• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ भाद्र २३, सोमबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १‘जेन जी’ प्रदर्शनमा गोली प्रहार एकको मृत्यु, कैयौं घाइते ।
  • २देश परिवर्तनका नारा सहित माइतीघरमा युवा पुस्ताको प्रदर्शन शुरु ।
  • ३मध्यपुरथिमिमा परम्परागत जिब्रो छेड्ने जात्रा, भक्तजनको भीड ।
  • ४रामेछाप विमानस्थल सुनसान, नियमित उडान स्थगित।
  • ५सुनको मूल्य अहिलेसम्मकै उच्च, तोलाको २ लाख १० हजार ४ सय पुग्यो ।
  • ६सूचीबाहिर रहेका सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय ।
  • ७रेल दुर्घटना हुँदा पोर्चुगलमा १५ जनाको ज्यान गयो, १८ जना भने घाइते ।
  • ८गोंगबुको एक घरमा ४ करोड २५ लाख बरामद, प्रहरीले थप अनुसन्धान गर्दै ।
  • ९चीन भ्रमण सकेर आज स्वदेश फर्कदै, प्रधानमन्त्री ।
  • १०अर्घाखाँचीमा श्रीमानद्वारा श्रीमतीको हत्या, शव घरभित्रै पुरिएको अवस्थामा फेला ।
  • ११अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि, तोलामा सुन मूल्य २ लाख ५ हजार ९ सय रुपैयाँ पुग्यो ।
  • १२पहिरोमा परी पश्चिमी सुडानको गाउँ नै पूर्ण रूपमा ध्वस्त।
  • १३अफगानिस्तानमा ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गयो, ६ सय जनाको मृत्यु ।
  • १४बिपी राजमार्गमा भदौ मसान्तसम्म राति सवारीसाधन गुडाउन रोक ।
  • १५राजनीतिक प्रतिबन्ध बीच विद्या भण्डारी सक्रिय,वीरगन्जमा ५१ किलोको मालाले स्वागत।

NitcoNepal

Tags

मुलुकभर सार्वजनिक बिदा रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  उज्यालो समाचार

मध्यपुरथिमिमा परम्परागत जिब्रो छेड्ने जात्रा, भक्तजनको भीड ।

मध्यपुर थिमि ४ बालकुमारी निवासी वीरेन्द्रभक्त श्रेष्ठले मध्यपुर थिमि दिगु भैरव मन्दिरको डवलीमा जिब्रो छेडेर चन्द्राकारको १७ वटा दीप सहितको भ्ये बोकेर थिमिको लायकू, बालकुमारीस विष्णुबीरस्थान, सिद्धिकाली, सानोठिमी, पेप्सीकोला, गुह्रयेश्वरी मन्दिरहुँदै, पशुपति मन्दिर परिक्रमा गर्दै । परिक्रमापछि पुन थिमि पुगेर बालकुमारीमा सियो निकाल्ने गरिन्छ । तस्बिर : रत्न श्रेष्ठ / रासस

उज्यालो समाचार September 7, 2025 मा प्रकाशित (१ दिन अघि) अनुमानित पढ्ने समय : १ मिनेट

भक्तपुर – भक्तपुरको मध्यपुरथिमिमा आज ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको जिब्रो छेड्ने जात्रा भव्य रूपमा मनाइँदैछ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने यो जात्रामा सहभागी भक्तजनहरूले नगर परिक्रमा गर्ने परम्परा रहेको छ ।

जात्राको विशेष आकर्षण भनेको एक जना भक्तजनले आफ्नै जिब्रो छेडी धार्मिक अनुष्ठानमा सहभागी हुने प्रथा समेत हो । जात्रा मध्यपुरथिमि–५ दिगुली दिगुभैरव डबलीबाट बेलुका ७ बजे शुरु हुन्छ । यस वर्ष पनि मध्यपुरथिमि–४ बालकुमारीका संस्कृतिप्रेमी युवा वीरेन्द्रभक्त गजु श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिनुहुनेछ । जात्रा प्रारम्भ भएपछि नगरका विभिन्न टोल, मठमन्दिर परिक्रमा गरिन्छ ।

मध्यपुर थिमि ४ बालकुमारी निवासी वीरेन्द्रभक्त श्रेष्ठले मध्यपुर थिमि दिगु भैरव मन्दिरको डवलीमा जिब्रो छेडेर चन्द्राकारको १७ वटा दीप सहितको भ्ये बोकेर थिमिको लायकू, बालकुमारीस विष्णुबीरस्थान, सिद्धिकाली, सानोठिमी, पेप्सीकोला, गुह्रयेश्वरी मन्दिरहुँदै, पशुपति मन्दिर परिक्रमा गर्दै । परिक्रमापछि पुन थिमि पुगेर बालकुमारीमा सियो निकाल्ने गरिन्छ । तस्बिर : रत्न श्रेष्ठ / रासस[/caption] यस अवसरमा स्थानीयवासी तथा विभिन्न स्थानबाट आएका भक्तजनहरूको भीड लागेको छ । स्थानीय समुदायले यसलाई सांस्कृतिक पहिचान र धार्मिक आस्थासँग जोडेर लिने गरेको पाइन्छ । उहाँले दिगु भैरव मन्दिर अगाडि जिब्रो छेडेर महादीप काँधमा बोकी दिगु भैरवलाई तीनपटक परिक्रमा गरेपछि निगु पुखुः, लाय्कू हुँदै जात्राको परम्पराअनुसार क्वालाखु (बालकुमारी) थास्मा गणेशको दर्शन गर्ने व्यवस्था गरिएको जात्रा व्यवस्थापन समितिका अध्यक्ष चन्द्रकृष्ण श्रेष्ठले बताउनुभयो ।

सम्बन्धित पोस्ट
  • ‘जेन जी’ प्रदर्शनमा गोली प्रहार एकको मृत्यु, कैयौं घाइते ।
  • देश परिवर्तनका नारा सहित माइतीघरमा युवा पुस्ताको प्रदर्शन शुरु ।
  • रामेछाप विमानस्थल सुनसान, नियमित उडान स्थगित।
  • सुनको मूल्य अहिलेसम्मकै उच्च, तोलाको २ लाख १० हजार ४ सय पुग्यो ।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    ‘जेन जी’ प्रदर्शनमा गोली प्रहार एकको मृत्यु, कैयौं घाइते ।

    देश परिवर्तनका नारा सहित माइतीघरमा युवा पुस्ताको प्रदर्शन शुरु ।

    मध्यपुरथिमिमा परम्परागत जिब्रो छेड्ने जात्रा, भक्तजनको भीड ।

    रामेछाप विमानस्थल सुनसान, नियमित उडान स्थगित।

    सुनको मूल्य अहिलेसम्मकै उच्च, तोलाको २ लाख १० हजार ४ सय पुग्यो ।

    सूचीबाहिर रहेका सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय ।

    रेल दुर्घटना हुँदा पोर्चुगलमा १५ जनाको ज्यान गयो, १८ जना भने घाइते ।

    गोंगबुको एक घरमा ४ करोड २५ लाख बरामद, प्रहरीले थप अनुसन्धान गर्दै ।

    सूचीबाहिर रहेका सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय ।

    राजनीतिक प्रतिबन्ध बीच विद्या भण्डारी सक्रिय,वीरगन्जमा ५१ किलोको मालाले स्वागत।

    आज देशभर मध्यम वर्षाको, सम्भावना ।

    “पशुपतिमा तीजको भीडमा शीतल फोहरा, दर्शन अझ सहज”।

    आज “व्रत, पूजा र नाच–गानको पर्व तीज, दिदीबहिनीको एकता र उल्लासको दिन”।

    उज्यालो समाचार

    ‘जेन जी’ प्रदर्शनमा गोली प्रहार एकको मृत्यु, कैयौं घाइते ।

    देश परिवर्तनका नारा सहित माइतीघरमा युवा पुस्ताको प्रदर्शन शुरु ।

    मध्यपुरथिमिमा परम्परागत जिब्रो छेड्ने जात्रा, भक्तजनको भीड ।

    रामेछाप विमानस्थल सुनसान, नियमित उडान स्थगित।

    सुनको मूल्य अहिलेसम्मकै उच्च, तोलाको २ लाख १० हजार ४ सय पुग्यो ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑