भदौ ३, २०८२ मंगलबार
भक्तपुर – विदेश रोजगारको लागि (इपिएस) अन्तर्गत दक्षिण कोरिया जानका लागि एक लाख तीन हजार जनाले आवेदन दिएका छन ।
दक्षिण कोरियाले खुलाएको ५ हजार कोटा भर्न एक लाखभन्दा बढी नेपालीले आवेदन दिएका हुन् । सन् २०२५ को इपिएस परीक्षा आवेदन गएको साउन २६ गतेदेखि ३१ गतेसम्म खुला गरेको थियो । श्रम तथा रोजगार मन्त्रालयका अनुसार यस वर्ष पनि मागभन्दा धेरै आवेदन परेको इपिएस शाखाले बताएको छ ।
छनोट प्रक्रिया भने परीक्षा मार्फत हुने जनाइएको छ । जसमा उत्पादनमूलक क्षेत्रतर्फ ३५ सय तथा कृषि पशुपालन क्षेत्रतर्फ एक हजार ८ सय माग्दा एक लाख बढीले आवेदन दिएका छन् ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com