भक्तपुर-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रधानमन्त्रीको रुपमा उम्मेदवार बनेका बालेन शाह सोमबार सुदूरपश्चिम जाने भएका छन् । हिजो मात्रै मधेस र कोशी प्रदेशमा चुनावी कार्यक्रम सकेर काठमाडौं फकिएका हुन् ।
बालेन यतिबेला देशव्यापी चुनावी अभियानमा व्यस्त देखिन्छन् । सोमबा नै उनी फेरी सुदूरपश्चिम जाने भएका छन्। सुदूरपश्चिमका विभिन्न जिल्लामा उनी चुनावी प्रचारमा सहभागी हुने कार्यक्रम रहेको छ।काठमाडौँ फर्किएलगत्तै उनी चुनावी रणनीति तय गर्न र उम्मेदवारहरूसँगको छलफलमा व्यस्त देखिए । आइतबार दिनभर उनी ललितपुरको ज्वागलस्थित आफ्ना सहयोगी कुमार बेनको निवासमा बसेर आगामी निर्वाचनको तयारीबारे विभिन्न चरणमा छलफलमा जुटेका छन् ।
काठमाडौँ महानगरपालिकाको प्रमुख पदबाट राजीनामा दिएर राष्ट्रिय राजनीतिको मैदानमा उत्रिएका शाहले संघीय राजधानी र प्रदेशहरूमा आफ्नो ध्यान केन्द्रित गरिरहेका छन् ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com