• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ भाद्र १९, बिहिबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १रेल दुर्घटना हुँदा पोर्चुगलमा १५ जनाको ज्यान गयो, १८ जना भने घाइते ।
  • २गोंगबुको एक घरमा ४ करोड २५ लाख बरामद, प्रहरीले थप अनुसन्धान गर्दै ।
  • ३चीन भ्रमण सकेर आज स्वदेश फर्कदै, प्रधानमन्त्री ।
  • ४अर्घाखाँचीमा श्रीमानद्वारा श्रीमतीको हत्या, शव घरभित्रै पुरिएको अवस्थामा फेला ।
  • ५अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि, तोलामा सुन मूल्य २ लाख ५ हजार ९ सय रुपैयाँ पुग्यो ।
  • ६पहिरोमा परी पश्चिमी सुडानको गाउँ नै पूर्ण रूपमा ध्वस्त।
  • ७अफगानिस्तानमा ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गयो, ६ सय जनाको मृत्यु ।
  • ८बिपी राजमार्गमा भदौ मसान्तसम्म राति सवारीसाधन गुडाउन रोक ।
  • ९राजनीतिक प्रतिबन्ध बीच विद्या भण्डारी सक्रिय,वीरगन्जमा ५१ किलोको मालाले स्वागत।
  • १०आज देशभर मध्यम वर्षाको, सम्भावना ।
  • ११वीरगञ्जमा हैजा फैलिँदै, संक्रमितको संख्या बढ्दै।
  • १२जडिबुटीमा रोकिराखिएको बसमा एक स्कुटर ठोक्किँदा, २ जनाको मृत्यु ।
  • १३भाद्र शुक्ल पञ्चमीका दिन आज ,ऋषि पञ्चमी पर्व मनाइँदै ।
  • १४अण्डा उत्पादन घट्दा मूल्यमा वृद्धि ।
  • १५आज बिहान डडेल्धुरामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु, ६ जना घाइते ।

NitcoNepal

Tags

मुलुकभर सार्वजनिक बिदा रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  अन्तर्राष्ट्रिय

अफगानिस्तानमा ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गयो, ६ सय जनाको मृत्यु ।


उज्यालो समाचार September 1, 2025 मा प्रकाशित (३ दिन अघि) अनुमानित पढ्ने समय : ० मिनेट

पूर्वी अफगानिस्तानमा आज बिहान शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भीय सर्वेक्षण यूसजीएसका अनुसार भूकम्प स्थानीय समय राति ११.४७ मिनेटमा ८ किलोमिटर गहिराइमा गएको हो । भूकम्पपछि कम्तिमा ४.५ देखि ५.२ म्याग्निच्युडसम्मका तीनवटा पराकम्प महसुस गरिएको छ ।

स्थानीय अधिकारीहरूले कुनर र नंगरहार प्रान्तमा अहिलेसम्म ६ सय जनाको ज्यान गएको पुष्टी गरेका छन् । एक सय १५ जनाभन्दा बढी घाइतेलाई विभिन्न अस्पतालमा भर्ना गरिएको छ । प्रभावित क्षेत्र दुर्गम र पहाडी भएकाले ज्यान गुमाउनेको सङ्ख्या अझ बढ्न सक्ने आशंका गरिएको छ । बिहानै चारवटा हेलिकप्टरमा डाक्टर सहित त्यहाँ पुगेका छन् ।

उनीहरुले प्राथमिक उपचार गर्ने र गम्भीर घाइतेलाई राजधानी काबुल वा नजिकका अस्पताल लैजाने तयारी गरेका छन् । तालिबान सरकारका अधिकारीहरूले उद्धारका लागि आपत्कालीन सहयोग माग गर्दै अन्तर्राष्ट्रिय संस्थाहरूसँग हेलिकप्टर र अन्य स्रोत उपलब्ध गराउन आग्रह गरेका छन् ।

सम्बन्धित पोस्ट
  • रेल दुर्घटना हुँदा पोर्चुगलमा १५ जनाको ज्यान गयो, १८ जना भने घाइते ।
  • गोंगबुको एक घरमा ४ करोड २५ लाख बरामद, प्रहरीले थप अनुसन्धान गर्दै ।
  • चीन भ्रमण सकेर आज स्वदेश फर्कदै, प्रधानमन्त्री ।
  • अर्घाखाँचीमा श्रीमानद्वारा श्रीमतीको हत्या, शव घरभित्रै पुरिएको अवस्थामा फेला ।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    रेल दुर्घटना हुँदा पोर्चुगलमा १५ जनाको ज्यान गयो, १८ जना भने घाइते ।

    गोंगबुको एक घरमा ४ करोड २५ लाख बरामद, प्रहरीले थप अनुसन्धान गर्दै ।

    चीन भ्रमण सकेर आज स्वदेश फर्कदै, प्रधानमन्त्री ।

    अर्घाखाँचीमा श्रीमानद्वारा श्रीमतीको हत्या, शव घरभित्रै पुरिएको अवस्थामा फेला ।

    अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि, तोलामा सुन मूल्य २ लाख ५ हजार ९ सय रुपैयाँ पुग्यो ।

    पहिरोमा परी पश्चिमी सुडानको गाउँ नै पूर्ण रूपमा ध्वस्त।

    अफगानिस्तानमा ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गयो, ६ सय जनाको मृत्यु ।

    बिपी राजमार्गमा भदौ मसान्तसम्म राति सवारीसाधन गुडाउन रोक ।

    राजनीतिक प्रतिबन्ध बीच विद्या भण्डारी सक्रिय,वीरगन्जमा ५१ किलोको मालाले स्वागत।

    आज देशभर मध्यम वर्षाको, सम्भावना ।

    “पशुपतिमा तीजको भीडमा शीतल फोहरा, दर्शन अझ सहज”।

    आज “व्रत, पूजा र नाच–गानको पर्व तीज, दिदीबहिनीको एकता र उल्लासको दिन”।

    तीज केवल गीत–नृत्य होइन, आत्मिक शुद्धता र अनुशासनको पर्व हो : प्रधानमन्त्री ओली

    उज्यालो समाचार

    रेल दुर्घटना हुँदा पोर्चुगलमा १५ जनाको ज्यान गयो, १८ जना भने घाइते ।

    गोंगबुको एक घरमा ४ करोड २५ लाख बरामद, प्रहरीले थप अनुसन्धान गर्दै ।

    चीन भ्रमण सकेर आज स्वदेश फर्कदै, प्रधानमन्त्री ।

    अर्घाखाँचीमा श्रीमानद्वारा श्रीमतीको हत्या, शव घरभित्रै पुरिएको अवस्थामा फेला ।

    अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि, तोलामा सुन मूल्य २ लाख ५ हजार ९ सय रुपैयाँ पुग्यो ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑