• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ मंसिर २२, सोमबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १विमानस्थलमा ८ अर्ब भ्रष्टाचार : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा
  • २नाइट क्लबमा आगलागी, कम्तीमा २३ जनाको मृत्यु
  • ३दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्पको धक्का
  • ४धादिङमा ७ सवारी ठोक्किँदा ३५ जना घाइते, अधिकांश विद्यार्थी
  • ५हेटौंडामा सडक विस्तार तीव्र : घर,पसल खाली गर्दै स्थानीय ।
  • ६‘हाम्रो पार्टी नेपाल’का सभापति सुनारद्वारा प्रधानमन्त्री कार्कीको ध्यानाकर्षण
  • ७बस र मोटरसाइकल ठोकिँदा : बुबाको मृत्यु, तीन बालबालिका गम्भीर घाइते
  • ८ओली–देउवा दम्पतीको भेट, राजनीतिमा नयाँ समीकरणको संकेत ?
  • ९राष्ट्रिय सभा चुनावमा १३ वटा राजनीतिक दलले निर्वाचन चिह्न प्रदान गरे ।
  • १०बिहान शव फेला परेको धोबीखोलामा: नागरिककै पहलमा फलामे बार
  • ११आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी, धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै ।
  • १२३४औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।
  • १३साविक विजेता जनकपुरले एनपीएलमा पहिलो जित दर्ता गर्यो
  • १४बाजुराको मार्तडीमा भीषण आगलागी, फर्निचर पसल र ग्यारेज जलेर नष्ट
  • १५एनपीएल क्रिकेटमा चितवनले दियो जनकपुरलाई एक सय ७७ रनको लक्ष्य

NitcoNepal

Tags

नेपाल सरकार मुलुकभर सार्वजनिक बिदा रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  मुख्य समाचार

विश्व सेवा विस्तार संस्थाको सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न


रामहरि चौलागाईं June 1, 2023 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

भक्तपुर । विश्व सेवा विस्तार संस्थाको आर्थिक वर्ष २०७९/८० को सामाजिक लेखा परीक्षण कार्यक्रम बुधबार भक्तपुरमा सम्पन्न भएको छ।

कार्यक्रममा पछिल्लो एक वर्षमा तीनवटा नेपाल – भारत सिमा नाकाबाट मानव बेचविखनबाट जोगाई दुई सय ६१ जना किशोरीलाई घर फर्काउन सफल भई शंकास्पद पाँंच हजार दुई सय ४२ जनालाई सोधपुछ गरिएको जनाएको छ ।

संस्थाले नेपाल भारतका तीन वटा सिमा नाका काकरभिात, विराटनगर र भद्रपुरमा तीन वटा सिमा नाकाबाट मानव वेचविखनको सम्भाबना भएका किशोरीलाई जोगाउन निगरानी गर्दै आएको जनाएको छ ।

संस्थाकी कार्यक्रम निर्देशक सरस्वती मानन्धरले आर्थिक वर्ष २०७१/७२ देखि जिल्ला प्रशासन कार्यालय भक्तपुरमा दर्ता गरी संस्थाले मानववेचविखनबाट जोगाउने उद्देश्यका साथ काम गरिरहेको बताउनुभयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष अर्शाककुमार प्रधान, प्रमुख अतिथि प्रहरी बृत ठिमीका प्रहरी निरीक्षक सञ्जीव ओली, समाज कल्याण परिषद्का सहायक निर्देशक राजेन्द्र उप्रेती, सञ्चारकर्मी केशव लुइँंटेल लगायतले मानव वेचविखनबाट रोक्न सामूहिक पहल आवश्यक रहेको बताउनुभएको थियो।

सम्बन्धित पोस्ट
  • विमानस्थलमा ८ अर्ब भ्रष्टाचार : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा
  • नाइट क्लबमा आगलागी, कम्तीमा २३ जनाको मृत्यु
  • दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्पको धक्का
  • धादिङमा ७ सवारी ठोक्किँदा ३५ जना घाइते, अधिकांश विद्यार्थी
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    विमानस्थलमा ८ अर्ब भ्रष्टाचार : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा

    नाइट क्लबमा आगलागी, कम्तीमा २३ जनाको मृत्यु

    दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्पको धक्का

    धादिङमा ७ सवारी ठोक्किँदा ३५ जना घाइते, अधिकांश विद्यार्थी

    हेटौंडामा सडक विस्तार तीव्र : घर,पसल खाली गर्दै स्थानीय ।

    ‘हाम्रो पार्टी नेपाल’का सभापति सुनारद्वारा प्रधानमन्त्री कार्कीको ध्यानाकर्षण

    बस र मोटरसाइकल ठोकिँदा : बुबाको मृत्यु, तीन बालबालिका गम्भीर घाइते

    ओली–देउवा दम्पतीको भेट, राजनीतिमा नयाँ समीकरणको संकेत ?

    विमानस्थलमा ८ अर्ब भ्रष्टाचार : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा

    दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्पको धक्का

    धादिङमा ७ सवारी ठोक्किँदा ३५ जना घाइते, अधिकांश विद्यार्थी

    हेटौंडामा सडक विस्तार तीव्र : घर,पसल खाली गर्दै स्थानीय ।

    बस र मोटरसाइकल ठोकिँदा : बुबाको मृत्यु, तीन बालबालिका गम्भीर घाइते

    उज्यालो समाचार

    विमानस्थलमा ८ अर्ब भ्रष्टाचार : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा

    नाइट क्लबमा आगलागी, कम्तीमा २३ जनाको मृत्यु

    दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्पको धक्का

    धादिङमा ७ सवारी ठोक्किँदा ३५ जना घाइते, अधिकांश विद्यार्थी

    हेटौंडामा सडक विस्तार तीव्र : घर,पसल खाली गर्दै स्थानीय ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑