• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ अषाढ ३०, सोमबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १आन्दोलनमा उत्रिएका विद्याथीहरु पक्राउ, अवस्था तनाव ग्रस्त ।
  • २रास्वपा गयो विपद् न्यूनीकरण तथा उद्धार र राहत वितरणमा जुट्न आह्वान ।
  • ३सर्पको टोकाइबाट छाउगोठमा सुतेकी महिलाको मृत्यु।
  • ४कपिलवस्तुमा बस अनियन्त्रित भएर दुर्घटना हुदाँ २६ जना घाइते ।
  • ५आज यी प्रदेशमा भारी वर्षा र चट्याङको सम्भावना ?
  • ६प्रजनन क्षमता बढी भएको बेलामा नै सन्तान जन्माउन राम्रो हुने, प्रधानमन्त्री ओलीको भनाई ।
  • ७विलासी करको विरोधमा आन्दोलन सुनचाँदी व्यवसायी गरे आन्दोलन स्थगित, आज देखि पसल सञ्चालनमा आउने ।
  • ८अरनिको राजमार्ग पहिरोको कारण अवरुद्ध ।
  • ९सडक पुनर्निर्माणको काम सम्पन्न नभएकाले बीपी राजमार्गको यात्रा कष्टकर ।
  • १०घरायसी विवादका कारण जनकपुरमा आफ्नै ज्वाइँले गरे ससुराको हत्या ।
  • ११रसुवा बाढीले बेपता भएका १८ जनाको खोजी कार्य जारी,सतर्कता अपनाउन आग्रह ।
  • १२कडा आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी दिएका डाक्टरहरु आज आन्दोलनमा बिरामीलाइ भने समस्या ।
  • १३‘मलाई लाञ्छना लगाउने तपाईं को हो?’ – प्रमुख प्रशासकीय अधिकृत गुरागाईंको बालेनलाई सीधा जवाफ
  • १४बीपी राजमार्गमा एक महिनासम्म रातीको समयमा गाडी चलाउन रोक ।
  • १५सुनचाँदी व्यवसायीहरुले गरे आन्दोलन भन्छन् , विलासिता खारेज नगरेसम्म आन्दोलन गर्ने ।
होमपेज /  समाचार

धर्मिक ग्रन्थमा किन भनियो कलियुगको मध्य ?


दिपेश अधिकारी March 5, 2023 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

कलियुगको मध्य नै भईसकेको हो ?
भागवतपुराणले घोषित गरेको १५ भविष्यवाणी वर्तमानसमयमा मिल्दै जानुले मध्य भएको आभाष हुन्छ ।
१) धर्म, सत्यता, स्वच्छता, सहिष्णुता, दया, उमेर, शारीरिकबल तथा सम्झनेशक्ति दिनानुदिन घट्दै जानेछ ।
२) धनमात्र मानिसको राम्रो जन्म, उचित व्यवहार र असलगुणको आधार मानिनेछ । कानुन र न्याय मानिसको शक्तिको आधारमा लागु हुनेछ ।
३) पुरुष र महिला केबल सतहीआकर्षणले गर्दामात्र मिलेर बस्नेछन् । व्यापार र सफलता केबल छलमा निर्भर हुनेछ । पुरुषत्त्व केवल शारीरिकसम्पर्कको अनुभव र क्षमताको आधारमा मापन गरिनेछ । र, मानिस एउटा डोरो बाँधेको आधारमा ब्राह्मण कहलिनेछ ।
४) व्यक्तिको आध्यात्मिकस्थिति बाहिरीचिज तथा वस्तुहरूमै निर्भर हुनेछ र यहि आधारमै व्यक्तिको अध्यात्म परिवर्तन हुनेछ । जीविकोपार्जन राम्रो गर्न सकेन भने व्यक्तिको मर्यादामा प्रश्न उठ्नेछ । जो धेरै शब्दहरूमा खेल्न सक्छ र गफ हाँक्न सक्छ, उ नै सबैभन्दा विद्वान ठहरिनेछ ।
५) कुनै व्यक्तिसँग धन छैन भने उ अधर्मी मानिनेछ । छल र कपटलाई सद्गुण मानिनेछ । केबल मौखिकसहमतिले विवाह गरिनेछ । स्नान गर्नुलाई नै सार्वजनिकरूपमा अरुको अगाडी आउन लायकभएको मनोविज्ञान हुनेछ ।
६) पवित्रस्थान केबल टाढा रहेको पानीको कुण्डमा सीमित हुनेछ । भुँडी भर्ने जीवको एकमात्र लक्ष्य हुनेछ । जो कठोर छ उ नै सत्यवादी कहलिनेछ । जसले परिवार पाल्नसक्छ उ विशेषज्ञ मानिनेछ र धर्मका सिद्धान्त प्रतिष्ठा जोगाउनको लागिमात्र पालना गरिनेछ ।
७) जब पृथ्वी यसरी भ्रष्ट मानिसहरूले भरिन्छ तब ती व्यक्तिहरूमध्ये जसले आफूलाई शक्तिशाली देखाउनसक्छ, उसले राजनैतिकशक्ति पाउने छ ।
८) अनिकाल र अत्याधिककरको कारण मानिसहरू पात, जरा, मासु, जङ्गलीमह, फलफूल र बीउ खान बाध्य हुनेछन् । खडेरीले गर्दा सबैकुरा बर्बाद हुनेछ ।
९) मानिसहरू चिसो, हावाहुरी, तापक्रमको वृद्धि, वर्षा तथा हिउँबाट प्रभावित हुनेछन् । यसको साथै आपसी झगडा, भोक, प्यास, रोग तथा चिन्ता तथा थकाईको शिकार हुनेछन् ।
१०) मानिसको उच्चतम उमेर ५० वर्ष हुनेछ ।
११) मानिसहरुले अब आफ्ना वृद्ध आमाबुबाको रक्षा गर्ने छैनन् ।
१२) मानिसहरुले केही पैसाको लागिमात्र पनि क्रोध पैदा गर्नेछन् । सबै मित्रवत् सम्बन्धलाइ त्याग्नेछन् र आफ्नो र अरुको ज्यान लिनको लागि तयार हुनेछन् ।
१३) संस्कार नभएका मानिसहरूले भगवानको लागि भनी, दान स्वीकार गर्नेछन्, जसलाइ धर्म र संस्कृतिको बारेमा ज्ञान हुँदैन । उनै सबैभन्दा अग्लोकुर्सीमा बसेर धार्मिकप्रवचन दिनेछ ।
१४) सेवकहरूले उसको मालिकको धन सकिएपछि छाड्नेछन् चाहे त्यो मालिक सन्त र उदाहरणीयव्यक्ति नै किन नहोस् । मालिकले परिवारमा पुस्तौबाट रहँदैआएका सेवकहरू अशक्त भएमा परित्याग गर्नेछन् । जब दुध दिन छोड्दछन् तब गाईहरू बेवारिसे छोडिनेछन् वा मारिनेछन् ।
१५) शहरहरू चोर तथा फटाहहरूले लिनेछन् । वेद नास्तिकहरूको गलत व्याख्याले भरिनेछ । राजनैतिकनेताहरूले बिस्तारै जनता भस्म पार्नेछन् । पण्डित तथा बुद्धिजीवीहरू पेट तथा जनेन्द्रियका भक्त हुनेछन् ।

सम्बन्धित पोस्ट
  • आन्दोलनमा उत्रिएका विद्याथीहरु पक्राउ, अवस्था तनाव ग्रस्त ।
  • रास्वपा गयो विपद् न्यूनीकरण तथा उद्धार र राहत वितरणमा जुट्न आह्वान ।
  • सर्पको टोकाइबाट छाउगोठमा सुतेकी महिलाको मृत्यु।
  • कपिलवस्तुमा बस अनियन्त्रित भएर दुर्घटना हुदाँ २६ जना घाइते ।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    आन्दोलनमा उत्रिएका विद्याथीहरु पक्राउ, अवस्था तनाव ग्रस्त ।

    रास्वपा गयो विपद् न्यूनीकरण तथा उद्धार र राहत वितरणमा जुट्न आह्वान ।

    सर्पको टोकाइबाट छाउगोठमा सुतेकी महिलाको मृत्यु।

    कपिलवस्तुमा बस अनियन्त्रित भएर दुर्घटना हुदाँ २६ जना घाइते ।

    आज यी प्रदेशमा भारी वर्षा र चट्याङको सम्भावना ?

    प्रजनन क्षमता बढी भएको बेलामा नै सन्तान जन्माउन राम्रो हुने, प्रधानमन्त्री ओलीको भनाई ।

    विलासी करको विरोधमा आन्दोलन सुनचाँदी व्यवसायी गरे आन्दोलन स्थगित, आज देखि पसल सञ्चालनमा आउने ।

    अरनिको राजमार्ग पहिरोको कारण अवरुद्ध ।

    आज यी प्रदेशमा भारी वर्षा र चट्याङको सम्भावना ?

    देशभर वर्षा र चट्याङ : को–को क्षेत्र छ,उच्च जोखिममा?

    करेन्ट लाग्दा एकै परिवारका ३ जना घाइते, एक वर्षीया शिशु समेत अस्पतालमा

    देशभर मनसुन सक्रिय:भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह ।

    आनन्द बस्तीमा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू सम्मानित ।

    उज्यालो समाचार

    आन्दोलनमा उत्रिएका विद्याथीहरु पक्राउ, अवस्था तनाव ग्रस्त ।

    रास्वपा गयो विपद् न्यूनीकरण तथा उद्धार र राहत वितरणमा जुट्न आह्वान ।

    सर्पको टोकाइबाट छाउगोठमा सुतेकी महिलाको मृत्यु।

    कपिलवस्तुमा बस अनियन्त्रित भएर दुर्घटना हुदाँ २६ जना घाइते ।

    आज यी प्रदेशमा भारी वर्षा र चट्याङको सम्भावना ?

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑