• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ अषाढ ११, बुधबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १देशभरका धेरै पालिकाले बजेट सार्वजनिक गर्दा काठमाण्डौ र धरानसहित केही पालिकामा भने अन्योलमा ।
  • २माधवकुमार नेपाल विशेष अदालतमा हाजिर ,पतञ्जलि प्रकरणमा बयान हुने ।
  • ३भक्तपुरमा पहिलोपटक ‘फिस टनेल एक्स्पो’सांसद दुर्लभ द्धारा उद्घाटन ।
  • ४कर्मचारीदेखि जनप्रतिनिधिका छोराछोरी सरकारी स्कुलमा, बेरोजगारका लागि रोजगार सीप मेला : पुर्वीचौकीको नीति
  • ५संसदमा बजेट स्वीकृत, रास्वपा–राप्रपा अनुपस्थित।
  • ६सर्वोच्चले माग्यो टिकटकर रमा बस्नेतलाई थुनामा राख्नुको कारण ।
  • ७इरानको आक्रमणले गर्दा अलपत्र परेका यात्रु, गन्तव्यतर्फ उड्न थाले ।
  • ८बर्ष लागेसगैँ बढी पहिरोको जोखिम , उच्च सतर्कता अपनाउन महाशाखाको अनुरोध ।
  • ९विद्यालय शिक्षा विधेयकमा तीव्र छलफल: असार १५ मै संसदमा पेस गर्ने तयारी ।
  • १०६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला लाई,२ लाख रुपैयाँ धरौटीमा,छाड्न आदेश ।
  • ११रास्वपा र राप्रपाका सांसदहरूले आज पनि प्रतिनिधिसभा बैठक बहिस्कार गरे ।
  • १२काठमाडौंको धुम्बाराहीमा अनियन्त्रित यात्रुवाहक बस नालीमा खस्यो, एक जना घाइते ।
  • १३आज पाँच प्रदेशमा ,भारी वर्षाको सम्भावना ।
  • १४“३१ दिन खाली खुट्टामा यात्रा: प्रधानमन्त्री भेटेपछि बोहरा भन्छन् – अब जुत्ता लगाउँछु, दाह्री काट्छु!”
  • १५सांसद सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी ।
होमपेज /  मुख्य समाचार

नगरसभामा बजेट पेस नगर्ने स्थानीय तहको विवरण संकलन शुरू


उज्यालो समाचार July 8, 2022 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

भक्तपुर/संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले असार १० गतेभित्र नगरसभामा बजेट पेस नगर्ने स्थानीय तहको विवरण संकलन गर्न शुरू गरेको छ ।
स्थानीय तह सरकार सञ्चालन ऐन २०७४ दफा ७१ बमोजिम आगामी आर्थिक वर्ष २०७९-८० को अनुमानित बजेट असार १० गतेभित्रमाकार्यपालिकाबाट स्वीकृति गराई नगरसभामा पेस गर्नुपर्ने प्रावधान रहेको छ ।

त्यसै गरी अन्तर–सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ को उपदफा (३) अनुसार गाउँ कार्यपालिका र नगर कार्यपालिकाले प्रत्येक वर्ष असार १० गतेभित्र आगामी आर्थिक वर्ष २०७६-७७ को राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँसभा÷नगरसभामा पेस गर्नुपर्ने व्यवस्था छ । त्यसरी पेस गरेको बजेट असार मसान्तसम्ममा नगरसभा र गाउँसभाबाट पारित गर्नुपर्ने छ । १ साउनबाट बजेट कार्यान्वयन शुरू हुन्छ ।सोही प्रावधानअनुरूप बजेट पेस गरेको वा नगरेको विवरण मन्त्रालयमा पठाउन असार ७ र १२ गते गरी दुईपटक अनुरोध गरिएको स्थानीय तह समन्वय शाखाका शाखा अधिकृत नमराज वाग्लेले नेपाल समाचारपत्रलाई बताउनुभयो

सम्बन्धित पोस्ट
  • देशभरका धेरै पालिकाले बजेट सार्वजनिक गर्दा काठमाण्डौ र धरानसहित केही पालिकामा भने अन्योलमा ।
  • माधवकुमार नेपाल विशेष अदालतमा हाजिर ,पतञ्जलि प्रकरणमा बयान हुने ।
  • भक्तपुरमा पहिलोपटक ‘फिस टनेल एक्स्पो’सांसद दुर्लभ द्धारा उद्घाटन ।
  • कर्मचारीदेखि जनप्रतिनिधिका छोराछोरी सरकारी स्कुलमा, बेरोजगारका लागि रोजगार सीप मेला : पुर्वीचौकीको नीति
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    देशभरका धेरै पालिकाले बजेट सार्वजनिक गर्दा काठमाण्डौ र धरानसहित केही पालिकामा भने अन्योलमा ।

    माधवकुमार नेपाल विशेष अदालतमा हाजिर ,पतञ्जलि प्रकरणमा बयान हुने ।

    भक्तपुरमा पहिलोपटक ‘फिस टनेल एक्स्पो’सांसद दुर्लभ द्धारा उद्घाटन ।

    कर्मचारीदेखि जनप्रतिनिधिका छोराछोरी सरकारी स्कुलमा, बेरोजगारका लागि रोजगार सीप मेला : पुर्वीचौकीको नीति

    संसदमा बजेट स्वीकृत, रास्वपा–राप्रपा अनुपस्थित।

    सर्वोच्चले माग्यो टिकटकर रमा बस्नेतलाई थुनामा राख्नुको कारण ।

    इरानको आक्रमणले गर्दा अलपत्र परेका यात्रु, गन्तव्यतर्फ उड्न थाले ।

    बर्ष लागेसगैँ बढी पहिरोको जोखिम , उच्च सतर्कता अपनाउन महाशाखाको अनुरोध ।

    कर्मचारीदेखि जनप्रतिनिधिका छोराछोरी सरकारी स्कुलमा, बेरोजगारका लागि रोजगार सीप मेला : पुर्वीचौकीको नीति

    सर्वोच्चले माग्यो टिकटकर रमा बस्नेतलाई थुनामा राख्नुको कारण ।

    ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला लाई,२ लाख रुपैयाँ धरौटीमा,छाड्न आदेश ।

    रास्वपा र राप्रपाका सांसदहरूले आज पनि प्रतिनिधिसभा बैठक बहिस्कार गरे ।

    आज पाँच प्रदेशमा ,भारी वर्षाको सम्भावना ।

    उज्यालो समाचार

    देशभरका धेरै पालिकाले बजेट सार्वजनिक गर्दा काठमाण्डौ र धरानसहित केही पालिकामा भने अन्योलमा ।

    भक्तपुरमा पहिलोपटक ‘फिस टनेल एक्स्पो’सांसद दुर्लभ द्धारा उद्घाटन ।

    कर्मचारीदेखि जनप्रतिनिधिका छोराछोरी सरकारी स्कुलमा, बेरोजगारका लागि रोजगार सीप मेला : पुर्वीचौकीको नीति

    संसदमा बजेट स्वीकृत, रास्वपा–राप्रपा अनुपस्थित।

    सर्वोच्चले माग्यो टिकटकर रमा बस्नेतलाई थुनामा राख्नुको कारण ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    रामहरी चौलागाईं

    सम्वादाताहरु

    बबिता परियार

    रश्मिता भुजेल

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑