• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ माघ ९, शुक्रबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १(प्रलोपा) बाट उम्मेदवारी दिएका बाबुरामले फिर्ता लिए उम्मेदवारी
  • २सानोठिमी बाल सुधारगृहमा झडप र आगजनी, सुरक्षाकर्मी परिचालन
  • ३सरस्वती पूजा आज, विद्यार्थी, शिक्षक र सर्जकले कला–साधनाको पूजा गरी मनाइँदै
  • ४रेशम चौधरीको उम्मेदवारी खारेज
  • ५डोटीको स्वाभिमान बोकेका नरेन्द्र खड्का
  • ६सुनको भाउमा अचानक वृद्धिः तोलाको मूल्य २ लाख ९५ हजार नाघ्यो ।
  • ७उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने ।
  • ८सुन तोला को २ लाख ८४ हजार ७ सय रुपैयाँ, चाँदी भने तोलाको ५८८० रुपैयाँ ।
  • ९(रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले झापा क्षेत्र नम्बर ५ बाट गराए उम्मेदवारी दर्ता ।
  • १०निर्वाचनको तयारीमा ओली झापा पुगे, बालेन पनि आजै झापा जाँदै ।
  • ११आज सोनाम ल्होसार विश्वभर विभिन्न कार्यक्रम गरी मनाउँदै ।
  • १२काठमाडौँ मेयर बालेनले दिए राजीनामा, रास्वपा बैठकमा सहभागी हुने।
  • १३आयोगको निर्णयविरुद्ध देउवा पक्ष भोलि सर्वोच्च अदालत जाने तयारी ।
  • १४८ सय ८५ जना हस्ताक्षरकर्ता फर्किनु भएको कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काकको भनाई ।
  • १५२८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस आज विभिन्न कार्यक्रमको साथ मनाइँदै ।

NitcoNepal

Tags

नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  उज्यालो समाचार

(प्रलोपा) बाट उम्मेदवारी दिएका बाबुरामले फिर्ता लिए उम्मेदवारी


उज्यालो समाचार January 23, 2026 मा प्रकाशित (१ घण्टा अघि) अनुमानित पढ्ने समय : १ मिनेट

भक्तपुर -प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट उम्मेदवारी दिएका पूर्वप्रधानमन्त्री डा, बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिने भएका छन्। गोरखा जिल्लाको क्षेत्र २ बाट उम्मेदवारी दिएका भट्टराईले शुक्रबार आफूनिकटका केही नेताहरूसँग छलफल गरेर उम्मेदवारी फिर्ता लिने निर्णय गरेका हुन्।सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै उनले देशको अवस्था अझै संक्रमणमा रहेकाले प्रतिनिधिसभामा भन्दा जनतामाझ बसेर खबरदारी गर्ने, राजनीतिक दललाई सल्लाह सुझाव दिने बताए।

देशलाई अग्रमनमा लैजान आवश्यक भूमिका निर्वाह गर्ने जिकिर समेत उनले गरेका छन्।हाम्रा राज्यका अङ्गहरू असाध्यै कमजोर प्रकृतिको रहेको भन्दै उनले भदौ २४ को घटनाले यो कुरा देखाएको बताए।तिनको सुधार गर्ने कामहरू बाँकी छन् र मुख्य रूपमा देशमा चैँ तीव्र आर्थिक विकास र समृद्धिको दिशामा अगाडि बढ्नु पनि जरुरी छ। यस्तो अवस्थामा मैले एउटा संसदीय निर्वाचनमा सहभागी भएर सांसद मात्रै रहेर रहनुभन्दा सबै साथीहरूको आग्रह बमोजिम, चाहना बमोजिम मैले बाहिर रहेर नै दलहरूलाई सघाउने र भोलि आवश्यक पर्दा एउटा देशकै विभिन्न रूपको अविभाज्य भूमिका निर्वाह गर्नु उपयुक्त हुन्छ भन्ने ठानेर उम्मेदवारी फिर्ता लिने मैले निर्णय गरेको छुु, उनले भनेका छन।

अहिले जेनजी विद्रोहपछि जेनजी समुदाय समूहसँग राज्यले गरेको सम्झौता छ। यिनीहरूको कार्यान्वयन गर्नको निम्ति मैले आफ्नो तर्फबाट सहयोग गर्ने नै छु। आवश्यक पर्ने भूमिका म निशर्त रूपमा निःस्वार्थ ढङ्गले मैले निर्वाह गर्ने नै छुु, उनले भनेका छन्, ुमैले हुर्काउँदै आएको हिजोको नयाँ शक्ति पार्टी, जो अहिले प्रगति लोकतान्त्रिक पार्टीको रूपमा अगाडि बढेको छ। त्यसको सँगसँगै अरू रास्वपा, उज्यालो नेपाल पार्टी,जुन नयाँ बनेका पार्टीहरू छन् र पुराना दलहरूका पनि अग्रगामी सोच राख्ने जो साथीहरू हुनुहुन्छ, उहाँहरू सबैसँग सहकार्य गर्ने,सबैलाई सहयोग गर्ने मेरो प्रतिबद्धता रहन्छ।

सम्बन्धित पोस्ट
  • सानोठिमी बाल सुधारगृहमा झडप र आगजनी, सुरक्षाकर्मी परिचालन
  • सरस्वती पूजा आज, विद्यार्थी, शिक्षक र सर्जकले कला–साधनाको पूजा गरी मनाइँदै
  • रेशम चौधरीको उम्मेदवारी खारेज
  • डोटीको स्वाभिमान बोकेका नरेन्द्र खड्का
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    (प्रलोपा) बाट उम्मेदवारी दिएका बाबुरामले फिर्ता लिए उम्मेदवारी

    सानोठिमी बाल सुधारगृहमा झडप र आगजनी, सुरक्षाकर्मी परिचालन

    सरस्वती पूजा आज, विद्यार्थी, शिक्षक र सर्जकले कला–साधनाको पूजा गरी मनाइँदै

    रेशम चौधरीको उम्मेदवारी खारेज

    डोटीको स्वाभिमान बोकेका नरेन्द्र खड्का

    सुनको भाउमा अचानक वृद्धिः तोलाको मूल्य २ लाख ९५ हजार नाघ्यो ।

    उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने ।

    सुन तोला को २ लाख ८४ हजार ७ सय रुपैयाँ, चाँदी भने तोलाको ५८८० रुपैयाँ ।

    सानोठिमी बाल सुधारगृहमा झडप र आगजनी, सुरक्षाकर्मी परिचालन

    सरस्वती पूजा आज, विद्यार्थी, शिक्षक र सर्जकले कला–साधनाको पूजा गरी मनाइँदै

    डोटीको स्वाभिमान बोकेका नरेन्द्र खड्का

    उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने ।

    सन्तोषी माता बचत तथा ऋण सहकारी संस्थाको १८औँ साधारण सभा सम्पन्न

    उज्यालो समाचार

    (प्रलोपा) बाट उम्मेदवारी दिएका बाबुरामले फिर्ता लिए उम्मेदवारी

    सानोठिमी बाल सुधारगृहमा झडप र आगजनी, सुरक्षाकर्मी परिचालन

    सरस्वती पूजा आज, विद्यार्थी, शिक्षक र सर्जकले कला–साधनाको पूजा गरी मनाइँदै

    डोटीको स्वाभिमान बोकेका नरेन्द्र खड्का

    सुनको भाउमा अचानक वृद्धिः तोलाको मूल्य २ लाख ९५ हजार नाघ्यो ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑