ग्रेटर रिडिङ समाजको नेपाली नयाँ बर्ष मनाउन गायिका प्रबिसा बेलायतमा

 न्युज डेस्क

लन्डन, गेटर रिडिङ नेपाली समाज रिडिङ यूकेको आयोजनामा हुने नेपाली नयाँ बर्ष २०८१ मनाउन गायिका प्रबिशा अधिकारी लन्डन आइपुगेकी छन्। समाजको नयाँ बर्ष कार्यक्रम अप्रिल १३ तारिक सनिबार पाकिस्तानि कम्युनिटी हल रिडिङमा हुदैछ।चर्चित गीत र रियालिटी सो को जज हुँदै नेपाली  गित मार्फत दर्सक स्रोता को मन जित्न सफल  गायिका अधिकारिले प्रस्तुति दिने समाजका अध्यक्ष भिमसेन खडकाले बताउनुभयो। गायिका अधिकारिलाइ  लन्डनको हेथ्रो बिमानस्थलमा अध्यक्ष खडका स्वागत गर्नु पुग्नुभएको थियो। अध्यक्ष  खडकाले यो बर्षको कार्यक्रम अरु बर्ष भन्दा भिन्न र फरक तरिका बाट सम्पन गर्न लागिएको बताउनुभयो । नेपालमा रहेको बिभिन्न

उज्यालो समाचार, मुख्य समाचार, राष्ट्रिय, समाचार  संग सबंधीत छ |

चिकित्सा शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक

 न्युज डेस्क

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोग‍-२०७४’को प्रतिवेदन सार्वजनिक गरेको छ। आयोगले बुझाएको प्रतिवेदन छ वर्षपछि आज मन्त्रालयले सार्वजनिक गरेको हो। चिकित्सा शिक्षा क्षेत्रमा भएका अनियमितता, सम्बन्धन, प्रवेश परीक्षा, भर्ना, शुल्क र गुणस्तरका क्षेत्रमा देखिएका समस्याबारे समाधानका उपायसहितको प्रतिवेदनको सिफारिस अनुसार तत्काल कार्यान्वयन सुरु हुने मन्त्रालयले जनाएको छ। राजपत्रमा सूचना प्रकाशित गर्दै विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा सरकारले चिकित्सा शिक्षाका विकृति विसङ्गतिको जाँचबुझ गरी सुझावसहितको प्रतिवेदन तयार गर्न आयोग गठन गरेको थियो। मन्त्रालयले सिफारिसअनुसार कारबाही प्रक्रिया अगाडि बढाउने बताएको छ। आयोगले त्रिभुवन विश्वविद्यालयका तत्कालीन उपकुलपति

मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज  संग सबंधीत छ |

स्थानिय जातीय प्रस्तुती सहित गेटर रिडिङ नेपालि समाजले नयाँ बर्ष २०८१ शुभकामना साझ भब्य रुपमा मनाउदै

 न्युज डेस्क

बेलायत , ग्रेटर नेपाली रिडिङ समाज यूकेले नेपाली नयाँ बर्ष २०८१ यस बर्ष अप्रील १३ तारिक सनिबार रिडिङको पाकिस्थानी कम्युनिटी हलमा मनाउने भएको छ । बेलायतको रिडिङमा बस्ने विभिन्न जात,जाती,धर्म मान्ने समुदाय लाई प्रतिनिधित्व गर्दै मनाउने यस बर्ष नेपालका चर्चित गायिका प्रबिशा अधिकारिको प्रस्तुती हुने समेत कार्यक्रमका सयोजक सुरेस थापाले जनकारी दिनुभयो ।नेपालि समाज चार जात छतिस बर्णको फुलबारी भएको बताउदै ग्रेटर नेपाली रिडिङ समाज यूकेका अध्यक्ष भिमसेन खडकाले यो बर्षको कार्यक्रम अरु बर्ष भन्दा भिन्न र फरक तरिका बाट सम्पन गर्न लागिएको बताउनुभयो । नेपालमा रहेको बिभिन्न जात जाती

अन्तर्राष्ट्रिय, मनोरंजन, मुख्य समाचार, समाचार, स्थानीय  संग सबंधीत छ |

एमालेका नेता महेश बस्नेतविरुद्ध फौजदारी कसुरमा जाहेरी दर्ता

 न्युज डेस्क

काठमाडौं – नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री महेश बस्नेतविरुद्ध फौजदारी कसुरको जाहेरी दर्ता भएको छ । मुलुकी अपराध संहिता–२०७४ अनुसार उनीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा फौजदारी कसुरमा जाहेरी दर्ता भएको हो । युवतीले उनलाई भ्रूण हत्या, बलात्कार र डाँका चोरी मुद्दामा प्रतिवादी बनाएर जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दर्ता गराएकी हुन् । उनले हुलाकमार्फत पठाएको जाहेरी दर्ता भएको परिसर प्रमुख एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिएका छन् । बस्नेतले आफूलाई दुई पटक बलात्कार गरेको पीडित युवतीले आरोप लगाएकी छन् । पीडितले प्रहरीमा दिएको जाहेरीमा काठमाडौँ महानगरपालिका–१० बबरमहलस्थित सनसाईन अपार्टमेन्ट र भारतको

मुख्य समाचार, राष्ट्रिय, समाचार  संग सबंधीत छ |

बझाङ प्रदेशसभा -१२ जनाले गरे उम्मेदवारी दर्ता

 न्युज डेस्क

बझाङ : आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि बझाङ प्रदेशसभा (१) मा १२ जनाको उम्मेदवारी दर्ता भएको छ। उम्मेदवारी दर्ता गर्नेमा नेपाली कांग्रेसबाट अभिषेकबहादुर सिंह, नेकपा एमालेबाट दमनबहादुर भण्डारी, नेकपा माओवादी केन्द्रबाट जनकबहादुर बुढा, नेकपा एकीकृत समाजवादीबाट दिलबहादुर सिंह, जनता समाजवादी पार्टी नेपालबाट रामबहादुर जाग्री रहेका छन्। राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्रबहादुर थापा, सङ्घीय राष्ट्रिय मञ्चबाट दीपकबहादुर खड्का, नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्रबहादुर शाही र नेशनल रिपब्लिक पार्टीबाट कमल घर्तीमगरको पनि उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए। उनका अनुसार जनमत पार्टीबाट सुशीला विष्ट, नेपाली जनता दलबाट

उज्यालो समाचार, मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज  संग सबंधीत छ |

इलाम मा बिभिन्न दल द्वार उमेद्वारी दर्ता,रास्वपाकको उम्मेदवार लिम्बु

 न्युज डेस्क

  २४ चैत, इलाम । इलाम २ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले मनोनयनपत्र दर्ता गराएका छन् । रास्वपाका उपसभापति श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी सहितको टोलीसँग मुख्य निर्वाचन अधिकृतको कार्यालय इलाममा पुगेर लिम्बुले मनोनयन पत्र दर्ता गराएका हुन् । रास्वपाका उम्मेदवार लिम्बुअघि ११ जनाले मनोनयन पत्र दर्ता गराइसकेका छन् । मनोनयन दर्तापछि मन्त्री समेत रहेका रास्वपा उपसभापति अर्यालले अन्य पार्टीलाई गाली गलौच नगरी आफ्नो पार्टीलाई मात्र चिनाउने काम गर्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङले पनि

मुख्य समाचार, राष्ट्रिय, समाचार  संग सबंधीत छ |

उज्यालो समाचार

रविमाथि छानबिन गर्न संसदीय समिति बन्नैपर्नेमा विपक्षी ५ दल एकमत

प्रतिनिधि सभा बैठक सूचना टाँसेर २ बजेसम्म स्थगित

काँग्रेस संसदीय दलको बैठक स्थगित

सहकारी प्रकरणमा संसदीय छानबिन समिति अस्वीकार गर्ने रास्वपाको निर्णय

रास्वपा संसदीय दलको बैठक आह्वान