अमेरिकाबाट क्यानडालाई झट्का: ट्रम्पले व्यापार वार्ता रोके।

 Bipin Dhungana

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडासँगको व्यापार वार्ता तुरुन्तै अन्त्य गर्ने बताएका छन्।क्यानडाले अमेरिकी प्रविधि कम्पनीहरूलाई लक्षित गरेर कर लगाउने तयारी गरिरहेको ट्रम्पको भनाइ छ।अमेरिका र क्यानडा जुलाईको मध्यसम्ममा व्यापार सम्झौतामा सहमति जुटाउने दिशामा काम गरिरहेका बेला राष्ट्रपति ट्रम्पले यो कदम चालेका हुन्। यस वर्षको सुरुमा अमेरिकी राष्ट्रपतिको पदभार ग्रहण गरेदेखि नै ट्रम्पले ‘व्यापार युद्ध’ सुरु गर्दै आएका छन्। त्यस बेलादेखि दुवै देशले एकअर्काको सामानमा कर लगाएका छन्।शुक्रबार अमेरिकी राष्ट्रपतिले प्राविधिक कम्पनीहरूमाथि उच्च करको बारेमा वार्ता समाप्त गरिरहेको बताए। ट्रम्पले अर्को हप्ता नयाँ शुल्क घोषणा गर्ने पनि बताए। ट्रम्पले ट्रुथ सोसलमा

अन्तर्राष्ट्रिय, उज्यालो समाचार, मुख्य समाचार, शिक्षा  संग सबंधीत छ |

एसईईको पूरक परीक्षाको तालिका सार्वजनिक, साउन २९ देखि सूरु ।

 Bipin Dhungana

भक्तपुर-राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यमिक शिक्षा परीक्षा (एसइई)को पूरक परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षा साउन २९ देखि भदौ ६ गतेसम्म हुने जानकारी बोर्डले गराएको हो ।एसइईको नतिजामा ६१.८१ प्रतिशत ग्रेडेड भएको बोर्डले जनाएको छ । नियमित परीक्षामा सहभागी भएका चार लाख ३८ हजार आठ सय ९६ परीक्षार्थीमध्ये ३.६ देखि ४ जीपीए ४८ हजार एक सय ७७, ३.२ देखि ३.६ जीपीएसम्म ८१ हजार तीन सय ५५, २.८ देखि ३.२ जीपीएसम्म ८९ हजार एक सय २४ जना, २.४ देखि २.८ जीपीएसम्म ४८ हजार चार सय

उज्यालो समाचार, मुख्य समाचार, राष्ट्रिय, शिक्षा, समाचार, समाज  संग सबंधीत छ |

देशभर वर्षा र चट्याङको सम्भावना, मौसम विभागको मनसुन अपडेट पढ्नुहोस् ।

 Bipin Dhungana

भक्तपुर- आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ।हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरू हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ।महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्च–पहाडी तथा

उज्यालो समाचार, मुख्य समाचार, शिक्षा, समाचार, समाज, स्वास्थ्य  संग सबंधीत छ |

४ लाख ९९ हजार विद्यार्थीको प्रतीक्षा अन्त्य हुन लाग्यो, एसईई नतिजा अन्तिम तयारीमा ।

 Bipin Dhungana

माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।परीक्षा नियन्त्रक डा. गणेश भट्टराईले नतिजाको काम अन्तिम चरणमा पुगेको बताए । त्यसका लागि आज बोर्ड बैठक बस्ने तयारी गरिएको उनले जानकारी दिए । ‘नतिजाको अन्तिम चरणमा छौँ । तर प्रकाशित गर्ने निर्णय भइसकेको छैन । त्यसका लागि बोर्डको बैठकबाट निर्णय गर्नुपर्छ,’ उनले भने, ‘सम्भवतः बोर्डको बैठक आज बस्छ ।’ परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए । सदस्य सचिव जंगबहादुर अर्यालले पनि

उज्यालो समाचार, मुख्य समाचार, शिक्षा, समाज  संग सबंधीत छ |

जङ्गली च्याउ खाँदा एकै परिवारका ३ जना बिरामी, दुई जना आइसियुमा ।

 Bipin Dhungana

गुल्मी जिल्लाको मुसिकोट नगरपालिकामा जङ्गली च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी परेका छन् । मुसिकोट ४ का ७६ वर्षीय थम्मनबहादुर कुमाल, ६८ वर्षीया फुलमाया कुमाल र ३६ वर्षीया गीता कुमाल बिरामी परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । बिरामीहरुको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको छ । थम्मन दम्पत्तिको आइसियु र बुहारी गीताको सामान्य कक्षमा राखेर उपचार भइरहेको छ ।बिहीबार स्थानीय जङ्गलबाट टिपेर ल्याएको च्याउन पकाएर खाए पनि उहाँरुलाई रिङगटा लाग्ने र बान्ता हुने भएको थियो । घरमा अरु बालबालिका पनि थिए । तर पहिलेनै खाना खाएर

उज्यालो समाचार, मुख्य समाचार, समाचार, समाज, स्वास्थ्य  संग सबंधीत छ |

टिकटकमा प्रधानमन्त्री र गृहमन्त्रीबिरुद्ध, बोलेर थुनिएकी रमा बस्नेत लाई ३० हजार धरौटीमा छाड्न आदेश ।

 Bipin Dhungana

टिकटकर रमा बस्नेतलाई अदालतले ३० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।उनलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले ३० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए। त्यसकै आधारमा प्रहरीले उनलाई पक्राउ गरेको थियो। तर प्रहरीले जाहेरीकर्ताको परिचय गोप्य राखिने बताएको थियो। उनीमाथि प्रधानमन्त्री र गृहमन्त्रीविरूद्ध अभिव्यक्ति दिएको आरोप थियो।विद्युतीय कारोबार ऐन अनुसार कसुर गरेको भन्दै असार १ गते उनलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको थियो।उनीविरूद्ध गृह मन्त्रालयले अनुसन्धान गर्न पत्र लेखेको थियो।


‘म अझै रास्वपाको महामन्त्री हुँ’ भन्दै— मुकुल ढकालद्वारा सर्वोच्चमा रिट ।

 Bipin Dhungana

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री कायम गरिदिन माग गर्दै डा. मुकुल ढकालले सर्वोच्च अदालतमा रिट दिएका छन्।ढकालले बुधबार नै रिट दिएको सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिएका छन्। उक्त रिटमा बिहीबार सुनुवाइका लागि न्यायाधीश कुमार रेग्मीको इजलासमा पेशी समेत चढिसकेको छ। प्रवक्ता कुइँकेलका अनुसार ढकालले पार्टीको महामन्त्री अझै आफू नै कायम रहेको भनेका छन्।‘म महामन्त्री कायमै छु। मलाई पार्टीले गरेको निष्कासन गलत छ भनेर रिट दिनुभएको छ,’ उनले भने।ढकालले दायर गरेको रिटमा रास्वपा कार्यालय, केन्द्रीय कार्यसमिति, हालका महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झा र सभापति रवि लामिछानेलाई विपक्षी बनाएइएको छ।गत

उज्यालो समाचार, मुख्य समाचार, राजनिती, समाचार, समाज  संग सबंधीत छ |

गृहमन्त्री लेखकको घोषणा-लागुऔषध नियन्त्रणलाई उच्च प्राथमिकता ।

 Bipin Dhungana

सरकारले लागुऔषध नियन्त्रणका लागि आगामी आर्थिक वर्षमा लागुऔषध नियन्त्रण विभाग स्थापना गर्ने भएको छ। बिहीवार काठमाडौंमा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री रमेश लेखकले यो घोषणा गरेका हुन्। उनले सरकारले लागुऔषधको नियन्त्रणलाई उच्च प्राथमिकता दिएको बताए। देशभरमा कारागारमा रहेका कैदीबन्दीमध्ये दोस्रो सबैभन्दा ठूलो संख्यामा लागुऔषधको दुर्व्यसनी, भण्डारण, ओसारपसार गर्नेहरू रहेको बताए। गृहमन्त्री लेखकले मन्त्रालयमा आफू आइसकेपछि लागुऔषध नियन्त्रणमा धेरै चासो दिएर काम गरिरहेको बताए। लागुऔषध आफैँमा एउटा समस्या रहेको र यसले समाजमा अरु समस्या पनि सिर्जना गरिरहेको बताए। लागुऔषधलाई नियन्त्रण गर्नका लागि सरकारले

उज्यालो समाचार, मुख्य समाचार, समाचार, समाज, स्वास्थ्य  संग सबंधीत छ |

उज्यालो समाचार

भक्तपुरको सम्पदाको भल्को दिने गरी गर्‍यो एमाले ११ औँ महाधिवेशनको तयारी ।

रवि र छविको मुद्दामा पेसी तोकियो ,आजको सुनुवाइलाई देशभरको नजर

पुलबाट खस्दा बस दुर्घटना, दाङमा २२ जना घाइते

नेपाल प्रिमियर लिग (एनपीएलमा आज काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सले खेल्दै ।

विमानस्थलमा ८ अर्ब भ्रष्टाचार : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा