गृहमन्त्री लामिछानेविरुद्धकाे आदेश बेलुकासम्म

 न्युज डेस्क

काठमाडौं- गृहमन्त्री रवि लामिछानेको सहकारी ठगीको मुद्दामा क्लिनचिट दिने महान्यायाधीवक्ताको पत्रविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा बहस सकिएकाे छ। साेमबार न्यायाधीशद्वय मनोज शर्मा र तीलप्रसाद श्रेष्ठको इजलासमा भएको सुनुवाइमा बहस सकिएको हो। यस मुद्दामा आज बेलुकासम्म आदेश आउने अदालत स्राेतले जनाएकाे छ। अधिवक्ता अनुपम भट्टराईले रास्वपाका सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेकाे निलम्बन माग गर्दै मुद्दा दर्ता गरेका थिए। गृहमन्त्री लामिछानेलाई सहकारी ठगीमा ‘क्लिनचिट’ दिनेगरी महान्यायाधीवक्ता कार्यालयले पत्र लेखेपछि विवाद सुरु भएको हो।महान्यायाधीवक्ता कार्यालयले सहकारीका विषयमा कुनैपनि निकायमा अनुसन्धान, जाहेरी र अभियोग नभएको भनी पत्र लेखेपछि त्यसविरुद्ध भट्टराईले रिट पेश गरेका थिए। उनले सहकारी

मुख्य समाचार, राष्ट्रिय, समाचार  संग सबंधीत छ |

रास्वपाले दोस्रो वार्षिकोत्सवमा साताव्यापी कार्यक्रम

 न्युज डेस्क

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो दोस्रो स्थापना दिवसका अवसरमा साताव्यापी कार्यक्रम गर्ने भएको छ । १ असार देखि ७ सम्म केन्द्रदेखि वडा तहसम्म विभिन्न कार्यक्रम गर्ने रास्वपा सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए । उनका अनुसार ०७९ असार ७ मा गठित रास्वपाले उक्त दिन केन्द्रमा पार्टी कार्यालयमा चियापान कार्यक्रम राखिएको छ । राजनीतिक दलका नेता, प्रबुद्ध वर्गलगायतलाई आमन्त्रण गरिएको बुर्लाकोटीले बताए । ‘पार्टीलाई सुझाव दिने वर्गलाई अलि बढी यसपटक समेट्दैछौँ । पार्टीमा आबद्ध नभएर बाहिरबाट सल्लाह सुझाव दिनेहरूलाई बढीभन्दा बढी आमन्त्रण गर्नेछौँ,’ उनले भने । पार्टी स्थापना दिवसका

मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज  संग सबंधीत छ |

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

 न्युज डेस्क

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख सत्ता साझेदार दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । उनीहरूबीच आइतबार दिउँसो सिंहदरबारमा भेटवार्ता भएको हो । प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।


सत्ता गठबन्धन तत्काल नभत्किने

 न्युज डेस्क

काठमाडौँ ।  प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा सत्ता समीकरणमा कुनै समस्या नरहेको ब्रिफिङ गरेका छन् । शुक्रबार सिंहदरबारमा बसेको माओवादी संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले सरकार सहज ढंगले अघि बढिरहेको भन्दै वर्तमान सत्ता समीकरणमा कुनै समस्या नरहेको बताएका हुन् । बैठकमा उनले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बुढानीलकण्ठ गएर कांग्रेस सभापति शेरबहादुर देउवासहित विपक्षी दलका नेताहरुसँग भेट गरेको विषयलाई स्वभाविक रुपमा लिन आग्रह गरेका थिए । साथै बैठकमा प्रचण्डले नेपाल बुढानीलकण्ठ जानु अघि आफूलाई जानकारी गराको बताउँदै सत्ता समीकरण पाँच वर्ष नै टिक्ने दाबी गरेका थिए

उज्यालो समाचार, मुख्य समाचार  संग सबंधीत छ |

विदेशमा कोही पनि अवैधानिक भएर नबस्न मैले आग्रह गरेको छु -जि आरएन सिए लाई घन्यबाद

 न्युज डेस्क

खुट्टा सुन्निएर हिँड्न नसक्ने बोल्न नसक्ने अबस्थामा बेलायत बाट नेपाल जान लागेकि पास ल्यामु सेर्पा ६ महिनाको कम्पनीको सिजनल भिसा सकिएपछि बिरामी पर्छिन उनलाई अस्पताल भर्ना गर्नु भन्दा बेलायतको होम अफिसले नेपाल पठाइदिने तयारी गरिदिन्छ । थाहै नदिइ उनिलाइ एक गाडिमा हालेर एरर्पोट पुर्याउने बेला भगबान बनेर पुगेका नीर बहादुर गुरुङ उनी ती दिन सम्झनछ्न पास ल्यामु सेर्पाको अबस्था केही थाहा नहुने र बोलेको पनि नबुझिने साथै मानसिक अबस्था समेत ठिक नभएको जस्तो उहालाइ लाग्यो कि पास लाई एरपोट पुर्याएर छोड्न सक्ने अबस्था देखिदैन । उहाले बेलायत को रिडिङमा नेपालिको

मुख्य समाचार, राष्ट्रिय, समाचार, स्थानीय, स्वास्थ्य  संग सबंधीत छ |

सभामुख सत्ताको इशारामा चल्नुभयोः प्रदीप पौडेल

 न्युज डेस्क

काठमाडौं, नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले सभामुख देवराज घिमिरे सत्ताको इशारामा चलेको बताएका छन् । आज (शुक्रबार) प्रतिनिधि सभा बैठकबाट बाहिरिँदै नेता पौडेलले सभामुखले प्रतिपक्षलाई बोल्नबाट रोकेको बताएका हुन् । उनले सभामुखले संसद्लाई एकलौटी ढंगले चलाउने र जबरजस्ती गर्ने नीति तय गरेको उनको भनाइ छ । उनले सभामुखले संसद्लाई सत्तापक्षको इशारामा जबरजस्ती नियन्त्रण गर्न खोजेको बताए । नेता पौडेलले संसद् प्रतिपक्षको हुन्छ भन्ने नजिरलाई नेपालको संसद्ले तोडेको समेत बताए । ‘प्रतिपक्षले बोल्न पाउनुपर्यो भन्दा सभामुखले बोल्न दिनुभएन । संसद् प्रतिपक्षको हुन्छ भन्ने आम संसदीय मान्यतालाई आज

उज्यालो समाचार, मुख्य समाचार, राष्ट्रिय, समाचार  संग सबंधीत छ |

संसदीय समितिको विषयमा सहमति जुटाउन कार्यदलको बैठक फेरि बस्ने

 न्युज डेस्क

काठमाडौँ, सहकारीको रकम अपचलनका सम्बन्धमा छानबिनका लागि गठन गर्न लागिएको संसदीय समितिको विषयमा सहमति जुटाउन शुक्रबार बसेको बैठकमा पनि मतैक्य हुन नसकेपनि पुनः बस्ने भएको छ । कार्यदलको बैठकमा प्रमुख प्रतिपक्षी दल तुलनात्मक रुपमा लचक रहेको भए पनि थप छलफल जरुरी रहेको निष्कर्ष निकालिएको नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विभिन्न विषयमा आज पनि छलफल भयो । उपप्रधान एवम् गृहमन्त्रीका विषयमा पनि थप छलफल आवश्यक देखियो । आज उहाँहरुले थप लचकता देखाउनुभएको छ ।” विगतमा उहाँहरुले ल्याएको प्रस्तावभन्दा नयाँ प्रस्ताव आएको जानकारी दिँदै

मुख्य समाचार, राष्ट्रिय, समाचार  संग सबंधीत छ |

सरकारले प्रेस स्वतन्त्रता हनन् गरेको छैन – एमाले अध्यक्षओली

 न्युज डेस्क

मोरङ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले नागरिकतामाथि प्रश्न उठेपछि कान्तिपुर मिडिया ग्रुपका अध्यक्षलाई प्रहरीले पक्राउ गरेको घटनाले प्रेस स्वतन्त्रता हनन् नहुने बताएका छन् । एमाले मोरङ जिल्ला कमिटीले विराटनगर– ११ स्थित पाञ्चालिमा रहेको भवन परिसरमा निर्माण गरिएको नेताद्वय स्व पुष्पलाल श्रेष्ठ, मदनकुमार भण्डारी र मनमोहन अधिकारीको अर्धकदको शालिक अनावरणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नागरिकता छानबिनको विषय प्रेस स्वतन्त्रतासँग सम्बन्धित नरहेको स्पष्ट पारे । “नागरिकता छानबिनबाट मुलुकमा अधिनायकवाद र निरङ्कुशता कायम हुने भन्ने कुरा जनतामा भ्रम सिर्जना गर्ने कार्यमात्र भएको हो । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष

मुख्य समाचार, समाचार, समाज  संग सबंधीत छ |

उज्यालो समाचार

४५ वर्ष पुरानो पुल भाँचिदा काभ्रे–भक्तपुर वैकल्पिक सडक ठप्प, राजधानी आवतजावत प्रभावित!

भक्तपुर फिस ‘टनेल एक्स्पोमा २० हजार भन्दा बढीले गरे अवलोकन – विध्यार्थीहरुलाई विशेष छुट ।

वीरगन्जको कृषि औजार कारखाना महावीर पुनको मात्र नभई हामी सबै नेपालीको हो : विद्यार्थी प्रनव अर्याल

अरनिको राजमार्गमा पर्ने साँगा–धुलिखेल सडकखण्डको काम ,बर्षाको कारण रोकियो ।

मलेशियालाई ९ विकेटले हराउँदै ,नेपाल ’यू–१६ इस्ट जोन कप’ को फाइनलमा ।