पोर्चुगलमा रेल दुर्घटना हुँदा कम्तीमा १५ जनाको ज्यान गएको छ भने १८ जना घाइते भएका छन् । पोर्चुगलको ग्लोरिया भनिने एक पहाडी ठाँउमा दुर्घटना भएको हो ।
पोर्चुगलको आपतकालीन सेवाका अनुसार घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ, बाँकी १३ जनाको अवस्था सामान्य छ । घटनास्थलमा फसेका केही व्याक्तिलाई सुरक्षित निकालिएको बीबीसीले जनाएको छ । दुर्घटनाको कारण खुल्न अझै सकेको छैन ।
पोर्चुगलको ग्लोरिया पहाडी रेल सन् १८८५ मा उद्घाटन भएको हो र तीन दशकपछि बिजुलीमा रूपान्तरण गरिएको थियो । लिस्बनको हिलो–ढलान सडकमा यात्रा गर्नको लागि यो महत्वपूर्ण यातायात माध्यम एक मानिएको छ ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com