साफ यू-२० वुमन्स च्याम्पियनसिप : नेपालसहित चार टोलीको प्रतिस्पर्धा

 Bipin Dhungana

बङ्गलादेशमा अर्को महिना हुने साफ २० वर्षमुनिको वुमन्स च्याम्पियसिपमा नेपालसहित चार टोलीले मात्र सहभागिता जनाउने भएका छन् । जुलाईको ११ देखि २१ सम्म हुने प्रतियोगितामा आयोजक बङ्गलादेशसँगै नेपाल, श्रीलङ्का र भुटान रहेका छन् । सहभागी टोलीले एक अर्कासँग डबल राउन्ड रोबिनको आधारमा दुई पल्ट खेल्नेछ । लिग चरणको खेलमा शीर्ष स्थानमा रहने टोली नै च्याम्पियन घोषणा हुनेछ । दक्षिण एशियाली खेलकुद महासङ्घले हिजो जारी गरेको ‘ड्र’ अनुसार जुलाई ११ को आफ्नो पहिलो खेलमा नेपालले भुटानसँग खेल्नेछ ।


तीनकुने घटनामा:दुर्गा प्रसाईंसहित ७ जना थुनामा ३२ जनालाई छाड्न अदालतको आदेश ।

 Bipin Dhungana

गत १५ चैतमा  काठमाण्डौको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनसम्बन्धी मुद्दामा जिल्ला अदालतको आदेशपछि दुर्गा प्रसाईंसहित ७ जनालाई डिल्लीबजार कारागार चलान गरिएको छ। प्रसाईंसँगै सरोज गौतम, गोकर्ण शाही, डण्डपाणि रेग्मी, केशव बस्नेत, कुमार तामाङ र सुशील बराललाई आज कारागार पठाइएको हो। काठमाण्डौ जिल्ला अदालतले गएराति उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो भने बाँकी ३२ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। गएको चैत १५ गते प्रसाईंको नेतृत्वमा तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक बनिरहेको थियो। प्रदर्शनका क्रममा दुई जनाको ज्यान गएको थियो भने निजी घर, सरकारी गाडी र जडीबुटी प्रशोधन केन्द्रमा आगजनी

उज्यालो समाचार, मुख्य समाचार, राजनिती, समाचार  संग सबंधीत छ |

बागलुङमा जिप दुर्घटना : २ जनाको मृत्यु, १२ घाइते — ६० मिटर तल खस्यो जिप ।

 Bipin Dhungana

बागलुङको ढोरपाटन नगरपालिका–५ अस्तुमा आज साँझ भएको जिप दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने १२ जना घाइते भएका छन्। बुर्तिबाङ बजारबाट चौरतर्फ जाँदै गरेको लु प्र ०१-००१ च १७७५ नम्बरको जिप साँझ करिब ५:४५ बजे सडकबाट ६० मिटर तल खस्दा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाका अनुसार घाइते र मृतकको सनाखत खुल्न बाँकी छ। ‘अहिले प्रहरी, स्थानीयवासी र जनप्रतिनिधिको सक्रियतामा उद्धार कार्य भइरहेको छ,’ उनले बताए।ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले ६ जना घाइतेलाई उपचारका लागि बुर्तिबाङ प्रादेशिक अस्पताल पठाइएको जानकारी दिए। उनका अनुसार दुई

उज्यालो समाचार, मुख्य समाचार, समाचार, स्वास्थ्य  संग सबंधीत छ |

‘नक्कली पीडित खडा गरेर मलाई फसाउने खेल भइरहेको छ’ — गृहमन्त्री लेखक

 Bipin Dhungana

नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले आफूविरुद्ध पार्टी कार्यालयहरूमा नक्कली पीडितहरूलाई बोलाएर विभिन्न ठाउँमा जाहेरी दर्ता गर्ने प्रयास भएको जिकिर गरेका छन् । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अवरोधका बीच संसद्‍मा सम्बोधन गरेका गृहमन्त्री लेखकले भने, ‘मलाई थाहा छ, केही पार्टीका कार्यालयहरुमा नक्कली, तथाकथित पीडितहरुलाई बोलाएर पार्टी कार्यालयमा जाहेरीहरु लेखेर मेरा विरुद्धमा विभिन्न ठाउँमा दर्ता गर्ने प्रयत्न भइराखेका छन् ।’ गृहमन्त्री लेखकले त्यो कुन पार्टी कार्यालयमा लेखिएको भन्ने विषयमा आफूलाई जानकारी भइसकेको भन्दै उनले नक्कली पीडित खडा गर्ने मानिस पत्ता लगाएर कारबाही गरिने समेत

उज्यालो समाचार, मुख्य समाचार, राजनिती, समाचार, समाज  संग सबंधीत छ |

भिजिट भिसा प्रकरणलाई लिएर(रास्वपा) का सांसद”पराजुलीको प्रश्नले चर्काचर्की “

 Bipin Dhungana


“टीकापुर खुकुरीकाण्डका आरोपी -भाग्न खोज्दा प्रहरीको गोली खाए”

 Bipin Dhungana

कैलाली जिल्लाको भजनी नगरपालिकामा भाग्न खोजेका दुईजना आरोपीलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ। कैलालीका डीएसपी राजकुमार सिंहका अनुसार टीकापुरमा गत जेठ १५ गते स्थानीय टेकेन्द्रसिंह विष्टमाथि खुकुरी प्रहार भएको घटनामा कैलारी गाउँपालिका–२ को शिवरत्नपुरबाट उनीहरूलाई पक्राउ गरिएको थियो। भजनी क्षेत्रमा पुग्दा उनीहरू भाग्न खोजेपछि प्रहरीले गोली चलाउनुपरेको डीएसपी सिंहले बताए। गोली प्रहार गरेर दुवैजनालाई नियन्त्रणमा लिइएको उनले पुष्टि गरेका छन्।उनीहरूलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायर र दुईवटा गोली प्रहार गर्नुपरेको जनाएको छ। गोली प्रहारबाट दुवैजनाको घुँडामुनि चोट लागेको छ। ‘कैलारी गाउँपालिका–२ शिवरन्तपुरबाट पक्राउ परेका रिदम ढुंगाना र मिलन

उज्यालो समाचार, मुख्य समाचार, समाज  संग सबंधीत छ |

अहमदाबादमा विमान दुर्घटना: मृत्युलाई जित्दै जीवित भेटिए १ जना ।

 Bipin Dhungana

भारतको अहमदाबादमा भएको एअर इन्डियाको जहाज दुर्घटनामा सिटमा एकजना व्यक्ति  जीवितै भेटिएका छन्। एएनआईसँग अहमदाबादका प्रहरी कमिश्नर जीएस मलिकले सीट ११ एमा रहेका व्यक्ति जीवित भेटिएको बताएका छन्। अहिलेसम्म मृतकको आधिकारिक संख्या घोषणा गरिएको छैन। एयर इन्डियाको एआई १७१ कल साइन रहेको उक्त जहाजमा २४२ जना यात्रु थिए। विमान आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो।घाइतेको उपचार भइरहेको बताइएको छ। टाटा समूह​ले अहमदाबाद प्लेन दुर्घटनामा परेका प्रत्येक व्यक्तिका परिवारलाई एक करोड भारतीय रुपैयाँ सहायता दिने घोषणा गरेको छ। घाइते सबैको औषधि खर्च बेहोर्ने जानकारी गराएको छ। टाटा सन्सका अध्यक्ष एन चन्द्रशेखरनले उक्त जानकारी

अन्तर्राष्ट्रिय, अर्थ, उज्यालो समाचार, मुख्य समाचार  संग सबंधीत छ |

आलमलाई सफाई दिने न्यायाधीशलाई”न्यायको मन्दिरमै कालो मोसो ।

 Bipin Dhungana

भक्तपुर- उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीश खुशीराम थारूमाथि बिहीबार इजलासमै कालो मोसो छ्यापिएको छ ।नेकपा बहुमत धर्मेन्द्र बास्तोला नेतृत्वका कार्यकर्ताले यो घटना गराएको पर्सा प्रहरीले जनाएको छ ।मोसो छ्याप्ने सिरहा, सप्तरी र प्युठानका एक–एक जना गरी तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रवक्ता किशोर लम्सालले जानकारी दिनुभयो । प्रहरीकाअनुसार सेवाग्राहीको भेषमा नेकपा बहुमत का कार्यकर्ता अदालत प्रवेश गरी न्यायाधीशको इजलासमा पुगेका थिए । यो घटना नेपाली काँग्रेसका नेता मोहम्मद अफताव आलमलाई सफाइ दिने निर्णयसँग जोडिएको छ । न्यायाधीश थारू र अर्जुन महर्जनको इजलासले गत जेठ १४ गते आलमलाई

मुख्य समाचार, राजनिती, समाज  संग सबंधीत छ |

उज्यालो समाचार

४५ वर्ष पुरानो पुल भाँचिदा काभ्रे–भक्तपुर वैकल्पिक सडक ठप्प, राजधानी आवतजावत प्रभावित!

भक्तपुर फिस ‘टनेल एक्स्पोमा २० हजार भन्दा बढीले गरे अवलोकन – विध्यार्थीहरुलाई विशेष छुट ।

वीरगन्जको कृषि औजार कारखाना महावीर पुनको मात्र नभई हामी सबै नेपालीको हो : विद्यार्थी प्रनव अर्याल

अरनिको राजमार्गमा पर्ने साँगा–धुलिखेल सडकखण्डको काम ,बर्षाको कारण रोकियो ।

मलेशियालाई ९ विकेटले हराउँदै ,नेपाल ’यू–१६ इस्ट जोन कप’ को फाइनलमा ।