• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज: 
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
होमपेज /  अन्तर्राष्ट्रिय

ईपीएस शाखामा धर्ना, विद्यार्थी माथि लाठीचार्ज, पत्रकारलाई समेत धम्की ।


उज्यालो समाचार May 5, 2025 मा प्रकाशित (१ हफ्ता अघि) अनुमानित पढ्ने समय : १ मिनेट

भक्तपुर – ललितपुर जिल्लाको ग्वार्कोमा रहेको वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखामा कोरिया जान पाउनु पर्ने माग राखेर धर्ना दिन पुगेका युवामाथि प्रहरीले लाठीचार्ज गरेको हो  ।धर्नामा हस्तक्षेप गर्न पुगेका प्रहरीले पत्रकारहरूलाई पनि अभद्र व्यवहार गरेका हुन्।

उक्त घटनामा प्रहरीले पत्रकारहरूलाई फोटो नखिच्न भनेका थिए ।यदि फोटो खिचेको खण्डामा प्रत्रकारहरुलाई समेत नियन्त्रणमा लिने धम्की दिएका सहभागी एक युवक बताएका छन् ।

भाषा परीक्षा पास गरेको १८ महिना बितिसक्दा पनि कोरिया जान नपाएपछि सरकारलाई दबाब दिन तीन दिनदेखि धर्नामा बसेका थिए ।

 

सम्बन्धित पोस्ट
  • करिब ४० जना विद्यार्थी सवार बसमा आगलागी, विद्यार्थीको सकुशल उद्धार
  • भारतले पाकिस्तान प्रशासित कश्मीरको मुफ्फरबादमा गराएको हवाई आक्रमणले दक्षिण एसियामा फेरि चुलियो तनाव
  • एनआरएनए राजनीति गर्ने ठाउँ नभएको परराष्ट्रमन्त्री डा. आरजु राणाको भनाई ।
  • चिकित्सकका मागप्रति सरकार संवेदनशील भएको मन्त्री प्रदीप पौडेललेको भनाई ।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    काठमाण्डौको कोटेश्वर तीनकुनेमा बस दुर्घटना हुँदा एक जनाको ज्यान गयो

    करिब ४० जना विद्यार्थी सवार बसमा आगलागी, विद्यार्थीको सकुशल उद्धार

    काठमाडौँ महानगरमा ‘पूर्ण खोप सुनिश्चित अभियान’ सुरु — ५ वर्षमुनिका बालबालिकाको खोप स्थिति बुझ्न घर-घरमा अध्ययन

    भारतले पाकिस्तान प्रशासित कश्मीरको मुफ्फरबादमा गराएको हवाई आक्रमणले दक्षिण एसियामा फेरि चुलियो तनाव

    ईपीएस शाखामा धर्ना, विद्यार्थी माथि लाठीचार्ज, पत्रकारलाई समेत धम्की ।

    लगातार परेको वर्षाको कारण ‘भिजिबिलिटी’ कमजोर हुँदा ,उडान प्रभावित ।

    सामुदायिक विद्यालयमा जनप्रतिनिधि लगायतले आफ्ना छोराछोरीलाई , पठनपाठन गराउन निर्देशन

    एनआरएनए राजनीति गर्ने ठाउँ नभएको परराष्ट्रमन्त्री डा. आरजु राणाको भनाई ।

    काठमाण्डौको कोटेश्वर तीनकुनेमा बस दुर्घटना हुँदा एक जनाको ज्यान गयो

    लगातार परेको वर्षाको कारण ‘भिजिबिलिटी’ कमजोर हुँदा ,उडान प्रभावित ।

    सामुदायिक विद्यालयमा जनप्रतिनिधि लगायतले आफ्ना छोराछोरीलाई , पठनपाठन गराउन निर्देशन

    रेडिंग नेपाली समाजको तेह्रौ महाधिवेशन सम्पन्न,अध्यक्षमा खड्का र महासचिबमा डा.पौडेल निर्बाचीत

    यथास्थितिमा अध्यादेश पारित हुँदैन: कांग्रेस

    उज्यालो समाचार

    करिब ४० जना विद्यार्थी सवार बसमा आगलागी, विद्यार्थीको सकुशल उद्धार

    भारतले पाकिस्तान प्रशासित कश्मीरको मुफ्फरबादमा गराएको हवाई आक्रमणले दक्षिण एसियामा फेरि चुलियो तनाव

    ईपीएस शाखामा धर्ना, विद्यार्थी माथि लाठीचार्ज, पत्रकारलाई समेत धम्की ।

    एनआरएनए राजनीति गर्ने ठाउँ नभएको परराष्ट्रमन्त्री डा. आरजु राणाको भनाई ।

    चिकित्सकका मागप्रति सरकार संवेदनशील भएको मन्त्री प्रदीप पौडेललेको भनाई ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    रश्मिता भुजेल

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑