अभिनाशले ६ विकेट लिएपछि माल्दिभ्सलाई हराउँदै नेपाल क्वाटरफाइनलमा

 न्युज डेस्क

काठमाडौँ । अभिनाश बोहराले ६ विकेट लिएपछि चीनमा जारी एसियाली खेलकुदमा नेपालले मल्दिभ्सले १ सय ३८ रनले पराजितगरेको छ । नेपालले प्रस्तुत गरेको २ सय १३ रन पछ्याउने क्रममा माल्दिभ्स १९.४ ओभरमा मात्र ७४ रनमा अलआउट हुन पुगको हो । अभिनाशले दुई वटा ओभरमा ३–३ विकेट लिँदै माल्दिभ्सलाई सस्तोमा समेट्न ठुलो योगदान दिए । उनले ३.४ ओभर बलिङ गर्दै मात्र ११रन खर्चेर ६ विकेट लिए । जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा आइतबार भएको समूह ए को दोस्रो खेलमा माल्दिभ्सलाई १३८ रनले हराउँदैनेपालले अन्तिम आठमा स्थान पक्का गरेको हो ।

खेलकुद, मुख्य समाचार  संग सबंधीत छ |

शिक्षक आन्दोलनको पछिल्लो विवाद फिर्ता

 न्युज डेस्क

काठमाडौँ । आन्दोलनरत शिक्षक र सरकारबीच सहमति भएसँगै भोलिबाट शिक्षकहरुको आन्दोलन फिर्ता हुने भएको छ ।   शुक्रबारगृहमन्त्रालयमा बसेको सरकार र शिक्षकहरुबीचको छलफलमा शिक्षकहरुका माग सम्बोधन गर्न सरकार सहमत भएपछि शिक्षकहरुले आन्दोलनका क्रम फिर्ता गर्ने भएका हुन् ।  विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा भएका देहायका व्यवस्थाहरूमा संसदको सार्वभौमिकतालाई सम्मान गर्दै संसदीय प्रणाली, अभ्यास र संघीय संसद सञ्चालनसम्बन्धी मौजुदा विधि बमोजिम प्रक्रिया अगाडि बढाउन सहजीकरण गर्ने सहमति पत्रमा उल्लेख छ। सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच छ बुँदे सहमति भए सङै  आन्दोलन फिर्ता  भएको हो  ।


एयर चाइनाको विमान सिङ्गापुरमा आपत्कालीन अवतरण

 न्युज डेस्क

सिङ्गापुर । एयर चाइनाको एक विमानको बायाँ इन्जिनमा आगलागी हुँदा आइतबार सिङ्गापुरमा आपत्कालीन अवतरण गरिएको छ । चीनको दक्षिणपश्चिमी शहर छेन्दुबाट उडेको सीए ४०३ विमानले ‘फरवार्ड कार्गो होल्ड र शौचालयमा धुवाँको मुस्लो आएपछी आपत्कालीन अवतरण गरिएको थियो | उक्त घटनामा विमानमा सवार १५५ जनामध्ये नौ जना सामान्य घाइते भएका छन् | Facebook page : https://www.facebook.com/profile.php?id=100083557241807&mibextid=LQQJ4d  


काठमाडौं महानगर वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन

 न्युज डेस्क

काठमाडौं नेपाल, काठमाडौं महानगर वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममाउनको निधन भएको हो । डेंगु संक्रमणपछि ग्राण्डी अस्पतालमा उपचारको क्रममा  निधन छ | रिजाल गत स्थानीय तह निर्वाचनमा कांग्रेसबाट निर्वाचित भएका थिए । उनी नेपाली कांग्रेस काठमाडौं – ७ का क्षेत्रीय सभापति हुन् ।


नेपाली Music भिडियोका नयाँ सितारा दिपेन्द्र

 न्युज डेस्क

काठमाडौं नेपाल,  नेपाली music  मा छोटो समएमै अपार सफलता प्राप्त गरेका दिपेन्द्र राज गिरी हाल नेपाली  music मा करोडौ  नेपालीको मनमा बस्न सफल  भएका  छन |भर्खरै सार्बजानिक भएको  “बरको छेउमा रोए“गितको आवाजमा CD  Vijaya  Adhikari  र सिम्रन परियार छन भने अभिनयमा सुर्बिर पण्डित (दारी बा) रोश्नी कार्की,सुजन बाबु गुरुङ, जिनेलिया,दिपेन्द्र राज गिरी र निर्मल भण्डारी छन|उक्त गितले ६ घण्टामा१.५ लाख views ल्याउन सफल भएको छ|  दिपेन्द्रको पहिलेको गीत खुसी छ है, म त उस्कै मायामा जस्ता गीतमा Modeling  गरिसकेका छन|हाल सार्बजानिक “बरको छेउमा रोए” नामक गितको आवाजमा CD VIJAYA ADHIKARI  र SIMRAN PARIYAR  छन

उज्यालो समाचार, मुख्य समाचार, राष्ट्रिय, समाचार  संग सबंधीत छ |

त्रिशूली नदीमा बस खस्यो, उद्धार कार्य जारी

 न्युज डेस्क

काठमाडौं । पृथ्वी राजमार्गस्थित धादिङको गजुरी गाउँपालिका–२, चालिसेस्थित छहरेबाट त्रिशूली नदीमा बस खसेको छ । काठमाडौंबाट पश्चिम जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस  दुर्घटनामा परेको छ | आज बिहान ११ बजेको समयमा त्रिशूली नदिमा खसेको प्रहरीले जानकारी दिएको छ । ८ जनाको घटनास्थलमै मृत्यु भएको र अन्यको खोजी कार्य जारी  छ | अहिले घटनास्थलमा नेपाल प्रहरी, गोताखोरसहितको सशस्त्र प्रहरी र स्थानीय उद्धारमा खटिएका छन् । घाइतेहरूको उद्दार गरी गजुरी अस्पलाल लगिएको छ । ।


हालै आयरल्याण्डमा भएको मानिस र कुकुरको विवाहको सत्यता

 न्युज डेस्क

मानव–पशु विवाह भनेको जनावर र मानव बीचको विवाह हो। यो विषय पौराणिक कथा र जादुई कथा मा देखा परेको छ।मानव–पशुबन्धन मानिसहरू र जनावरहरू बीचको पारस्परिक रूपमा लाभदायक र गतिशील सम्बन्ध हो जुन दुवैको स्वास्थ्य र कल्याणको लागि आवश्यक व्यवहारहरूद्वारा प्रभावित हुन्छ। यसमा, अन्य चीजहरू बीच, मानिसहरू, जनावरहरू र वातावरणको भावनात्मक, मनोवैज्ञानिक, र शारीरिक अन्तरक्रियाहरू समावेश छन्।       यस्तै एक महिलाले भर्खरै कुकुरसँग विवाह गरेकी छिन् | उत्तरी आयरल्याण्डकी विल्हेल्मिना मोर्गन नामकी महिला  आफ्नो कुकुर, हेनरीसँग आठ वर्षअघि विवाह गरेको दाबी गर्छिन्। उनले भनिन्, ‘अहिलेसम्म मैले भरपर्दो श्रीमान् भेटिनँ र संसारमा

मुख्य समाचार, समाज  संग सबंधीत छ |

उज्यालो समाचार

काँग्रेस संसदीय दलको बैठक स्थगित

सहकारी प्रकरणमा संसदीय छानबिन समिति अस्वीकार गर्ने रास्वपाको निर्णय

रास्वपा संसदीय दलको बैठक आह्वान

मन्त्रिमण्डल पुर्नगठनको तयारीमा प्रधानमन्त्री

२०८४ को निर्वाचनमा भाग लिने चन्द नेतृत्वको नेकपाको निर्णय