भक्तपुर- राष्ट्रिय सभा सदस्य निर्वाचनमा बागमती प्रदेशबाट नेकपा एमालेका प्रेम प्रसाद दंगाल र नेपाली कांग्रेसकी गीता देवकोटा विजयी भएका छन्। आज हेटौंडा–४ स्थित भुटनदेवी माविमा सम्पन्न निर्वाचनमा दुवै उम्मेदवार गठबन्धनका तर्फबाट निर्वाचित भएका हुन्।
दंगालले कुल ६ हजार २०५ मतभार प्राप्त गर्दा देवकोटाले ६ हजार २३९ मतभार पाइन्। निर्वाचनमा नेकपा र नेमकिपाका उम्मेदवारहरू पराजित भए।प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुख गरी ३१८ जनाले मतदानमा सहभागिता जनाएका थिए। बागमती प्रदेशबाट रिक्त हुन लागेको दुई राष्ट्रिय सभा सदस्य पदका लागि निर्वाचन भएको हो।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com