• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ अषाढ ११, बुधबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १भक्तपुरमा पहिलोपटक ‘फिस टनेल एक्स्पो’सांसद दुर्लभ द्धारा उद्घाटन ।
  • २कर्मचारीदेखि जनप्रतिनिधिका छोराछोरी सरकारी स्कुलमा, बेरोजगारका लागि रोजगार सीप मेला : पुर्वीचौकीको नीति
  • ३संसदमा बजेट स्वीकृत, रास्वपा–राप्रपा अनुपस्थित।
  • ४सर्वोच्चले माग्यो टिकटकर रमा बस्नेतलाई थुनामा राख्नुको कारण ।
  • ५इरानको आक्रमणले गर्दा अलपत्र परेका यात्रु, गन्तव्यतर्फ उड्न थाले ।
  • ६बर्ष लागेसगैँ बढी पहिरोको जोखिम , उच्च सतर्कता अपनाउन महाशाखाको अनुरोध ।
  • ७विद्यालय शिक्षा विधेयकमा तीव्र छलफल: असार १५ मै संसदमा पेस गर्ने तयारी ।
  • ८६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला लाई,२ लाख रुपैयाँ धरौटीमा,छाड्न आदेश ।
  • ९रास्वपा र राप्रपाका सांसदहरूले आज पनि प्रतिनिधिसभा बैठक बहिस्कार गरे ।
  • १०काठमाडौंको धुम्बाराहीमा अनियन्त्रित यात्रुवाहक बस नालीमा खस्यो, एक जना घाइते ।
  • ११आज पाँच प्रदेशमा ,भारी वर्षाको सम्भावना ।
  • १२“३१ दिन खाली खुट्टामा यात्रा: प्रधानमन्त्री भेटेपछि बोहरा भन्छन् – अब जुत्ता लगाउँछु, दाह्री काट्छु!”
  • १३सांसद सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी ।
  • १४गहना लुट्न १६ दिनकी सुत्केरी भाउजूको हत्या – देवरकै झस्काउने बयान!”
  • १५बस र इभी गाडी ठोक्किँदा ७ जनाको ज्यान गयो, २४ जना घाइते।
होमपेज /  मुख्य समाचार

थप उपचारका लागि काठमाडौं नजाने अनसनरत डा. गोविन्द केसीको अडान


उज्यालो समाचार September 20, 2022 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

धनगढीमा अनसनरत डा. गोविन्द केसीले काठमाडौं नजाने अडान राखेका छन् । उनको स्वास्थ्यमा जटिलता आएपछि चिकित्सकहरूले थप उपचारको लागि काठमाडौं पठाउन भनेको थियो ।

सोही आधारमा सरकारले उनलाई हेलिकोप्टरमार्फत काठमाडौं पठाउने तयारी गरेको थियो । तर, उनले आफ्ना माग पुरा नभएसम्म धनगढी नै बस्ने अडान लिइरहेको उनका सहयोग प्रितम सुवेदीले बताए ।

उनी उपचाररत सेती प्रादेशिक अस्पतालले उनको पेटमा कडा खालको अल्सर देखिएको बताएको छ । ९ दिनदेखि भोक हड्तालमा रहेका केसीलाई सेती प्रादेशिक अस्पतालका विज्ञ टोलीले हेर्दै आएका छन् । उनमा धेरै कमजोरी, टाउको दुख्ने, रिँगटा लाग्ने, स्वास फेर्न गाह्रो हुने, जस्ता समस्या देखिएको अस्पतालले जनाएको छ । उनको शरिरमा रक्तचाप र अक्सिजनको मात्रा कम, मांशपेशी सुक्दै गएको, पेटमा कडा खालको अल्सरको लक्षण देखिएको अस्पतालले जनाएको छ ।

डा. केसीले मुखबाट पानी र नशाबाट रिङगर ल्याक्टेट बाहेक कुनै पनि पदार्थ नलिने भनि निषेध गरेका छन् । मांशपेशी सुक्दै गएको र अल्सर भई रक्तश्रावको शंका भएको हुनाले थप उपचारको लागि बहुबिशेषज्ञ भएको विशिष्टिकृत अस्पतालमा स्थानान्तरण गर्न चिकित्सको सल्लाह छ । सोही आधारमा उनलाई काठमाडौं रिफर गर्न खोजिएको हो । तर, उनले माग पुरा नभएसम्म धनगढीबाट कतै नजाने अडान लिएका छन् ।

उनको माग सम्बोधनको विषयमा सरकार र केसीको प्रतिनिधिबीच वार्ता भइरहेको छ । वार्तामा रहेका सुवेदीले कुनै निष्कर्ष ननिक्लिएको बताए ।

सम्बन्धित पोस्ट
  • भक्तपुरमा पहिलोपटक ‘फिस टनेल एक्स्पो’सांसद दुर्लभ द्धारा उद्घाटन ।
  • कर्मचारीदेखि जनप्रतिनिधिका छोराछोरी सरकारी स्कुलमा, बेरोजगारका लागि रोजगार सीप मेला : पुर्वीचौकीको नीति
  • संसदमा बजेट स्वीकृत, रास्वपा–राप्रपा अनुपस्थित।
  • सर्वोच्चले माग्यो टिकटकर रमा बस्नेतलाई थुनामा राख्नुको कारण ।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    भक्तपुरमा पहिलोपटक ‘फिस टनेल एक्स्पो’सांसद दुर्लभ द्धारा उद्घाटन ।

    कर्मचारीदेखि जनप्रतिनिधिका छोराछोरी सरकारी स्कुलमा, बेरोजगारका लागि रोजगार सीप मेला : पुर्वीचौकीको नीति

    संसदमा बजेट स्वीकृत, रास्वपा–राप्रपा अनुपस्थित।

    सर्वोच्चले माग्यो टिकटकर रमा बस्नेतलाई थुनामा राख्नुको कारण ।

    इरानको आक्रमणले गर्दा अलपत्र परेका यात्रु, गन्तव्यतर्फ उड्न थाले ।

    बर्ष लागेसगैँ बढी पहिरोको जोखिम , उच्च सतर्कता अपनाउन महाशाखाको अनुरोध ।

    विद्यालय शिक्षा विधेयकमा तीव्र छलफल: असार १५ मै संसदमा पेस गर्ने तयारी ।

    ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला लाई,२ लाख रुपैयाँ धरौटीमा,छाड्न आदेश ।

    कर्मचारीदेखि जनप्रतिनिधिका छोराछोरी सरकारी स्कुलमा, बेरोजगारका लागि रोजगार सीप मेला : पुर्वीचौकीको नीति

    सर्वोच्चले माग्यो टिकटकर रमा बस्नेतलाई थुनामा राख्नुको कारण ।

    ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला लाई,२ लाख रुपैयाँ धरौटीमा,छाड्न आदेश ।

    रास्वपा र राप्रपाका सांसदहरूले आज पनि प्रतिनिधिसभा बैठक बहिस्कार गरे ।

    आज पाँच प्रदेशमा ,भारी वर्षाको सम्भावना ।

    उज्यालो समाचार

    भक्तपुरमा पहिलोपटक ‘फिस टनेल एक्स्पो’सांसद दुर्लभ द्धारा उद्घाटन ।

    कर्मचारीदेखि जनप्रतिनिधिका छोराछोरी सरकारी स्कुलमा, बेरोजगारका लागि रोजगार सीप मेला : पुर्वीचौकीको नीति

    संसदमा बजेट स्वीकृत, रास्वपा–राप्रपा अनुपस्थित।

    सर्वोच्चले माग्यो टिकटकर रमा बस्नेतलाई थुनामा राख्नुको कारण ।

    इरानको आक्रमणले गर्दा अलपत्र परेका यात्रु, गन्तव्यतर्फ उड्न थाले ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    रामहरी चौलागाईं

    सम्वादाताहरु

    बबिता परियार

    रश्मिता भुजेल

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑