पूर्वी अफगानिस्तानमा आज बिहान शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भीय सर्वेक्षण यूसजीएसका अनुसार भूकम्प स्थानीय समय राति ११.४७ मिनेटमा ८ किलोमिटर गहिराइमा गएको हो । भूकम्पपछि कम्तिमा ४.५ देखि ५.२ म्याग्निच्युडसम्मका तीनवटा पराकम्प महसुस गरिएको छ ।
स्थानीय अधिकारीहरूले कुनर र नंगरहार प्रान्तमा अहिलेसम्म ६ सय जनाको ज्यान गएको पुष्टी गरेका छन् । एक सय १५ जनाभन्दा बढी घाइतेलाई विभिन्न अस्पतालमा भर्ना गरिएको छ । प्रभावित क्षेत्र दुर्गम र पहाडी भएकाले ज्यान गुमाउनेको सङ्ख्या अझ बढ्न सक्ने आशंका गरिएको छ । बिहानै चारवटा हेलिकप्टरमा डाक्टर सहित त्यहाँ पुगेका छन् ।
उनीहरुले प्राथमिक उपचार गर्ने र गम्भीर घाइतेलाई राजधानी काबुल वा नजिकका अस्पताल लैजाने तयारी गरेका छन् । तालिबान सरकारका अधिकारीहरूले उद्धारका लागि आपत्कालीन सहयोग माग गर्दै अन्तर्राष्ट्रिय संस्थाहरूसँग हेलिकप्टर र अन्य स्रोत उपलब्ध गराउन आग्रह गरेका छन् ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com