• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ भाद्र २१, शनिबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १सुनको मूल्य अहिलेसम्मकै उच्च, तोलाको २ लाख १० हजार ४ सय पुग्यो ।
  • २सूचीबाहिर रहेका सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय ।
  • ३रेल दुर्घटना हुँदा पोर्चुगलमा १५ जनाको ज्यान गयो, १८ जना भने घाइते ।
  • ४गोंगबुको एक घरमा ४ करोड २५ लाख बरामद, प्रहरीले थप अनुसन्धान गर्दै ।
  • ५चीन भ्रमण सकेर आज स्वदेश फर्कदै, प्रधानमन्त्री ।
  • ६अर्घाखाँचीमा श्रीमानद्वारा श्रीमतीको हत्या, शव घरभित्रै पुरिएको अवस्थामा फेला ।
  • ७अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि, तोलामा सुन मूल्य २ लाख ५ हजार ९ सय रुपैयाँ पुग्यो ।
  • ८पहिरोमा परी पश्चिमी सुडानको गाउँ नै पूर्ण रूपमा ध्वस्त।
  • ९अफगानिस्तानमा ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गयो, ६ सय जनाको मृत्यु ।
  • १०बिपी राजमार्गमा भदौ मसान्तसम्म राति सवारीसाधन गुडाउन रोक ।
  • ११राजनीतिक प्रतिबन्ध बीच विद्या भण्डारी सक्रिय,वीरगन्जमा ५१ किलोको मालाले स्वागत।
  • १२आज देशभर मध्यम वर्षाको, सम्भावना ।
  • १३वीरगञ्जमा हैजा फैलिँदै, संक्रमितको संख्या बढ्दै।
  • १४जडिबुटीमा रोकिराखिएको बसमा एक स्कुटर ठोक्किँदा, २ जनाको मृत्यु ।
  • १५भाद्र शुक्ल पञ्चमीका दिन आज ,ऋषि पञ्चमी पर्व मनाइँदै ।

NitcoNepal

Tags

मुलुकभर सार्वजनिक बिदा रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  अन्तर्राष्ट्रिय

काठमाडौंको होटलबाट २ किलो सुनसहित चिनियाँ प्रेमी–प्रेमिकाको जोडी पक्राउ ।


उज्यालो समाचार July 22, 2025 मा प्रकाशित (१ महिना अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौंबाट दुई किलो सुनसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन्।गएराति काठमाडौं महानगरपालिकाको ज्याठास्थित एक होटलबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको हो। सुनसहित चिनियाँ नागरिकहरू रहेको सूचना पाएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली खटिएको थियो।उक्त टोलीले एक जना पुरूष र महिलालाई पक्राउ गरेको हो।

पक्राउ परेका चीनको सियाचिन घर भई ज्याठा बस्दै आएका ४६ वर्षीय छुनलुङ थान र ३४ वर्षीया सुमेइ चोउ छन्। उनीहरू बसेको होटलबाट दुई किलो सुन बरामद भएको कार्यालयका प्रमुख तथा एसएसपी रमेश बस्नेतले जानकारी दिए।‘सुन बरामद भएको छ। उनीहरूले कसरी ल्याए भनेर बोल्न मानेका छैनन्।

सुन बरामद भएपछि प्रहरीले मंगलबार बिहान परीक्षण समेत गरेको थियो। सुन पुष्टि समेत भइसकेको प्रहरीले जनाएको छ।थप अनुसन्धान गर्न कार्यालयले उनीहरूलाई राजश्व अनुसन्धान विभागमा बुझाउने तयारी गरेको छ। थप अनुसन्धानको क्रममा खुल्ला, उनले भने।प्रहरीले उनीहरूबाट २४ लाख नगद पनि बरामद गरेको छ। पक्राउ परेका दुई जना प्रेमी–प्रेमिका हुन्। पुरूष छुनलुङ थान डेढ महिना अघि काठमाडौं आएका थिए। उनकी प्रेमिका केही दिन अघि मात्रै काठमाडौं आएको प्रहरीले जनाएको छ।

सम्बन्धित पोस्ट
  • सुनको मूल्य अहिलेसम्मकै उच्च, तोलाको २ लाख १० हजार ४ सय पुग्यो ।
  • सूचीबाहिर रहेका सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय ।
  • रेल दुर्घटना हुँदा पोर्चुगलमा १५ जनाको ज्यान गयो, १८ जना भने घाइते ।
  • गोंगबुको एक घरमा ४ करोड २५ लाख बरामद, प्रहरीले थप अनुसन्धान गर्दै ।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    सुनको मूल्य अहिलेसम्मकै उच्च, तोलाको २ लाख १० हजार ४ सय पुग्यो ।

    सूचीबाहिर रहेका सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय ।

    रेल दुर्घटना हुँदा पोर्चुगलमा १५ जनाको ज्यान गयो, १८ जना भने घाइते ।

    गोंगबुको एक घरमा ४ करोड २५ लाख बरामद, प्रहरीले थप अनुसन्धान गर्दै ।

    चीन भ्रमण सकेर आज स्वदेश फर्कदै, प्रधानमन्त्री ।

    अर्घाखाँचीमा श्रीमानद्वारा श्रीमतीको हत्या, शव घरभित्रै पुरिएको अवस्थामा फेला ।

    अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि, तोलामा सुन मूल्य २ लाख ५ हजार ९ सय रुपैयाँ पुग्यो ।

    पहिरोमा परी पश्चिमी सुडानको गाउँ नै पूर्ण रूपमा ध्वस्त।

    सूचीबाहिर रहेका सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय ।

    राजनीतिक प्रतिबन्ध बीच विद्या भण्डारी सक्रिय,वीरगन्जमा ५१ किलोको मालाले स्वागत।

    आज देशभर मध्यम वर्षाको, सम्भावना ।

    “पशुपतिमा तीजको भीडमा शीतल फोहरा, दर्शन अझ सहज”।

    आज “व्रत, पूजा र नाच–गानको पर्व तीज, दिदीबहिनीको एकता र उल्लासको दिन”।

    उज्यालो समाचार

    सुनको मूल्य अहिलेसम्मकै उच्च, तोलाको २ लाख १० हजार ४ सय पुग्यो ।

    सूचीबाहिर रहेका सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय ।

    रेल दुर्घटना हुँदा पोर्चुगलमा १५ जनाको ज्यान गयो, १८ जना भने घाइते ।

    गोंगबुको एक घरमा ४ करोड २५ लाख बरामद, प्रहरीले थप अनुसन्धान गर्दै ।

    चीन भ्रमण सकेर आज स्वदेश फर्कदै, प्रधानमन्त्री ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑