• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ माघ ९, शुक्रबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १डडेल्धुरामा हिमपात, पश्चिम क्षेत्रमा मौसम बदली
  • २पद्म पब्लिक मुक्तिनारायण विद्यालय बाट एसइइ टपर कञ्चन लाई ‘डा. हेमराज जोशी स्मृति पुरस्कार’
  • ३‘कांग्रेस हाम्रो विगत मात्र होइन, चेतना र संस्कार हो:नैनसिंह महर
  • ४देशभर ४९ जनाले फिर्ता लिए उम्मेदवारी
  • ५(प्रलोपा) बाट उम्मेदवारी दिएका बाबुरामले फिर्ता लिए उम्मेदवारी
  • ६सानोठिमी बाल सुधारगृहमा झडप र आगजनी, सुरक्षाकर्मी परिचालन
  • ७सरस्वती पूजा आज, विद्यार्थी, शिक्षक र सर्जकले कला–साधनाको पूजा गरी मनाइँदै
  • ८रेशम चौधरीको उम्मेदवारी खारेज
  • ९डोटीको स्वाभिमान बोकेका नरेन्द्र खड्का
  • १०सुनको भाउमा अचानक वृद्धिः तोलाको मूल्य २ लाख ९५ हजार नाघ्यो ।
  • ११उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने ।
  • १२सुन तोला को २ लाख ८४ हजार ७ सय रुपैयाँ, चाँदी भने तोलाको ५८८० रुपैयाँ ।
  • १३(रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले झापा क्षेत्र नम्बर ५ बाट गराए उम्मेदवारी दर्ता ।
  • १४निर्वाचनको तयारीमा ओली झापा पुगे, बालेन पनि आजै झापा जाँदै ।
  • १५आज सोनाम ल्होसार विश्वभर विभिन्न कार्यक्रम गरी मनाउँदै ।

NitcoNepal

Tags

नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  उज्यालो समाचार

पद्म पब्लिक मुक्तिनारायण विद्यालय बाट एसइइ टपर कञ्चन लाई ‘डा. हेमराज जोशी स्मृति पुरस्कार’


उज्यालो समाचार January 23, 2026 मा प्रकाशित (१ घण्टा अघि) अनुमानित पढ्ने समय : १ मिनेट

भक्तपुर-गत वर्ष २०८१ सालको माध्यमिक शिक्षा परीक्षा एसइइमा डोटी जिल्लाकै सर्वोत्कृष्ट नतिजा हासिल गरेकी छात्रा कञ्चन पालीलाई ‘डा। हेमराज जोशी स्मृति पुरस्कार’ प्रदान गरिएको छ।सदरमुकाम सिलगढीस्थित पद्म पब्लिक मुक्तिनारायण माध्यमिक विद्यालयको ७८औँ वार्षिकोत्सवको अवसरमा शुक्रबार पालीलाई उक्त पुरस्कार प्रदान गरिएको हो। उनी हाल उच्च शिक्षा अध्ययनका लागि जिल्ला बाहिर रहेकाले उनका बुबा झलक पालीले पुरस्कार तथा सम्मान ग्रहण गरेका छन्।

विद्यालयका निवर्तमान विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामचन्द्र भट्ट र प्रधानाध्यापक केशवराज ओझाले संयुक्त रूपमा पालीका बुबा भलक लाई नगद, दोसल्ला र सम्मानपत्र हस्तान्तरण गरेका हुन्।डा. हेमराज जोशी स्मृति पुरस्कार’ अन्तर्गत नगद १० हजार रुपैयाँ प्रदान गरिएको छ। जसमा ५ हजार रुपैयाँ पुरस्कार कोषबाट र ५ हजार रुपैयाँ विद्यालयको तर्फबाट प्रदान गरिएको हो।

दिपायल सिलगढी नगरपालिका–६ निवासी स्वर्गीय डा। हेमराज जोशीको स्मृतिमा करिब दुई दशकअघि स्थापना गरिएको उक्त पुरस्कार एसइइमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रत्येक वर्ष प्रदान गरिँदै आएको छ। स्वर्गीय जोशी नेपालका तत्कालीन क्षयरोग विशेषज्ञ चिकित्सक रहेको दिपायल सिलगढी नगरपालिकाका पूर्व मेयर पूर्णराज जोशीले जानकारी दिए।छात्रा पालीले एसइइमा ३.९६ जीपीए प्राप्त गर्दै डोटी जिल्लाकै इतिहासमा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएकी थिइन्। हाल उनी काठमाडौँ मोडल कलेज, बागबजारमा प्लस टु साइन्स अध्ययनरत छन्।

सम्बन्धित पोस्ट
  • डडेल्धुरामा हिमपात, पश्चिम क्षेत्रमा मौसम बदली
  • ‘कांग्रेस हाम्रो विगत मात्र होइन, चेतना र संस्कार हो:नैनसिंह महर
  • देशभर ४९ जनाले फिर्ता लिए उम्मेदवारी
  • (प्रलोपा) बाट उम्मेदवारी दिएका बाबुरामले फिर्ता लिए उम्मेदवारी
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    डडेल्धुरामा हिमपात, पश्चिम क्षेत्रमा मौसम बदली

    पद्म पब्लिक मुक्तिनारायण विद्यालय बाट एसइइ टपर कञ्चन लाई ‘डा. हेमराज जोशी स्मृति पुरस्कार’

    ‘कांग्रेस हाम्रो विगत मात्र होइन, चेतना र संस्कार हो:नैनसिंह महर

    देशभर ४९ जनाले फिर्ता लिए उम्मेदवारी

    (प्रलोपा) बाट उम्मेदवारी दिएका बाबुरामले फिर्ता लिए उम्मेदवारी

    सानोठिमी बाल सुधारगृहमा झडप र आगजनी, सुरक्षाकर्मी परिचालन

    सरस्वती पूजा आज, विद्यार्थी, शिक्षक र सर्जकले कला–साधनाको पूजा गरी मनाइँदै

    रेशम चौधरीको उम्मेदवारी खारेज

    डडेल्धुरामा हिमपात, पश्चिम क्षेत्रमा मौसम बदली

    पद्म पब्लिक मुक्तिनारायण विद्यालय बाट एसइइ टपर कञ्चन लाई ‘डा. हेमराज जोशी स्मृति पुरस्कार’

    ‘कांग्रेस हाम्रो विगत मात्र होइन, चेतना र संस्कार हो:नैनसिंह महर

    सानोठिमी बाल सुधारगृहमा झडप र आगजनी, सुरक्षाकर्मी परिचालन

    सरस्वती पूजा आज, विद्यार्थी, शिक्षक र सर्जकले कला–साधनाको पूजा गरी मनाइँदै

    उज्यालो समाचार

    डडेल्धुरामा हिमपात, पश्चिम क्षेत्रमा मौसम बदली

    पद्म पब्लिक मुक्तिनारायण विद्यालय बाट एसइइ टपर कञ्चन लाई ‘डा. हेमराज जोशी स्मृति पुरस्कार’

    ‘कांग्रेस हाम्रो विगत मात्र होइन, चेतना र संस्कार हो:नैनसिंह महर

    देशभर ४९ जनाले फिर्ता लिए उम्मेदवारी

    (प्रलोपा) बाट उम्मेदवारी दिएका बाबुरामले फिर्ता लिए उम्मेदवारी

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑