नेविसंघ केन्द्रीय समिति द्वारा खानेपानी मन्त्रालयलाई बुझाए ज्ञापनपत्र ।

 Bipin Dhungana

काठमाडौं, साउन १२ मधेशमा चुलो निभिरहेको छ, घाँटी सुकिरहेको छ र राज्य मौन छ। यही मौनता विरुद्ध आवाज उठाउँदै मधेशका सचेत विद्यार्थीहरूले काठमाडौंस्थित खानेपानी मन्त्रालमा ज्ञापनपत्र बुझाएका छन्। “पानी हाम्रो जीवन हो, तर मधेश अझै जीवनको अभावमा प्यासमा जलिरहेको छ,” ज्ञापनपत्रमार्फत उनीहरूले भनेका छन्। यो केवल भौतिक संकट मात्र नभई राज्यको नैतिक असफलताको प्रत्यक्ष चित्र भएको उल्लेख गर्दै उनीहरूले तत्काल र दीर्घकालीन समाधानको माग गरेका छन्। विद्यार्थी आदित्य कुमार दासको नेतृत्वमा रोहित मगर, रोशन ठाकुर, सुन्दरम देव, आयुष थापा, आशुतोष ठाकुर, दुर्गा साहिनी र समिर तिर्पाठी काठमाडौं पुगेर आफ्नो माग

अर्थ, मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज, स्वास्थ्य  संग सबंधीत छ |

जंगली च्याउ खाँदा दिदी भाइको मृत्यु ।

 Bipin Dhungana

भक्तपुर – जंगली च्याउको तरकारी खाँदा रूकुमपूर्वमा दिदी भाइको मृत्यु भएको छ । साथै आमासहित अरु दुईजना गम्भीर बिरामी परेका छन । मृत्यु हुनेमा भूमे गाउँपालिका–५ सेराबाङमा निवासी राजकुमारी विकका ३ वर्षीय छोरा योजन विक र ७ वर्षिया छोरी भाग्यरेखा विकको विषालु च्याउको तरकारी खाँदा मृत्यु भएको रूकुमपूर्व प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार गम्भीर बिरामी भएका योजनको सल्यान जिल्ला अस्पतालमा र भाग्य रेखाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएराति मृत्यु भएको हो ।


भक्तपुरमा मयुर यातायातको बसको ठक्करले लियो ७१ वर्षीय वृद्धाको ज्यान ।

 Bipin Dhungana

भक्तपुरको सूर्यविनायकमा दुर्घटना हुँदा एक वृद्धको मृत्यु भएको छ । मंगलबार भक्तपुर नगरपालिका वडा नं. ४ स्थित भुलांचा चोकमा दुर्घटना हुँदा सो वृद्धको मृत्यु भएको हो ।मंगलबार बिहान ११ः२० बजे काठमाडौँबाट बनेपा तर्फ जाँदै गरेको बा. ५ ख. ४७८२ नं. को मयुर यातयातको बसले पैदलयात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । परिसरका अनुसार मृत्यु हुने भक्तपुर नगरपालिका वडा नं. ४ मंगलाछेँ घर भई हाल सूर्यविनायक नगरपालिका वडा नं. ८ लुँथान्बू बस्दै आएकी ७१ वर्षीय सुवर्णकेशरी श्रेष्ठ रहेकी छन्‌ । घटनास्थलमा प्रहरी वृत्त जगाती भक्तपुरबाट खटाईएको प्रहरी टोलीले

उज्यालो समाचार, मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज  संग सबंधीत छ |

काठमाडौंको होटलबाट २ किलो सुनसहित चिनियाँ प्रेमी–प्रेमिकाको जोडी पक्राउ ।

 Bipin Dhungana

काठमाडौंबाट दुई किलो सुनसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन्।गएराति काठमाडौं महानगरपालिकाको ज्याठास्थित एक होटलबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको हो। सुनसहित चिनियाँ नागरिकहरू रहेको सूचना पाएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली खटिएको थियो।उक्त टोलीले एक जना पुरूष र महिलालाई पक्राउ गरेको हो। पक्राउ परेका चीनको सियाचिन घर भई ज्याठा बस्दै आएका ४६ वर्षीय छुनलुङ थान र ३४ वर्षीया सुमेइ चोउ छन्। उनीहरू बसेको होटलबाट दुई किलो सुन बरामद भएको कार्यालयका प्रमुख तथा एसएसपी रमेश बस्नेतले जानकारी दिए।‘सुन बरामद भएको छ। उनीहरूले कसरी ल्याए भनेर बोल्न मानेका छैनन्।

अन्तर्राष्ट्रिय, अर्थ, उज्यालो समाचार, मुख्य समाचार, समाचार, समाज  संग सबंधीत छ |

भक्तपुरमा भेटियो नयाँ प्रजातिको चरा ।

 Bipin Dhungana

भक्तपुरको मध्यपुर थिमि मनोहरा फाँटमा नयाँ प्रजातिको चरा भेटिएको पुष्टि भएको छ । साइबेरियन स्यान्ड प्लोभर नामक चरा अभिलेख गरिएको हो । यो चरा कुमुद पराजुली, सुप्रदीप्त न्यौपाने र शत्रुहन पाण्डेसहितको टोलीले गएको असार ६ गते फेला पार्नुभएको थियो । यो चराको नेपाली नाम साइबेरियाली राजपुत्रिका राखिएको छ । प्रारम्भिक पहिचानपछि यकिन पुष्टिका लागि नेपाल पक्षीविद् सङ्घमा असार ९ गते तस्वीरसहित विवरण पठाइएको थियो । प्राप्त विवरणको अध्ययन, राष्ट्रिय–अन्तर्राष्ट्रिय पक्षीविद्सँगको रायसुझावपछि नयाँ चरा पुष्टि गरिएको सङ्घले आज विज्ञप्तिमार्फत जानकारी दिएको छ । यो चरा साइबेरिया, मङ्गोलिया, फिनल्यान्ड, ताइवान, तिब्बत, भारत,

अन्तर्राष्ट्रिय, उज्यालो समाचार, मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज, स्वास्थ्य  संग सबंधीत छ |

१८ जनाको ज्यान गएको सौर्य एअरलाइन्सको दुर्घटनाको प्रतिवेदन सार्वजनिक।

 Bipin Dhungana

गत साउन ९ गते मर्मतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उडेको सौर्य एअरलाइन्सको ‘नाइन–एन–एएमई–सीआरजे २००’ जहाज टेकअफको केही समयमै धावनमार्ग नजिकै दुर्घटनाग्रस्त हुँदा १८ जनाको ज्यान गएको थियो।दुर्घटनामा रहेका एक्ला जीवित पाइलट मनीष शाक्य भने आश्चर्यजनक रूपमा बाँच्न सफल भएका थिए। यस हृदयविदारक दुर्घटनाको अध्ययन गर्न सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक रतिशचन्द्रलाल सुमनको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो।आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष सुमनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई अन्तिम प्रतिवेदन हस्तान्तरण गर्नुभयो। मन्त्री पाण्डेले आयोगले कुनै मुलाहिजा नराखी निष्पक्ष

अर्थ, उज्यालो समाचार, मुख्य समाचार, राष्ट्रिय, शिक्षा, समाचार, समाज  संग सबंधीत छ |

आज देशभर साउने सङ्क्रान्ति पर्व मनाइँदै ।

 Bipin Dhungana

प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त एकआपसमा भेला भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन बिहीबार देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा रहेको छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ । अधिकांश नेपाली असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यस क्रममा हिलोमैलोले लाग्ने छालासम्बन्धी

उज्यालो समाचार, मनोरंजन, मुख्य समाचार, राष्ट्रिय, व्यक्तित्व, शिक्षा, समाचार, समाज, साहित्य, स्वास्थ्य  संग सबंधीत छ |

आफ्नो जग्गा भन्दा पनि आफू र आफ्नो घर सुरक्षितको बारेमा सोचौं:स्वास्थ्यमन्त्री किरण थापा

 Bipin Dhungana

भक्तपुर-सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित गडेधारा टोलअवस्थित रहेको स्थानीय घट्टेखोलामा बनिरहेको करिडोर बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा, सूर्यविनायक नगरपालिकाका वडा नं. ५ का वडाध्यक्ष राजकुमार जोशी, समाजसेवी अनिता पाण्डे र वडा सदस्यहरुको टोलीसहितले अनुगमन गर्नुभएको छ । मन्त्री थापाले बनिरहेको करिडोरका निमित्त प्रदेश सरकारले एक करोड ५० लाख छुटाइएको जानकारी दिनुभएको छ । उहाँले खोलाको छेउछाउमा घर बनाएर बस्नुहुने सम्पूर्ण स्थानीयबासीहरुलाई आफ्नो जग्गा भन्दा पनि आफू र आफ्नो घर सुरक्षितलाई प्राथमिकता दिनुहुन आग्रह गर्दै करिडोरको विषयलाई लिएर वडालाई बजेट विनियोजन भएसँगै चाँडो भन्दा चाँडो काम अगाडी बढाउन र विजुलीका पोललाई उपयुक्त ठाउँमा

अर्थ, उज्यालो समाचार, मुख्य समाचार, राजनिती, शिक्षा, समाचार, समाज  संग सबंधीत छ |

उज्यालो समाचार

रवि र छविको मुद्दामा पेसी तोकियो ,आजको सुनुवाइलाई देशभरको नजर

पुलबाट खस्दा बस दुर्घटना, दाङमा २२ जना घाइते

नेपाल प्रिमियर लिग (एनपीएलमा आज काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सले खेल्दै ।

विमानस्थलमा ८ अर्ब भ्रष्टाचार : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा

नाइट क्लबमा आगलागी, कम्तीमा २३ जनाको मृत्यु