• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ अषाढ १६, सोमबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १आज देशका विभिन्न जिल्लाहरुमा बाढीको जोखिम, सतर्कता अपनाउन महाशाखाका आग्रह ।
  • २देशभर मनसुन सक्रिय:भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह ।
  • ३आनन्द बस्तीमा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू सम्मानित ।
  • ४पत्रकार महासंघ भक्तपुरको आयोजनामा धान दिवस ,दही चिउरा खाँदै रोपाइँको थकान मेटाउँदै।
  • ५काठमाडौंतर्फ आउँदै गरेको बस मेलम्चीमा दुर्घटना, चालकसहित ८ जना घाइते ।
  • ६सिराहामा दलित युवकको रहस्यमय मृत्यु: घाँटीमा प्लास्टिक बेरिएको अवस्थामा भेटिए ।
  • ७अमेरिकाबाट क्यानडालाई झट्का: ट्रम्पले व्यापार वार्ता रोके।
  • ८एसईईको पूरक परीक्षाको तालिका सार्वजनिक, साउन २९ देखि सूरु ।
  • ९देशभर वर्षा र चट्याङको सम्भावना, मौसम विभागको मनसुन अपडेट पढ्नुहोस् ।
  • १०एसईईमा ४८ हजारले ल्याए ३.६ जीपिए माथि, १२६ को परीक्षा रद्द -नतिजा कसरी हेर्ने?
  • ११४ लाख ९९ हजार विद्यार्थीको प्रतीक्षा अन्त्य हुन लाग्यो, एसईई नतिजा अन्तिम तयारीमा ।
  • १२जङ्गली च्याउ खाँदा एकै परिवारका ३ जना बिरामी, दुई जना आइसियुमा ।
  • १३टिकटकमा प्रधानमन्त्री र गृहमन्त्रीबिरुद्ध, बोलेर थुनिएकी रमा बस्नेत लाई ३० हजार धरौटीमा छाड्न आदेश ।
  • १४महामन्त्रीको दाबी गर्दै डा. मुकुलले दायर गरे रिट, सर्वोच्चले असार १७ मा दुवै पक्षलाई बोलायो।
  • १५‘म अझै रास्वपाको महामन्त्री हुँ’ भन्दै— मुकुल ढकालद्वारा सर्वोच्चमा रिट ।
होमपेज /  मुख्य समाचार

भक्तपुर नगरपालिकामा मेलम्चीको पानी वितरण सुरु


उज्यालो समाचार May 27, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

भक्तपुर/बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको पानी बिहीबार दिउँसो १२ बजेदेखि भक्तपुरबासीहरुको धारामा खसेको छ । भक्तपुर नगरपालिकामा आजदेखि मेलम्चीको पानी वितरण सुरु गरेको छ । हाललाई कटुञ्जेस्थित खानेपानी ट्याड्ढकीबाट भक्तपुर नपा वडा नं. १, २, ३, ४ र ५ वडामा आजदेखि मेलम्चीको खानेपानी वितरण सुरु भएको हो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र केयुकेएल भक्तपुरका निवर्तमान प्रमुख सुरेन्द्र हिमालय श्रेष्ठले बिहीबार संयुक्त रुपमा मेलम्चीको पानीको साँचो खोली भक्तपुरबासीहरुको घरघरमा खानेपानी वितरण सुरु गरिएको हो ।
सो अवसरमा नगर प्रमुख प्रजापतिले भक्तपुर नपाले खानेपानीको समस्या समाधानतर्फ सुरुदेखि आवश्यक पहल गरिरहेको र निर्वाचनमा पनि खानेपानीलाई पहिलो प्राथमिकतामा राख्दै जनतालाई जेठको दोस्रो हप्ताभित्र मेलम्चीको पानी वितरण गर्नेमा जोड दिँदै आउनुभएको थियो ।
उहाँले भक्तपुरमा मेलम्चीको पानी वितरण सुरु भएसँगै जनताहरु निकै खुशी भएको बताउनुभयो ।
सोही क्रममा केयुकेएल भक्तपुरका सुरेन्द्र हिमालय श्रेष्ठले भक्तपुरवासीलाई मेलम्चीको खानेपानी वितरण गर्न सफल भएकोमा गौरवान्वित महसुस भएको बताउनुहुँदै भक्तपुरमा अब खानेपानीको समस्या सहज हुने बताउनुभयो ।
मेलम्चीको पानी वितरणसँगै भक्तपुरका स्थानीयहरु निकै खुशी देखिएका थिए । विगत २० वर्षदेखि खानेपानीको समस्या भोगिरहेका खौमा, इटाछेँ, बोलाछेँ, टौमढीलगायतका स्थानीयहरुले मेलम्चीको पानी वितरण भएसँगै नगर प्रमुख सुनिल प्रजापतिलाई धन्यवाद समेत दिएका थिए । पानी वितरणसँगै ठाउँ ठाउँमा पाइपहरु फुटेर पानी चुहिएको पनि देखिएको छ । त्यसलाई छिटै नै व्यवस्थापन गर्नुपर्ने स्थानीयबासीहरुको माग पनि रहेको छ ।

सम्बन्धित पोस्ट
  • आज देशका विभिन्न जिल्लाहरुमा बाढीको जोखिम, सतर्कता अपनाउन महाशाखाका आग्रह ।
  • देशभर मनसुन सक्रिय:भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह ।
  • आनन्द बस्तीमा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू सम्मानित ।
  • पत्रकार महासंघ भक्तपुरको आयोजनामा धान दिवस ,दही चिउरा खाँदै रोपाइँको थकान मेटाउँदै।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    आज देशका विभिन्न जिल्लाहरुमा बाढीको जोखिम, सतर्कता अपनाउन महाशाखाका आग्रह ।

    देशभर मनसुन सक्रिय:भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह ।

    आनन्द बस्तीमा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू सम्मानित ।

    पत्रकार महासंघ भक्तपुरको आयोजनामा धान दिवस ,दही चिउरा खाँदै रोपाइँको थकान मेटाउँदै।

    काठमाडौंतर्फ आउँदै गरेको बस मेलम्चीमा दुर्घटना, चालकसहित ८ जना घाइते ।

    सिराहामा दलित युवकको रहस्यमय मृत्यु: घाँटीमा प्लास्टिक बेरिएको अवस्थामा भेटिए ।

    अमेरिकाबाट क्यानडालाई झट्का: ट्रम्पले व्यापार वार्ता रोके।

    एसईईको पूरक परीक्षाको तालिका सार्वजनिक, साउन २९ देखि सूरु ।

    देशभर मनसुन सक्रिय:भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह ।

    आनन्द बस्तीमा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू सम्मानित ।

    पत्रकार महासंघ भक्तपुरको आयोजनामा धान दिवस ,दही चिउरा खाँदै रोपाइँको थकान मेटाउँदै।

    काठमाडौंतर्फ आउँदै गरेको बस मेलम्चीमा दुर्घटना, चालकसहित ८ जना घाइते ।

    सिराहामा दलित युवकको रहस्यमय मृत्यु: घाँटीमा प्लास्टिक बेरिएको अवस्थामा भेटिए ।

    उज्यालो समाचार

    आज देशका विभिन्न जिल्लाहरुमा बाढीको जोखिम, सतर्कता अपनाउन महाशाखाका आग्रह ।

    देशभर मनसुन सक्रिय:भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह ।

    आनन्द बस्तीमा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू सम्मानित ।

    पत्रकार महासंघ भक्तपुरको आयोजनामा धान दिवस ,दही चिउरा खाँदै रोपाइँको थकान मेटाउँदै।

    काठमाडौंतर्फ आउँदै गरेको बस मेलम्चीमा दुर्घटना, चालकसहित ८ जना घाइते ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    रामहरी चौलागाईं

    सम्वादाताहरु

    बबिता परियार

    रश्मिता भुजेल

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑