भक्तपुर – नेपाल प्रिमियर लिग (NPL) को दोस्रो संस्करण आउँदो मङ्सिर १ गतेदेखि सुरु हुने भएको छ । लिग मङ्सिर २७ गतेसम्म चल्ने आयोजकले जानकारी दिएको छ ।
यसअघि पहिलो संस्करणले ठूलो चर्चा पाएको यो प्रतियोगितामा यसपटक अझ प्रतिस्पर्धात्मक खेल हुने नेपाल क्रिकेट सङ्घ (क्यान) ले अपेक्षा गरिएको छ । विभिन्न फ्रेन्चाइज टिमहरूले तयारी तीव्र बनाइरहेका छन् । प्रतियोगिताको विस्तृत तालिका पछि सार्वजनिक हुने भएको छ ।
पहिलो संस्करणको एनपीएलको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो । भने एनपीएलमा जनकपुरसहित, विराटनगर किङ्ग्स, चितवन राइनोज, कर्णाली याक्स, काठमाण्डौ गुर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स गरी ८ वटा टोलीको सहभागिता छ ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com