीसहित स्थायी समिति र पोलिटब्युरो गठन गर्न सकेको छैन ।

सम्बन्धित पोस्ट
  • भौगोलिक जटिलता र बारम्बारको बाढीले बाढीपहिरोले विपी राजमार्गको काम चुनौतीपूर्ण,काम गर्न भने झनझट ।
  • सुनको भाउ घटदा, चाँदीको मुल्य बढ्यो ।
  • नेपाल टेलिकमको बिलिङमा भ्रष्टाचार: प्रबन्ध निर्देशक सहित १८ जनाविरुद्ध मुद्दा ।
  • नागढुङ्गा–नौबिसे सडक खण्ड कामले तिब्रता लिदै, पाँच दिन सडक बन्द ।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    भौगोलिक जटिलता र बारम्बारको बाढीले बाढीपहिरोले विपी राजमार्गको काम चुनौतीपूर्ण,काम गर्न भने झनझट ।

    सुनको भाउ घटदा, चाँदीको मुल्य बढ्यो ।

    नेपाल टेलिकमको बिलिङमा भ्रष्टाचार: प्रबन्ध निर्देशक सहित १८ जनाविरुद्ध मुद्दा ।

    नागढुङ्गा–नौबिसे सडक खण्ड कामले तिब्रता लिदै, पाँच दिन सडक बन्द ।

    ३ हजारले सस्तो भयो सुन- यस्तो आयो आइतबारको नयाँ भाउ ?

    “भक्तपुरमा गुञ्जिए गायक केकेका अमर गीतहरू: तेस्रो पुण्यतिथिमा भव्य सांगीतिक श्रद्धाञ्जली”

    बकर ईद मनाइँदै, मुस्लिम धर्मावलम्बीहरु ।

    बाजुराको बाम्का बजारमा भीषण आगलागी: एकैचोटि ४० भन्दा बढी पसल खरानी!

    नेपाल टेलिकमको बिलिङमा भ्रष्टाचार: प्रबन्ध निर्देशक सहित १८ जनाविरुद्ध मुद्दा ।

    ३ हजारले सस्तो भयो सुन- यस्तो आयो आइतबारको नयाँ भाउ ?

    बाजुराको बाम्का बजारमा भीषण आगलागी: एकैचोटि ४० भन्दा बढी पसल खरानी!

    ऐन कार्यान्वयन भएपनि छुवाछूतको घटनाले १४ वर्षमा १७ जना दलितको ज्यान गयो ।

    गृहमन्त्री लेखकको चेतावनी: ‘ड्रग्स, सडक दुर्घटना र आत्महत्या डरलाग्दो बनिसके, नियन्त्रणमा लाग्नुस्’

    उज्यालो समाचार

    भौगोलिक जटिलता र बारम्बारको बाढीले बाढीपहिरोले विपी राजमार्गको काम चुनौतीपूर्ण,काम गर्न भने झनझट ।

    सुनको भाउ घटदा, चाँदीको मुल्य बढ्यो ।

    नेपाल टेलिकमको बिलिङमा भ्रष्टाचार: प्रबन्ध निर्देशक सहित १८ जनाविरुद्ध मुद्दा ।

    नागढुङ्गा–नौबिसे सडक खण्ड कामले तिब्रता लिदै, पाँच दिन सडक बन्द ।

    ३ हजारले सस्तो भयो सुन- यस्तो आयो आइतबारको नयाँ भाउ ?

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    रामहरी चौलागाईं

    सम्वादाताहरु

    बबिता परियार

    रश्मिता भुजेल

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: ujyalosamachar@gmail.com

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑