• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ आश्विन २, बिहिबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री स्टार्मर बीच उच्चस्तरीय भेट वार्ता ।
  • २नेपालमा भूकम्पको धक्का महसुस ?
  • ३कक्षा १२ परीक्षा असोज ७ र ८ गतेदेखि हुने ।
  • ४आज ‘जेनजी’ शहीदको सम्मानस्वरूप राष्ट्रिय शोक, देशभर सार्वजनिक बिदा ।
  • ५देश रोएको बेला बालेन हाँस्दै बसेको आरोप हर्क साम्पाङको ?
  • ६दशैँ–तिहारमा अग्रिम टिकट बुकिङ नखुल्ने, ठग्नेहरूमाथि कारबाही हुने चेतावनी।
  • ७म बनाउँछु मेरो सिंहदरबार, म बनाउँछु मेरो देश अर्घाखाँचीका एक किसानले गरे,१ लाख १ सय रुपैयाँ सहयोग ।
  • ८जेनजी शहीदको सम्झनामा ‘स्मारक पार्क निर्माण गर्ने निर्णय ।
  • ९प्रधानमन्त्री सुशीला कार्कीको सिफारिशमा, नवनियुक्त अर्थ, ऊर्जा र गृहमन्त्रीले शपथ लिए ।
  • १०जेनजी आन्दोलनपछिको नयाँ मोड,रेशमले छाडे नागरिक उन्मुक्ति पार्टी ।
  • ११आज ६१औँ राष्ट्रिय बाल दिवस मनाइँदै ।
  • १२“जन्मदिनमै ‘फेरि कारागार’ जाने घोषणा: रवि लामिछानेले आफैंलाई दिए अनौठो उपहार”
  • १३नेपालको इतिहासमा पहिलो महिला प्रधानमन्त्री, सुशीला कार्कीले सम्हालिन् सत्ता ।
  • १४जेनजी प्रदर्शनले लियो ५१ जनाको ज्यान ।
  • १५राजधानीमा कफ्र्यु कायमै, तोकिएको समयमा मात्र नागरिकलाई बाहिर निस्कने अनुमति ।

NitcoNepal

Tags

नेपाल सरकार मुलुकभर सार्वजनिक बिदा रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  मुख्य समाचार

माओवादी अध्यक्ष प्रचण्डले आज र भोलि उच्चस्तरीय भेटवार्ता गर्ने


उज्यालो समाचार July 16, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं: भारत भ्रमणमा रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज र भोलि उच्चस्तरीय भेटवार्ता गर्ने भएका छन्।
प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार आज प्रचण्डले भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नड्डासँग भाजपा मुख्यालयमा भेटवार्ता गर्नेछन्।

यसैगरी उनले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशमन्त्री एस जयशङ्करसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ। उनले भोलि बिहान भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । अध्यक्ष प्रचण्ड भोलि नै स्वदेश फर्कने कार्यक्रम छ।

करिब डेढ महिना पहिले नेपालका लागि तत्कालिन भारतीय राजदूत क्वात्राले अध्यक्ष प्रचण्डलाई भारतको तर्फबाट उपयुक्त समयमा भ्रमणमा आउन निम्तो दिएको प्रचण्डका स्वकीय सचिव मल्लले बताए।

सम्बन्धित पोस्ट
  • राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री स्टार्मर बीच उच्चस्तरीय भेट वार्ता ।
  • नेपालमा भूकम्पको धक्का महसुस ?
  • कक्षा १२ परीक्षा असोज ७ र ८ गतेदेखि हुने ।
  • आज ‘जेनजी’ शहीदको सम्मानस्वरूप राष्ट्रिय शोक, देशभर सार्वजनिक बिदा ।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री स्टार्मर बीच उच्चस्तरीय भेट वार्ता ।

    नेपालमा भूकम्पको धक्का महसुस ?

    कक्षा १२ परीक्षा असोज ७ र ८ गतेदेखि हुने ।

    आज ‘जेनजी’ शहीदको सम्मानस्वरूप राष्ट्रिय शोक, देशभर सार्वजनिक बिदा ।

    देश रोएको बेला बालेन हाँस्दै बसेको आरोप हर्क साम्पाङको ?

    दशैँ–तिहारमा अग्रिम टिकट बुकिङ नखुल्ने, ठग्नेहरूमाथि कारबाही हुने चेतावनी।

    म बनाउँछु मेरो सिंहदरबार, म बनाउँछु मेरो देश अर्घाखाँचीका एक किसानले गरे,१ लाख १ सय रुपैयाँ सहयोग ।

    जेनजी शहीदको सम्झनामा ‘स्मारक पार्क निर्माण गर्ने निर्णय ।

    नेपालमा भूकम्पको धक्का महसुस ?

    आज ‘जेनजी’ शहीदको सम्मानस्वरूप राष्ट्रिय शोक, देशभर सार्वजनिक बिदा ।

    दशैँ–तिहारमा अग्रिम टिकट बुकिङ नखुल्ने, ठग्नेहरूमाथि कारबाही हुने चेतावनी।

    जेनजी आन्दोलनपछिको नयाँ मोड,रेशमले छाडे नागरिक उन्मुक्ति पार्टी ।

    आज ६१औँ राष्ट्रिय बाल दिवस मनाइँदै ।

    उज्यालो समाचार

    राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री स्टार्मर बीच उच्चस्तरीय भेट वार्ता ।

    नेपालमा भूकम्पको धक्का महसुस ?

    कक्षा १२ परीक्षा असोज ७ र ८ गतेदेखि हुने ।

    आज ‘जेनजी’ शहीदको सम्मानस्वरूप राष्ट्रिय शोक, देशभर सार्वजनिक बिदा ।

    देश रोएको बेला बालेन हाँस्दै बसेको आरोप हर्क साम्पाङको ?

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: ujyalosamachar@gmail.com

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑