हेटौंडामा सडक विस्तार तीव्र : घर,पसल खाली गर्दै स्थानीय ।

 Bipin Dhungana

भक्तपुर-हेटौंडामा जग्गा अतिक्रमण गरेर बनाएका संरचना हटाउन थालिएको छ । सडक डिभिजन कार्यालय हेटौंडाले शनिबार बिहानैदेखि डोजर लगाएर संरचना भत्काउने र सडक विस्तारको काम शुरू गरेको हो । स्थानीय प्रशासनको सहयोगमा सडक डिभिजन हेटौंडाले रेखाङ्कभित्र परेका संरचना भत्काउन थालेको हो । ३/४ वटा ठाउँबाट एकैपटक विस्तार काम भैरहेको छ । स्थानियबासिन्दा र व्यापारीले घर तथा पसल खाली गरेर सामान सारिरहेका छन् । सडक डिभिजनले गएको मंसिर ५ गते महेन्द्र राजमार्गको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र त्रिभुवन राजपथको बुद्धचोकदेखि सामरी पुलसम्मको सडक सीमा २५/२५ गज अर्थात् (७५/७५ फिट) विस्तारका लागि

उज्यालो समाचार, मुख्य समाचार, शिक्षा, समाचार, समाज  संग सबंधीत छ |

‘हाम्रो पार्टी नेपाल’का सभापति सुनारद्वारा प्रधानमन्त्री कार्कीको ध्यानाकर्षण

 Bipin Dhungana

तिर्थ नेपाली भक्तपुर – हाम्रो पार्टी नेपालका सभापति खगेन्द्र सुनारले प्रधानमन्त्री शुशिला कार्कीलाई भेटेर दलित अधिकारसम्बन्धी चार बुँदे माग अघि सारेका छन्। शुक्रबार भेटवार्ताको क्रममा सभापति सुनारले आगामी निर्वाचनमा १३ प्रतिशत दलितको प्रत्यक्ष तथा समानुपातिक अनिवार्य सहभागिता सुनिश्चित गर्ने गरी कानुनी व्यवस्था आवश्यक रहेको धारणा राखेका छन्‌ । योसँगै, विगतमा हत्या तथा बलात्कारका घटनामा परेका दलित पीडितलाई न्याय र राहत दिन सरकारका पक्षबाट गरिएका सम्झौता तत्काल कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिएका छन् । सुनारले प्रहरी संगठनभित्रको ‘दलित सेल’लाई प्रभावकारी बनाउने माग गर्दै संविधानले प्रदान गरेको दलित समुदायको अधिकार कार्यान्वयनमा सरकार

उज्यालो समाचार, मुख्य समाचार, राजनिती, समाचार  संग सबंधीत छ |

बस र मोटरसाइकल ठोकिँदा : बुबाको मृत्यु, तीन बालबालिका गम्भीर घाइते

 Bipin Dhungana

भक्तपुर -सवारी दुर्घटनामा परी रौतहटमा बुबाको मृत्यु भएको छ भने दुई छोरा र एक छोरी घाइते भएका छन्। जिल्लाको चन्द्रपुर नगरपालिका–६ मोतियाही पुल नजिक रहेको चन्द्रनिगाहपुर–गौर सडकखण्डमा शुक्रबार अपराह्न बस र मोटरसाइकल आपसमा ठोकिँदा एकजनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका हुन् । गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको ना ४ ख ६५४७ नम्बरको बस र विपरीत दिशाबाट गइरहेको ना ३९ प ४२४० नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा उक्त घटना भएको इलाका प्रहरी कार्यालय चन्द्र निकापुरले जनाएको छ। दुर्घटनामा परी जिल्लाको वृन्दावन नगरपालिका–२ विश्रामपुरका ४० वर्षीय नागेन्द्र पटेललाई चिकित्सकको मृत्यु भएको

उज्यालो समाचार, मुख्य समाचार, समाचार, समाज  संग सबंधीत छ |

बिहान शव फेला परेको धोबीखोलामा: नागरिककै पहलमा फलामे बार

 Bipin Dhungana

भक्तपुर-धोबीखोला करिडोरको रूद्रमति पुलनिर बिहीबार बिहान एक पुरुषको मृत्यु भएपछि त्यही क्षेत्रमा सुरक्षा बढाइदै फलामे बार जडान गरिएको छ। काठमाडौं महानगरपालिका–२९ अन्तर्गत पर्ने रूद्रमति पुलनजिकै रेलिङ नभएको करिब पाँच मिटर खण्डमा बार नहुँदा निरन्तर दुर्घटना हुने क्रम बढेपछि हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्तले आफ्नै पहल र खर्चमा फलामे बार जडान गरिदिएका हुन्। बिहान ५० वर्षीय ललित गिरी साइकलसहित खोलामा खसेर मृतावस्थामा फेला परेपछि स्थानीयको ध्यान फेरि सुरक्षा व्यवस्थामाथि गयो। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार पुलछेउ रेलिङ नहुँदा उनी सिधै खोलामा खसेका हुन्। विमल पन्तका अनुसार त्यहाँ पहिले पनि धेरै गम्भीर

उज्यालो समाचार, मुख्य समाचार, समाचार, समाज, स्थानीय  संग सबंधीत छ |

बाजुराको मार्तडीमा भीषण आगलागी, फर्निचर पसल र ग्यारेज जलेर नष्ट

 Bipin Dhungana

तिर्थ नेपाली, काठमाडौं बाजुरा जिल्लाको सदरमुकाम मार्तडी बजारमा आज दिउँसो भीषण आगलागी भएको छ। बडिमालिका नगरपालिका–८ मार्तडी बजारमा रहेको स्थानीय प्रकाश थापाले सञ्चालन गर्दै आएका सागर फर्निचर तथा नजिकै रहेको एक ग्यारेजमा अचानक आगो लाग्दा दुवै व्यवसाय पूरै जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगो लागेपछि जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको टोली घटनास्थलमा पुगेर स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास गरे पनि दमकल नहुँदा आगो निभाउन कठिनाई भएको बताइएको छ।जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी सहायक निरीक्षक लक्ष्मीदत्त जोशीका अनुसार प्रारम्भिक अनुसन्धानमा विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने आशंका गरिएको छ।

अर्थ, उज्यालो समाचार, मुख्य समाचार, समाचार, समाज  संग सबंधीत छ |

एनपीएल क्रिकेटमा चितवनले दियो जनकपुरलाई एक सय ७७ रनको लक्ष्य

 Bipin Dhungana

भक्तपुर-(एनपीएल) क्रिकेटमा चितवनले राइनोज जनकपुर बोल्ट्सलाई १ सय ७७ रनको लक्ष्य दिएको छ । नेपाल प्रिमियर लिग त्रिवि क्रिकेट रङ्गशाला, कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर एक सय ७६ रन बनायो । उसका डेविड मलान र अर्जुन साउदले अर्धशतकीय पारी खेले । मलानले ५४ बलमा सर्वाधिक ८० रन र साउदले ३९ बलमा ५२ रन जोडेका छन् । लगातार चार खेल हारेर अंकतालिकाको पुछारमा रहेको जनकपुरका लागि यो खेल जितेमा ‘प्लेअफ’ मा पुग्ने गणितिय सम्भावना मात्रै कायम रहेको छ।आजको खेल हारेमा जनकपुर एनपीएल क्रिकेटको

उज्यालो समाचार, खेलकुद, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

वैवाहिक वर्षगाँठमा मानवसेवा आश्रम लाई खाद्यान्न सहयोग

 Bipin Dhungana

तिर्थ नेपाली भक्तपुर — पुविचौकी गाउँपालिका–५ निवासी केशव धानुक र अमेरिकामा बसोबास गर्दै आएकी उनकी धर्मपत्नी माया धानुकले आफ्नो तेस्रो वैवाहिक वर्षगाँठको अवसर पारेर मानवसेवा आश्रम, कैलाली सेवाकेन्द्रलाई विभिन्न खाद्यान्न सामग्री सहयोग गरेका छन्। शुक्रबार आयोजित सादगीपूर्ण कार्यक्रममा दम्पतीले आश्रममा आश्रित करिब २५ देखि ३० जना व्यक्तिहरूका लागि प्रन्ध हजार बराबरको साझको भोजनको व्यवस्था गरेका हुन् । मानवीय सेवा तथा समाजप्रतिको उत्तरदायित्वलाई आत्मसात गर्दै वर्षगाँठ मनाउनु पर्ने संदेश दिन चाहेको दम्पतीले बताए। धानुक दम्पतीले यसअघि पनि वैवाहिक वर्षगाँठका अवसरमा विभिन्न सामाजिक सेवामा सहभागी हुँदै आएका छन्। मानवसेवा आश्रमका अनुसार दानदाताको

समाचार  संग सबंधीत छ |

उज्यालो समाचार

विमानस्थलमा ८ अर्ब भ्रष्टाचार : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा

नाइट क्लबमा आगलागी, कम्तीमा २३ जनाको मृत्यु

दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्पको धक्का

धादिङमा ७ सवारी ठोक्किँदा ३५ जना घाइते, अधिकांश विद्यार्थी

हेटौंडामा सडक विस्तार तीव्र : घर,पसल खाली गर्दै स्थानीय ।