• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ मंसिर २२, सोमबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १विमानस्थलमा ८ अर्ब भ्रष्टाचार : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा
  • २नाइट क्लबमा आगलागी, कम्तीमा २३ जनाको मृत्यु
  • ३दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्पको धक्का
  • ४धादिङमा ७ सवारी ठोक्किँदा ३५ जना घाइते, अधिकांश विद्यार्थी
  • ५हेटौंडामा सडक विस्तार तीव्र : घर,पसल खाली गर्दै स्थानीय ।
  • ६‘हाम्रो पार्टी नेपाल’का सभापति सुनारद्वारा प्रधानमन्त्री कार्कीको ध्यानाकर्षण
  • ७बस र मोटरसाइकल ठोकिँदा : बुबाको मृत्यु, तीन बालबालिका गम्भीर घाइते
  • ८ओली–देउवा दम्पतीको भेट, राजनीतिमा नयाँ समीकरणको संकेत ?
  • ९राष्ट्रिय सभा चुनावमा १३ वटा राजनीतिक दलले निर्वाचन चिह्न प्रदान गरे ।
  • १०बिहान शव फेला परेको धोबीखोलामा: नागरिककै पहलमा फलामे बार
  • ११आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी, धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै ।
  • १२३४औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।
  • १३साविक विजेता जनकपुरले एनपीएलमा पहिलो जित दर्ता गर्यो
  • १४बाजुराको मार्तडीमा भीषण आगलागी, फर्निचर पसल र ग्यारेज जलेर नष्ट
  • १५एनपीएल क्रिकेटमा चितवनले दियो जनकपुरलाई एक सय ७७ रनको लक्ष्य

NitcoNepal

Tags

नेपाल सरकार मुलुकभर सार्वजनिक बिदा रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  अर्थ

प्रतिनिधि सभाको अन्तिम बैठक आज


उज्यालो समाचार September 17, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौं : प्रतिनिधि सभाको ५ वर्षको कार्यकाल प्रभावकारी नरहेको सांसदले बताएका छन्। शुक्रबार बसेको बैठकबाट बाहिरिएपछि सञ्चारकर्मीले राखेको जिज्ञासामा प्रमुख प्रतिपक्ष दल एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिनिधिसभाको कार्यकाल प्रभावकारी नभएको बताए। उनले सभामुख अग्निप्रसाद सापकोटाले निष्पक्ष भूमिका ननिभाएको आरोप लगाए।

‘संसद्लाई प्रभावकारी बनाउने कुरामा विभिन्न किसिमका समस्याहरू देखा परे। जननिर्वाचित प्रतिनिधिमूलक संस्थाले प्रभावकारी ढंगले भूमिका खेल्नुपर्ने त्यो खालको भूमिका रहेन,’ पोखरेलले भने, ‘नेतृत्व गर्ने पात्रको भूमिका धेरै महत्वपूर्ण हुन्छ। अहिलेको सभामुखज्यूले वास्तवमा एउटा प्रतिनिधिसभाको नेतृत्वको गर्ने व्यक्तिको भन्दा पनि गठबन्धनको एउटा बफादार कार्यकर्ताको रूपमा भूमिका खेल्नुभयो। त्यो बडो दुःखद् छ।’

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद्को कार्यकाल सन्तोषजनक हुन नसकेको बताए। जनताका मुद्दा स्थापित गर्न र मुलुकलाई विकासको बाटोतर्फ अघि बढाउन संसद्को कार्यकाल सन्तोषजनक हुन नरहेको उनको भनाइ छ। मुलुकको विकास र सुशासनका हिसाबले पनि विगतको ५ वर्ष खराब भएको दाबी गरे।

‘२०७४ सालको निर्वाचन पनि जस्तो सोचिएको थियो, त्यस्तो संसद्को कार्यकाल हुन सकेन। संसद् विघटनविरुद्ध आन्दोलन नगरेको भए मुलुक तानाशाही शासनमा जाने खतरा थियो,’ उनले भने, ‘केपी ओलीको व्यक्तिवादी चरित्र र अहंकारका कारण मुलुक अन्योलको बाटोमा गयो।’ राष्ट्रको विकासको हिसाबले, सुशासनको हिसाबले कार्यकाल नराम्रो रहेको उनको भनाइ थियो। ‘राज्य सञ्चालनको तरिकासँग म सहमत छैन। राज्यमा जुन ढंगले सुशासनको मान्यतालाई अवलम्बन गर्नुपर्ने कुरा हो त्यो हुन नसकेको कुराले म अत्यन्तै चिन्तित छु,’ उनले भने, ‘मुलुकमा विचारमा, कार्यशैलीमा पुनर्गठनको, रूपान्तरणको आवश्यकता छ।’

आज अन्तिम बैठक

शुक्रबारको बैठकले तीनवटा विधेयक पारित गरेको छ। पशुस्वास्थ्य तथा पशुसेवा विधेयक, २०७९, बिमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ पारित गरेको हो। प्रतिनिधिसभाको अन्तिम बैठक शनिबार दिउँसो १ बजे बस्नेछ।

शनिबार मध्यरातबाट चालू प्रतिनिधिसभाको आयु अन्त्य हुनेछ। सरकारले पनि संसद् अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले शनिबार मध्यरातदेखि संसद्को ११औं अधिवेशन अन्त्य गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची असोज २–३ मा बुझाउने निर्वाचन कार्यतालिका भएकाले सोभन्दा अगाडि नै प्रतिनिधिसभाको आयु सकिएको हो। प्रतिनिधिसभा निर्वाचन मंसिर ४ गते हुँदै छ।

सम्बन्धित पोस्ट
  • विमानस्थलमा ८ अर्ब भ्रष्टाचार : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा
  • नाइट क्लबमा आगलागी, कम्तीमा २३ जनाको मृत्यु
  • दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्पको धक्का
  • धादिङमा ७ सवारी ठोक्किँदा ३५ जना घाइते, अधिकांश विद्यार्थी
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    विमानस्थलमा ८ अर्ब भ्रष्टाचार : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा

    नाइट क्लबमा आगलागी, कम्तीमा २३ जनाको मृत्यु

    दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्पको धक्का

    धादिङमा ७ सवारी ठोक्किँदा ३५ जना घाइते, अधिकांश विद्यार्थी

    हेटौंडामा सडक विस्तार तीव्र : घर,पसल खाली गर्दै स्थानीय ।

    ‘हाम्रो पार्टी नेपाल’का सभापति सुनारद्वारा प्रधानमन्त्री कार्कीको ध्यानाकर्षण

    बस र मोटरसाइकल ठोकिँदा : बुबाको मृत्यु, तीन बालबालिका गम्भीर घाइते

    ओली–देउवा दम्पतीको भेट, राजनीतिमा नयाँ समीकरणको संकेत ?

    विमानस्थलमा ८ अर्ब भ्रष्टाचार : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा

    दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्पको धक्का

    धादिङमा ७ सवारी ठोक्किँदा ३५ जना घाइते, अधिकांश विद्यार्थी

    हेटौंडामा सडक विस्तार तीव्र : घर,पसल खाली गर्दै स्थानीय ।

    बस र मोटरसाइकल ठोकिँदा : बुबाको मृत्यु, तीन बालबालिका गम्भीर घाइते

    उज्यालो समाचार

    विमानस्थलमा ८ अर्ब भ्रष्टाचार : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा

    नाइट क्लबमा आगलागी, कम्तीमा २३ जनाको मृत्यु

    दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्पको धक्का

    धादिङमा ७ सवारी ठोक्किँदा ३५ जना घाइते, अधिकांश विद्यार्थी

    हेटौंडामा सडक विस्तार तीव्र : घर,पसल खाली गर्दै स्थानीय ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑