काठमाडौं, २४ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले कांग्रेस र एमालेको सहकार्यलाई लिएर आशंका व्यक्त गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद झाले २०५९ सालमा ज्ञानेन्द्र शाहलाई संविधान, सदन र सरकार बुझाएझैं अहिलेको संविधान, सदन र सरकार नबुझाउन आग्रह गरेका छन् ।
उनले भने,‘२०६९ साल चैत्रमा खिलराज रेग्मीलाई त्यो अकर्मण्यताको प्रमाणसहित जुन तपाईंले बुझाएर जानुभयो, कृपया फेरि यो सहकार्यले त्यस्तो अनुरोध नगर्नुहोला ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-9851124751
ईमेल: [email protected]
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com