भक्तपुर -नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी मुख्यालय च्यासलमा आज आयोजित कार्यक्रममा बोल्दै एमालेलाई आगामाी फागुन २१ गते हुने निर्वाचनमा विजयी बनाउन सक्रियतापूर्वक खट्न आग्रह गरेका हुन्। ओलीले देश र जनताको हितमा काम गर्नका लागि पनि आगामी निर्वाचनमा नेपाली जनताले एमालेलाई विजयी गराउनुपर्ने बताए ।
उनले मुलुकमा शान्ति, समृद्धि र विकासले गति लिन पनि आगामी निर्वाचनमा एमाले विजयी हुनुपर्ने बताए। ओलीले भने, ‘नेकपा एमालेलाई साथ दिनुहोस्‚ एमालेले तपाईंहरूलाई साथ दिनेछ। जनता र देशका लागि काम गर्ने हो। आफ्ना लागि काम गर्ने होइन एमालेले। त्यसकारण मेरो आग्रह यही छ– तपाईंहरू सक्रियतापूर्वक एमालेलाई विजयी बनाउनुस्। देशले जित्नेछ, शान्तिले जित्नेछ। सुशासनले जित्नेछ, विकासले जित्नेछ।’
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com