• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ भाद्र ६, शुक्रबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १शिक्षक महासङ्घको माग पूरा नभएपछि ,शिक्षकले आन्दोलनका कार्यक्रमहरु गयो सार्वजनिक ।।
  • २एएफसी महिला च्याम्पियन्स लिग खेल्न एपीएफ टोली लाग्यो उज्वेकिस्तान तर्फ ।
  • ३(NPL) को दोस्रो संस्करणको खेल ,आउँदो मङ्सिर १ देखि २७ गतेसम्म हुने ।
  • ४सुख्खा पहिरोले धुलिखेल–खावा सडकखण्ड अवरुद्ध, आवतजावत गर्ने यात्रु समस्यामा ।
  • ५नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दै ,खेल दिउँसो सवा ३ बजे शुरु हुने।
  • ६बसमा आगलागी, हुँदा अफगानिस्तानमा ७३ जनाको ज्यान गयो।
  • ७इपिएस शाखाको माग ५ हजार, आवेदन भने नाघ्यो एक लाख ।
  • ८सर्वाेच्चको आदेश सामाजिक सञ्जाललाई दर्ता गराएर मात्र चलाउन दिने ।
  • ९कुवेतमा विषाक्त मदिराको सेवानले १२ नेपाली मृत्यु ,उपचाररत सबैलाई देश फिर्ता ।
  • १०मोटरसाइकल र स्कुटर ठोक्किँदा बूढानिलकण्ठमा २ जनाको मृत्यु ।
  • ११भारतीय विदेश सचिव मिश्री काठमाडौँमा, उच्चस्तरीय भेटवार्ता सुरु ।
  • १२आममाफीले उज्यालो बनायो जीवन , यूएईमा १२० नेपाली जेलमुक्त ।
  • १३अविरल वर्षाले बाजुराको साँफे–मार्तडी सडक अवरुद्ध । 
  • १४आज देशभर श्रीकृष्ण जन्माष्टमी धूमधामका साथ मनाइँदै।
  • १५विषादीयुक्त मदिराले कुवेतमा नेपालीको ज्यान लियो, ३५ जना अस्पतालमा ।

होमपेज /  उज्यालो समाचार

सर्वाेच्चको आदेश सामाजिक सञ्जाललाई दर्ता गराएर मात्र चलाउन दिने ।


उज्यालो समाचार August 19, 2025 मा प्रकाशित (३ दिन अघि) अनुमानित पढ्ने समय : १ मिनेट

भक्तपुर –  सामाजिक सञ्जाललाई दर्ता गराएर मात्रै चलाउन दिन सर्वोच्च अदालतले सरकारको नाममा आदेश गरेको छ । तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुङ्गाना, हरिप्रसाद फुयाल, डा. नहकुल सुवेदी, विनोद शर्मा, महेशकुमार पौडेल र बालकृष्ण ढकालसहित नौजनाको बृहत् पूर्ण इजलासले पोहोर असोज १३ गते गरेको फैसलाको हालै सार्वजनिक भएको पूर्णपाठमा यो आदेश गरिएको खबरमा उल्लेख गरेको छ ।

सीधाकुरा डटकमले प्रकाशन र प्रसारण गरेको समाचार, अडियो र भिडियो सामग्रीबाट अदालतको अवहेलना भएको उल्लेख गर्दै २०८१ वैशाख १६ गते सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्द घिमिरेले प्रतिवेदन पेश गर्नुभएको थियो । उक्त मुद्दाको फैसलामा सामाजिक सञ्जाललाई दर्ता गराएर मात्र चलाउन दिन भनिएको हो ।

२०८१ वैशाख १६ गते सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्द घिमिरेले प्रतिवेदन पेश गर्नुभएको थियो त्यही मुद्दाको फैसलामा सामाजिक सञ्जाललाई दर्ता गराएर मात्र चलाउन दिन भनिएको हो । अदालतले सामाजिक सञ्जाललगायत प्लेटफर्मलाई सञ्चालनपूर्व अनिवार्य रूपमा दर्ता गरी त्यस्ता अनिच्छित सामग्रीको मूल्याङ्कन र अनुगमन गर्नेगरी डिजिटल मिडिया र सामाजिक सञ्जाललाई समेत जिम्मेवार तथा जवाफदेही बनाउन भनिएको छ ।

अदालतयस्ता माध्यमबाट गलत सूचना सम्प्रेषित हुँदा न्यायिक काम कारबाहीमा बाधा पार्ने र अदालतको जनआस्था र विश्वसनीयतामा पनि प्रतिकूल प्रभाव पर्ने उल्लेख गरेको छ ।

सम्बन्धित पोस्ट
  • शिक्षक महासङ्घको माग पूरा नभएपछि ,शिक्षकले आन्दोलनका कार्यक्रमहरु गयो सार्वजनिक ।।
  • एएफसी महिला च्याम्पियन्स लिग खेल्न एपीएफ टोली लाग्यो उज्वेकिस्तान तर्फ ।
  • (NPL) को दोस्रो संस्करणको खेल ,आउँदो मङ्सिर १ देखि २७ गतेसम्म हुने ।
  • सुख्खा पहिरोले धुलिखेल–खावा सडकखण्ड अवरुद्ध, आवतजावत गर्ने यात्रु समस्यामा ।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    शिक्षक महासङ्घको माग पूरा नभएपछि ,शिक्षकले आन्दोलनका कार्यक्रमहरु गयो सार्वजनिक ।।

    एएफसी महिला च्याम्पियन्स लिग खेल्न एपीएफ टोली लाग्यो उज्वेकिस्तान तर्फ ।

    (NPL) को दोस्रो संस्करणको खेल ,आउँदो मङ्सिर १ देखि २७ गतेसम्म हुने ।

    सुख्खा पहिरोले धुलिखेल–खावा सडकखण्ड अवरुद्ध, आवतजावत गर्ने यात्रु समस्यामा ।

    नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दै ,खेल दिउँसो सवा ३ बजे शुरु हुने।

    बसमा आगलागी, हुँदा अफगानिस्तानमा ७३ जनाको ज्यान गयो।

    इपिएस शाखाको माग ५ हजार, आवेदन भने नाघ्यो एक लाख ।

    सर्वाेच्चको आदेश सामाजिक सञ्जाललाई दर्ता गराएर मात्र चलाउन दिने ।

    कुवेतमा विषाक्त मदिराको सेवानले १२ नेपाली मृत्यु ,उपचाररत सबैलाई देश फिर्ता ।

    मोटरसाइकल र स्कुटर ठोक्किँदा बूढानिलकण्ठमा २ जनाको मृत्यु ।

    आज देशभर श्रीकृष्ण जन्माष्टमी धूमधामका साथ मनाइँदै।

    दैलेखकी १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार: न्यायको मागमा माइतिघर मण्डलामा प्रदर्शन ।।

    बस प्रतिक्षालय, छानो भत्किएर यात्रुहरू खुला आकाशमुनि गाडी कुर्न बाध्य।

    उज्यालो समाचार

    शिक्षक महासङ्घको माग पूरा नभएपछि ,शिक्षकले आन्दोलनका कार्यक्रमहरु गयो सार्वजनिक ।।

    एएफसी महिला च्याम्पियन्स लिग खेल्न एपीएफ टोली लाग्यो उज्वेकिस्तान तर्फ ।

    (NPL) को दोस्रो संस्करणको खेल ,आउँदो मङ्सिर १ देखि २७ गतेसम्म हुने ।

    सुख्खा पहिरोले धुलिखेल–खावा सडकखण्ड अवरुद्ध, आवतजावत गर्ने यात्रु समस्यामा ।

    नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दै ,खेल दिउँसो सवा ३ बजे शुरु हुने।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑