• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ अषाढ ३०, सोमबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १आन्दोलनमा उत्रिएका विद्याथीहरु पक्राउ, अवस्था तनाव ग्रस्त ।
  • २रास्वपा गयो विपद् न्यूनीकरण तथा उद्धार र राहत वितरणमा जुट्न आह्वान ।
  • ३सर्पको टोकाइबाट छाउगोठमा सुतेकी महिलाको मृत्यु।
  • ४कपिलवस्तुमा बस अनियन्त्रित भएर दुर्घटना हुदाँ २६ जना घाइते ।
  • ५आज यी प्रदेशमा भारी वर्षा र चट्याङको सम्भावना ?
  • ६प्रजनन क्षमता बढी भएको बेलामा नै सन्तान जन्माउन राम्रो हुने, प्रधानमन्त्री ओलीको भनाई ।
  • ७विलासी करको विरोधमा आन्दोलन सुनचाँदी व्यवसायी गरे आन्दोलन स्थगित, आज देखि पसल सञ्चालनमा आउने ।
  • ८अरनिको राजमार्ग पहिरोको कारण अवरुद्ध ।
  • ९सडक पुनर्निर्माणको काम सम्पन्न नभएकाले बीपी राजमार्गको यात्रा कष्टकर ।
  • १०घरायसी विवादका कारण जनकपुरमा आफ्नै ज्वाइँले गरे ससुराको हत्या ।
  • ११रसुवा बाढीले बेपता भएका १८ जनाको खोजी कार्य जारी,सतर्कता अपनाउन आग्रह ।
  • १२कडा आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी दिएका डाक्टरहरु आज आन्दोलनमा बिरामीलाइ भने समस्या ।
  • १३‘मलाई लाञ्छना लगाउने तपाईं को हो?’ – प्रमुख प्रशासकीय अधिकृत गुरागाईंको बालेनलाई सीधा जवाफ
  • १४बीपी राजमार्गमा एक महिनासम्म रातीको समयमा गाडी चलाउन रोक ।
  • १५सुनचाँदी व्यवसायीहरुले गरे आन्दोलन भन्छन् , विलासिता खारेज नगरेसम्म आन्दोलन गर्ने ।
होमपेज /  मुख्य समाचार

माओवादीसँग एकता नगर्न नेकपा एसभित्र दबाब,तल्लो तहका नेता कार्यकर्ताहरमा तीव्र असन्तुष्टि


उज्यालो समाचार September 5, 2022 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) बीच पार्टी एकता प्रक्रिया सुरु भएको भनिए पनि तत्काललाई रोकिएको छ। एकीकृत समाजवादीको भदौ १ को सचिवालय बैठकले एकता संयोजन समिति गठन गर्ने निर्णय गरेसँगै दुवै पार्टीबीच एकता प्रक्रिया सुरु भएको भए पनि नेकपा एसभित्रै एकता गर्ने कि नगर्ने भन्ने विषयमा विवाद भएका कारण रोकिएको हो। निर्वाचन केन्द्रीत गरेर पार्टी एकता गर्ने निर्णयले पार्टीभित्र रहेका नेता कार्यकर्ता जोगाउन कठिन भएको भन्दै तल्लो तहका नेता कार्यकर्ताहरूले तीव्र असन्तुष्टि जनाएपछि एसकाा शीर्ष नेताहरूले यसलाई तत्काले कार्यान्वयनमा नलैजाने भएका हुन्।

‘हामीले निर्वाचनपछि मात्रै एकता हुनसक्ने गरी एकता संयोजन समिति बनाएका हाैं, तर त्यतिबेलासम्मको परिस्थिति के हुन्छ भन्न सकिन्न, निर्वाचनमा सिट बाँडफाँटले एकता प्रक्रिया निर्धारण गर्छ,’ एसका प्रचार विभाग प्रमुख एवं उपमहासचिव जगन्नाथ खतिवडाले भने। उनका अनुसार तत्कालै एकता गरिहाल्ने भन्दा पनि अहिलेलाई दुवै तर्फबाट एकता संयोजन समिति बन्ने भन्ने हो। एसले मुख्य काम चुनाव हुने तर त्यसबीचमा पनि छलफल हुने भनेको छ।

निर्वाचनअघि एकतामा हुने सम्भावना छैन, तपाईंले भनेजस्तो विरोध पनि होइन केही केही समस्याहरू छन् त्यसको पहिचान गरे निर्णयमा पुग्नुपर्छ,’ प्रचार विभाग प्रमुख खतिवडाले भने। स्थानीय तहको निर्वाचनमा नेकपा एसले देशव्यापी रूपमा उम्मेदवार उठाउन नसकेको र माओवादी र कांग्रेस मिलेर एसलाई अल्मल्याएको विषयमा पार्टीभित्र व्यापक छलफल हुनुपर्ने नेता कार्यकर्ताको माग रहेको छ। एसले माओवादीसँग एकता गर्ने भनेपछि धेरैजसो नेता कार्यकर्ता निष्क्रिय बसेको, केही एमालेमै फर्केको र केहीले पार्टी बनाउने कि अन्य पार्टीको भर्‍याङ मात्रै हुने भनेर प्रश्न गरिरहेका छन्।

सम्बन्धित पोस्ट
  • आन्दोलनमा उत्रिएका विद्याथीहरु पक्राउ, अवस्था तनाव ग्रस्त ।
  • रास्वपा गयो विपद् न्यूनीकरण तथा उद्धार र राहत वितरणमा जुट्न आह्वान ।
  • सर्पको टोकाइबाट छाउगोठमा सुतेकी महिलाको मृत्यु।
  • कपिलवस्तुमा बस अनियन्त्रित भएर दुर्घटना हुदाँ २६ जना घाइते ।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    आन्दोलनमा उत्रिएका विद्याथीहरु पक्राउ, अवस्था तनाव ग्रस्त ।

    रास्वपा गयो विपद् न्यूनीकरण तथा उद्धार र राहत वितरणमा जुट्न आह्वान ।

    सर्पको टोकाइबाट छाउगोठमा सुतेकी महिलाको मृत्यु।

    कपिलवस्तुमा बस अनियन्त्रित भएर दुर्घटना हुदाँ २६ जना घाइते ।

    आज यी प्रदेशमा भारी वर्षा र चट्याङको सम्भावना ?

    प्रजनन क्षमता बढी भएको बेलामा नै सन्तान जन्माउन राम्रो हुने, प्रधानमन्त्री ओलीको भनाई ।

    विलासी करको विरोधमा आन्दोलन सुनचाँदी व्यवसायी गरे आन्दोलन स्थगित, आज देखि पसल सञ्चालनमा आउने ।

    अरनिको राजमार्ग पहिरोको कारण अवरुद्ध ।

    आज यी प्रदेशमा भारी वर्षा र चट्याङको सम्भावना ?

    देशभर वर्षा र चट्याङ : को–को क्षेत्र छ,उच्च जोखिममा?

    करेन्ट लाग्दा एकै परिवारका ३ जना घाइते, एक वर्षीया शिशु समेत अस्पतालमा

    देशभर मनसुन सक्रिय:भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह ।

    आनन्द बस्तीमा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू सम्मानित ।

    उज्यालो समाचार

    आन्दोलनमा उत्रिएका विद्याथीहरु पक्राउ, अवस्था तनाव ग्रस्त ।

    रास्वपा गयो विपद् न्यूनीकरण तथा उद्धार र राहत वितरणमा जुट्न आह्वान ।

    सर्पको टोकाइबाट छाउगोठमा सुतेकी महिलाको मृत्यु।

    कपिलवस्तुमा बस अनियन्त्रित भएर दुर्घटना हुदाँ २६ जना घाइते ।

    आज यी प्रदेशमा भारी वर्षा र चट्याङको सम्भावना ?

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑