मंगलबार दिउँसो काठमाडौंको नयाँ बानेश्वरमा प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध नाराबाजी गर्नेहरुलाई प्रहरीले पक्राउ गर्नेक्रममा मुख थुनेको भिडियो अहिले सर्वत्र चर्चामा छ।प्रहरी भन्छः ‘प्रकाउ गर्ने हतारमा मुखमा हात पुगेको होला, थुनेको हैन्’|
पक्राउ गर्ने हतारमा मुखमा हात परेको हुन् सक्छ। आतिएर गरेको हुन् सक्छ। नियत वस मुख थुनिएको होइन्।’
मंगलबार बानेश्वरमा आयोजना भएको अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवसको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालसहभागी हुन पुगेका थिए।
कार्यक्रममा प्रधानमन्त्री नजिकै आएर एउटा युवाले बैकको मिटर ब्याज मुर्दावाद! बैंकको ब्याजदर मिनाह गर भन्दै नारा लगाएका थिए।
जनता त्यो व्यक्तिको पक्षमा छन् जो नेपालका प्रधानमन्त्री विरुद्ध लागेका थिए र दर बृद्धिको विरुद्धमा लागु भएको अवस्था वास्तवमैअनुचित छ जुन कुरामा युवाको समर्थनमा छन |
सबैले बोल्न सक्छन् र आफ्नो मनको विचार उठाउन सक्छन्| तर नेपाल प्रहरीले गरेको घटनाको नेपालभर आलोचना भइरहेको छ रजनताले नेपाल प्रहरीले गरेको यो अवस्थाको स्पष्ट औचित्य चाहन्छन् ||
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-9851124751
ईमेल: [email protected]
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com