• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज: शुक्रबार २३ जेष्ठ, २०८२
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १फौजी कीराले मकैे नष्ट परेपछि ,रामेछापका किसान चिन्तित ।
  • २माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा, सांसद पद निलम्बन ।
  • ३सुदूरपश्चिम प्रदेशका तीन जनामा कोभिड सङ्क्रमण पुष्टि ।
  • ४न्यायाधीश ध्रुवकुमार कार्कीको इजलासमा, थुनछेक बहस सुरु ।
  • ५साथीको कुटपिटबाट दाङमा एक जनाको मृत्यु ।
  • ६आफनो मनोमानीले पुल बेच्ने वडाअध्यक्ष पक्राउ, स्थानीय भने आक्रोशित ।
  • ७सार्वजनिक गाडी बन्द भएको मौका पारी बढी भाडा लिने २ सय १८ जना चालकहरु कारबाहीमा ।
  • ८सार्वजनिक यातायात सञ्चालन नगरेपछि, प्रहरीको निःशुल्क बस सेवा ।
  • ९पूर्वराजा वीरेन्द्रको सम्झनामा आज विशेष कार्यक्रम गरी स्मृति दिवस मनाइँदैछ ।
  • १०जिप दुर्घटना हुदाँ डोटीमा एक जनाको मृत्यु , सात जना घाइते ।
  • ११आज सिथि नखः पर्व मनाउँदै, नेवार समुदाय ।
  • १२काठमाण्डौ उपत्यकामा आज सार्वजनिक बिदा, रातो मच्छिन्द्रनाथको यसवर्षको रथयात्रा भने सकिनेछ ।
  • १३गोताखोरद्धारा त्रिशूली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता एक बालिकाको खोजी ।
  • १४वर्षाका कारण अवरुद्ध हेटौंडा–काठमाण्डौ सडक आज बिहानदेखि खुल्यो ।
  • १५राजसंस्था पुनःस्थापना र हिन्दू राष्ट्रको मागसहित काठमाण्डौमा प्रदर्शन ।
होमपेज /  मुख्य समाचार

दशैंको छैटौं दिन कात्यायनी देवीको पूजा गरिँदै


उज्यालो समाचार October 1, 2022 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौंः नेपालीहरूको महान पर्व बडादशैंको छैटौं दिन आज कात्यायनी माताको पूजा आराधना गरिँदैछ।

नवरात्रको छैटौं दिन कात्यायनी स्वरूप नवदुर्गा भवानीको आराधना गरिन्छ। देवी दुर्गा, आफ्नो छैटौं स्वरूपमा चन्द्रघण्टाको नामले प्रसिद्ध छन्।

कात्यायनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःखजस्ता संकट नास हुने धार्मिक विश्वास छ ।
यस दिन सात वर्षीया कन्यालाई ‘चण्डिका’ नामले पूजा गरिन्छ र विशेष रूपमा उनलाई अलंकार वा गरगहना चढाइन्छ।

देवकार्य सिद्ध गर्न माता भवानी स्वयं कात्यायन ऋषिको आश्रममा पैदा भएको जनविश्वास छ। कात्यायनी देवीलाई वैज्ञानिक दृष्टिले ब्रह्माण्डीय सम्पूर्ण केन्द्र शक्तिको स्वरूप मानिन्छ।

उनलाई विशेष गरी गुलिया परिकार प्रिय रहेकाले विभिन्न प्रकारका मिष्ठान्न अर्पण गर्नुपर्ने मान्यता छ।

सम्बन्धित पोस्ट
  • फौजी कीराले मकैे नष्ट परेपछि ,रामेछापका किसान चिन्तित ।
  • माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा, सांसद पद निलम्बन ।
  • सुदूरपश्चिम प्रदेशका तीन जनामा कोभिड सङ्क्रमण पुष्टि ।
  • न्यायाधीश ध्रुवकुमार कार्कीको इजलासमा, थुनछेक बहस सुरु ।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    फौजी कीराले मकैे नष्ट परेपछि ,रामेछापका किसान चिन्तित ।

    माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा, सांसद पद निलम्बन ।

    सुदूरपश्चिम प्रदेशका तीन जनामा कोभिड सङ्क्रमण पुष्टि ।

    न्यायाधीश ध्रुवकुमार कार्कीको इजलासमा, थुनछेक बहस सुरु ।

    साथीको कुटपिटबाट दाङमा एक जनाको मृत्यु ।

    आफनो मनोमानीले पुल बेच्ने वडाअध्यक्ष पक्राउ, स्थानीय भने आक्रोशित ।

    सार्वजनिक गाडी बन्द भएको मौका पारी बढी भाडा लिने २ सय १८ जना चालकहरु कारबाहीमा ।

    सार्वजनिक यातायात सञ्चालन नगरेपछि, प्रहरीको निःशुल्क बस सेवा ।

    ऐन कार्यान्वयन भएपनि छुवाछूतको घटनाले १४ वर्षमा १७ जना दलितको ज्यान गयो ।

    गृहमन्त्री लेखकको चेतावनी: ‘ड्रग्स, सडक दुर्घटना र आत्महत्या डरलाग्दो बनिसके, नियन्त्रणमा लाग्नुस्’

    भक्तपुरमा मोबाइल पत्रकारिता सम्बन्धी, एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न।

    १० हप्तादेखिको नाकाबन्दीपछि इजरायलको गाजा क्षेत्रमा सीमित मात्रामा खाद्यान्न प्रवेश गर्न दिने ।

    काठमाण्डौको कोटेश्वर तीनकुनेमा बस दुर्घटना हुँदा एक जनाको ज्यान गयो

    उज्यालो समाचार

    फौजी कीराले मकैे नष्ट परेपछि ,रामेछापका किसान चिन्तित ।

    माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा, सांसद पद निलम्बन ।

    सुदूरपश्चिम प्रदेशका तीन जनामा कोभिड सङ्क्रमण पुष्टि ।

    न्यायाधीश ध्रुवकुमार कार्कीको इजलासमा, थुनछेक बहस सुरु ।

    साथीको कुटपिटबाट दाङमा एक जनाको मृत्यु ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    रामहरी चौलागाईं

    सम्वादाताहरु

    बबिता परियार

    रश्मिता भुजेल

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: ujyalosamachar@gmail.com

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑